Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

गृहमन्त्री बस्तेतले भने – ‘सडक र सीमा अवरुद्ध गर्नेलाई छाड्दैनौ’

\"Shakti-basnet\"कास्की । गृहमन्त्री शक्ति बस्नेतले मधेसको समस्या समाधान गर्न सरकार हदै सम्म लचिले बनेको भन्दै अव आन्दोलनको नाममा सडक र सीमा अवरोध गर्नेलाई नछोड्ने बताएका छन् । पोखरामा आयोजित एक पत्रकार सम्मेलनमा बेल्दै बस्नेतले मधेसी दलहरु जिम्मेवार बन्नु पर्ने बताए । उनले भने– मधेसवादी दलहरु ‘ मेरो गोरुको बाह्रै टक्का भन्ने अडान छाडेर तत्काल वार्तामा आउनु् पर्छ अनि समास्याको समाधान निस्कन्छ । उनले समास्या समाधानका लागि सरकार हदै सम्म लचिलो बनेको बताउँदै उनले मधेसवादी दलहरुलाई वार्तामा आउन आग्रह गरे । उनले भने –‘ यति गर्दा पनि सडक र सीमामा अवरोध गरे सरकार कठोर बन्नेछ ,सीमित मानिसहरुको स्वार्थका लागि देशलाई बन्धक बनाउने, आम जनतालाई सकस दिने कुरा कुनै हालतमा सह्य हुँदैन । ’ मधेसवादी दलहरुले देश र जनताको हित चाहने हो भने आफुले भनेका कुरा मात्रै हुुन पर्छ भन्ने एकोहोरो रटलाइ छड्नु पर्ने उनको जोड थियो । मधेस आन्दोलका कारण मधेसका जनताले नै धेरै दुख पाएको उल्लेख गर्दै उनले भने –‘मधेसवादी दलहरुले मधेसका जनताको साँच्किै हित चाहने हो भने अव आन्दोलन होइन यहाँ भन्दा बढी आन्दोलन देशले थेग्न सक्दैन वार्ता आउनुस निकाश त्यहीबाट हुन्छ अन्यथा समस्या झनै बल्झन्छ । ’ उनले नेपालमा नयाँ बनेको संविधान दक्षिण एसियाको उत्कृष्ट संविधान भएको बताउँदै यसले देशका सम्पुर्ण उपेक्षित , उत्पिडित , मधेसी , दलित , महिला समुदायको समस्यालाई संवोधन गर्ने बताए । साथै उनले अहिले देखिएको नाकाबन्दीको समस्या केही दिनमा हट्ने बताउँदै त्यसका लागि राजनैतिक र कुटनैतिक तवरले छलफल चलिरहेको बताए । उनले नेपालीहरुको स्वाभिमान र आत्मसम्मानमा ठेस नपुग्ने गरि समास्या समाधानको लागि पहल भइरहेको पनि बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: