Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

बाबुराम भट्टराइ र भारतीय राजदूत रे'बीच सांग्रिला होटलमा गोप्य भेटः सरकार गिराउने छलफल

\"baburam_ranjitकाठमाडौं । केही समयअघि एमाओवादी त्यागेर नयाँ शक्ति निर्माणको अभियानमा रहेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसहितका नगरिक अगुवा र भारतीय राजदुत रंजित रे बिच बुधबार गोप्य भेटवार्ता भएको छ ।   काठमाडौंको संग्रिला होटलमा दिउसोको ११ वजेदेखि २ बजेसम्म चलेको भेटवार्तामा नागरिक अगुवा पद्यमरत्न तुलाधर, सुन्दरमणी दिक्षित, दमननाथ ढुंगाना, डा.भगवान कोईराला, पूर्व राजदूत विजयकान्त कर्ण र अधिवक्ता दीपेन्द्र कर्ण सहभागी भएको उच्च स्रोतले बतायो ।   भेटवार्ताको आयोजना राजदूत रे ले गरेका थिए भने भेटवार्ताका लागी भट्टराईले नाम छनौट गरेका थिए । भेटवार्ताको क्रममा भारतीय नाकाबन्दी, मधेस आन्दोलन र सरकारका बारेमा समेत छलफल भएको स्रोत बताउँछ ।   भेटमा नेपाल र भारतबिचको असहज स्थितिलाई सहज बनाउनका लागी भूमिका खेलिदिन रे ले आग्रह गर्नुको साथै मधेस आन्दोलनलाई निष्कर्षमा पुर्याउने गरी अरु क्षेत्रहरुमा समेत आन्दोलन गर्न उक्साएका थिए ।   भेटवार्ताको बारेमा भट्टराईको नीजि सचिवालयलाई बुझ्दा भेट नभएको बताए पनि सांग्रिला होटलस्रोेतका अनुसार भट्टराई पनि भेटमा सहभागी थिए  ।   भेटबारे नागरिक अगुवा पद्यमरत्न तुलाधरले स्विकार गरेपनि कोको सहभागी थिए भने भनेनन् । भेटका क्रममा अहिलेको ओली सरकार गिराउनेसम्मको छलफल चलेको स्रोतले बतायो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE