Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

प्रहरीले फरार सुचिमा राखेका गुण्डा सांग्रिला क्यासिनोमा सेक्युरिटी हेड

\"kamal_sagrila\"काठमाडौं । काठमाडौंको महानगरिय प्रहरी अन्तर्गत महाराजगंज चक्रपथ वृतले गुण्डागर्दीमा संलग्न फरार अभियुक्त भन्दै आफ्नो कार्यालयको बोर्डमा फोटोसहितको सुचना टाँसेको कमल गुरुङ सोही वृतको क्षेत्रभित्र पर्ने लाजिम्पाटको सांग्रिला क्यासिनोमा सेक्युरिटी हेड रहेको खुल्न आएको छ ।   केही समयअघि प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके कुमार घैटेका प्रमुख सहयोगी रहेका कमल गुरुङलाई सांग्रिला क्यासिनोका मालिक राजेन्द्र वजगाँइले क्यासिनोको सेक्युरिटी चिफ बनाएर जागिर लगाईरहेका छन् ।   प्रहरी इन्काउन्टरमा मारिएका घैंटेका मुख्य सहयोगीका रुपमा रहेका गुरुङ घैटेको आर्थिक कारोबार देखि हप्ता असुली सम्मका नाईके थिए । सोही आधार र प्रमाणका आधारमा उनलाई प्रहरीले फरारको सुचिमा राखेको थियो । \"ghaite_gurun\" उसो त सांग्रिला क्यासिनोका पुराना मजदुरहरुलाई निकालेर कांग्रेसका महासमिति सदस्य समेत रहेका वजगाईले उनै गुण्डा गुरुङको सहयोगमा नयाँ मजदुरहरुसहित क्यासिनो संचालन गरिरहेका छन् ।  गुरुङलाई प्रहरीले फरार अभियुक्तको रुपमा राखेको भएपनि सांग्रिलामा ४०० पुराना मजदुरहरुले पूनर्वहालीका आन्दोलन गरिरहँदा उनै गुरुङले काठमाडौंका अन्य गुण्डाहरुसहित बोलाएर मजदुरहरुलाई तर्साउने र धम्क्याउने गरिरहेका छन् ।   सांग्रिला क्यासिनोमा पुराना मजदुरहरु आफुलाई पूनर्वहालीको माग गरेर आन्दोलन गरिरहँदा गूरुङले अन्य गुण्डाहरु लगाएर फोनमा र बाटोमा भेट्दा समेत धम्क्याउने गरेको बताए । एमाले समर्थक ट्रेड युनियनका एक सदस्य भन्छन्, –क्यासिनो संचालक बजगाईले उनै गूरुङमार्फत मजदुरहरुलाई धम्क्याउने र तर्साउनेसम्मको काम गरिरहेका छन् ।’   हामीले काठमाडौ प्रहरीका अनुसन्धान प्रमुख शैलेन्द्र खनाललाई समपर्क गर्न खोज्दा सम्पर्क हुन सकेन  । खनालकै नेतृत्वमा गुण्डा नाइके कुमार घैटेको इनकाउन्टर भएको थियो । [caption id=\"attachment_49258\" align=\"alignleft\" width=\"720\"]\"क्यासिनो क्यासिनो संचालक राजेन्द्र नेपाली कांग्रेसको टोपीमा[/caption]
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending