Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

के चाहन्छ कांग्रेस ? किन बन्न दिदैन सहमति ?

\"shushil_sher_ramchandra\"काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस शुक्रबारको सत्ता र मधेसी मोर्चाको बैठकमा बिना सुचना उपस्थित भएन ।   विहिबार भूकम्पले क्षतिग्रस्त मुलुक पूनर्निमाणका लागी विद्येयक सदनमा प्रस्तुत गर्न पर्ने थियो तर नेपाली कांग्रेसले अवरुद्ध गरेपछि प्रस्तुत हुन सकेन । विद्येयक प्रस्तुत गर्नुअघि सत्ता साझेदार दल, मधेसी मोर्चा र कांग्रेस स्वंयम बसेर विद्येयक प्रस्तुत गर्न दिनका लागी मोर्चालाई मनाएका थिए । मोर्चाले पूनर्निमाणका लागी सहयोग गर्दै सदन अवरुद्ध गरेन, तर देशकै सबैभन्दा ठुलो पार्टीले भने पूनर्निमाणको योजना कुनै जिम्मेवारीवोध गरेन ।   शुक्रबार हुने भनिएको मोर्चासँगको निर्णायक वार्ता पनि कांग्रेसको अनुपस्थितिका कारण खल्लो भयो । प्रधानमन्त्री केपी शर्मा ओलीले पटकपटक फोन गरेर बोलाउँदा समेत कांग्रेस आएन । बिना सुचना र बिना असजमदारी कांग्रेस बैठकमा नआउनुलाई अन्य दलका नेताहरुले कांग्रेसको देशप्रतिको गैरजिम्मेवारीपनका रुपमा बुझ्छन् ।   तर स्वयंम कांग्रेस भने  ओली नेतृत्वको सरकार नढाली कुनै पनि समजदारी हुन नदिने योजनामा रहेको एमालेका एक नेता बताउँछन् । उनी भन्छन्–‘यदी कांग्रेस जिम्मेवार हुने हो भने ध्यान सत्तामा होइन मुलुक नाकाबन्दीबाट आक्रान्त बनिरहेको बेलामा राजनीतिक निकासमा हुनुपर्ने हो।’ उनको बुझाईमा कांग्रेस यिनै समस्यालाई राजनीतिकरण गरेर सरकार ढाल्न लागिरहेको छ ।   हुनपनि मोर्चा सहमतिमा आउने र नाका सहज हुनैलाग्दा सदनको सबैभन्दा ठुलो दल कांग्रेस भने अनेक बखेडा झिकेर कहिले सदन अवरुद्ध त कहिले बैठकमा नआएर समस्या बनाईरहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: