Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

आयल निगमका निर्देशक खड्का भन्छन्–मलाई प्रचण्ड र ओलीलेसमेत हटाउन सक्दैनन्

\"gopal-bahadur-khadka-nigam\"काठमाडौं । नेपाल आयल निगमका निर्देशक गोपाल खड्काले आफुलाई एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री केपी शर्मा ओलीले पनि हटाउन नसक्ने भन्दै हिड्न थालेका छन् ।   आयल निगमबाटै भएको कालोबजारीका बारेमा व्यापक कुरा उठेपछि आपूर्ति मन्त्रालयले उनलाई हटाउनपर्ने सर्वत्र उठिरहेको बेला खड्काले निगमका आफु निकटका कर्मचारीहरुसँग ‘आफुलाई प्रचण्ड र ओलीले पनि हटाउन नसक्ने हुँदा ढुक्क भएर काम गर्न’ भन्ने गरेका आयल निगमका एक कर्मचारीले बताए ।   यसभन्दा अघिका वाणिज्य तथा आपूर्तिमन्त्री सुनिल थापालाई करोडौं बुझाएर खुल्ला प्रतिपर्धामा सिनियर उछिन्दै निर्देशक भएको आरोप उनिमाथि लाग्दै आएको छ ।   भारतले गरेको नाकाबन्दी पश्चात आयल निगममाथी नै कालोबजारी  गरेको आरोप लागिरहेको बेला खड्काले इन्धन आपूर्तिमा विवादीत कम्पनि विराट आयललाई डबल मुल्यमा इन्धन ल्याउन सहमति दिएपछिसमेत उनले संकटको बेलामा अलिअलि कमिशन हुने भन्दै अभिव्याक्ति दिएका थिए ।   चीनबाट इन्धन आपूर्ति गर्नेबारेमा ढिलोढालो गरीरहेका भनि आरोप लागिरहेका खड्कालाई आरोप नै आरोप लागिपश्चात आपूर्तिले उनलाई हटाउन सक्ने आँकलन गरिएको बेलामा खड्काले भने आपूर्तिले होइन प्रधानमन्त्रीले पनि हटाउन नसक्ने बताएका हुन् ।   उनले अख्तियार प्रमुख लोकमान सिहं काकी आफ्नै नातेदार रहेको भन्दै ओलीलाई पनि आफुले ठिक पार्ने बताएको समेत निगमका कर्मचारी बताउँछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE