Ntc summer Offer
Khabar Dabali २६ बैशाख २०८१ बुधबार | 8th May, 2024 Wed
NIMB

मिटर बिगारेर उपभोक्ता ठग्ने राजधानीका पेट्रोलपम्पमा प्रहरीको छापा

काठमाडौं । मिटर बिगारेर उपभोक्ताहरुलाई कम तेल दिएर ठग्ने राजधानीका चार पेट्रोलपम्पहरुमा प्रहरीले छापा मारेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बालाजुस्थित क्रिस्टल, एकान्तकुनाको गायत्री, बंगलामुखी र महालक्ष्मी आयल स्टोरमा छापा मारेको हो ।

\"Police-ksn\"ति पेट्रोलपम्पहरुले मेसिन बिगारेर कम तेल दिने गरेको पाइएको अपराध महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए । खनालका अनुसार ति पेट्रोल पम्पहरुका मिटरले उपभोक्तालाई एक सय लिटर दिएको देखाए पनि वास्तविक तेलको परिमाण जम्मा ९७ लिटर हुन्छ ।

‘पेट्रोलपम्प सन्चालकहरुले हरेक एक सय लिटर तेल बेच्दा ३ लिटर कम उपभोक्तालाई दिने गरेको पाइएको छ,’ खनालले भने, ‘३० हजार रुपैयाँमा पम्पमा मेसिन फिट गर्ने र उपभोक्तालाई ठगी गर्ने गरेको पाइएको छ ।’

कालोबजारी गर्नेलाई छाडिन्न : गृहमन्त्री बस्नेत

यसैबीच गृहमन्त्री शक्ति बस्नेतले आइतबारदेखि नै कालोबजारी गर्ने र उपभोक्तालाई ठग्नेहरुमाथि सरकारले कारवाही सुरु गरेको बताएका छन् । मुख्यसचिव लिलामणि पौडेललगायतको टोलीले बुझाएको ज्ञापनपत्र आइतबार आफ्नै कार्यकक्षमा बुझ्दै मन्त्री बस्नेतले कालोबजारी गर्नेहरुलाई नछाड्ने बताएका थिए ।

‘एक–दुई दिनमै त्यसको परिणाम तपाईंहरुले देख्नुहुन्छ,’ उनले भने, ‘कालोबजारी गर्नेहरुलाई सरकारले छाड्दैन ।’

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies