Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

१२ औँ सागमा सुटिङकालागि बाह्र खेलाडी छनोट

\"sarc\"काठमाडौँ । भारतमा हुने १२ औँ दक्षिण एसियाली खेलकुद सागका लागि सुटिङ खेलाडी छनोट कार्य आज पूरा भएको छ ।विभिन्न चार स्पर्धामा समान छ–छ पुरुष÷महिला गरी १२ खेलाडीको अन्तिम छनोट सम्पन्न भएको आयोजक नेपाल सुटिङ सङ्घका सचिव प्रदीप खातीले जानकारी दिनुभयो ।

प्रत्येक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडी सागका लागि छनोट भएका हुन् । सातदोबाटोस्थित सुटिङ रेन्जमा भएको प्रतियोगिताको पुरुष १० मिटर एयर राइफलमा दाङका पवन घिमिरे ९५६९ अङ्कसहित पहिलो, सुनसरीका टीकाराम श्रेष्ठ ५६६ अङ्कसहित दोस्रो र ललितपुरका असिम यादव ५६१ अङ्कसहित तेस्रो भए । सोही स्पर्धाको महिलामा रुपन्देहीकी स्नेहराज्यलक्ष्मी राणा ३८९ अङ्कसहित पहिलो, नेपाल प्रहरीका फूलमाया क्याप्छाकी ३८५ अङ्कसहित दोस्रो र अस्मिता राई ३८५ अङ्कसहित तेस्रो भए ।

त्यस्तै पुरुष १० मिटर एयर पेस्तोलमा बाँकेका बद्रुउदिन अन्सारी ५५२ अङ्कसहित पहिलो, नेपाल आर्मीका कुवेर केसी ५४८ अङ्कसहित दोस्रो र काठमाडौँका सुमन तुलाधर ५३९ अङ्क पाएर तेस्रो भए । सोही स्पर्धाको महिलामा सबै प्रहरीका खेलाडी छनोट भए । सविता बस्नेत ३६३ अङ्कसहित पहिलो, सीमा तुलाधर ३६० अङ्क पाएर दोस्रो तथा मनिता राई ३५७ अङ्कसहित तेस्रो भए । पुरुषमा छसय र महिलामा चारसय पूर्णाङ्कमा प्रतिस्पर्धा भएको थियो । सागको पाँचौं संस्करणदेखि सुटिङमा भाग लिन थालेको नेपालले हालसम्म एक स्वर्ण, एक रजत र छ कास्य जितेको छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending