Khabar Dabali २० बैशाख २०८३ आईतवार | 3rd May, 2026 Sun

नेपाली युवाहरुले यसरी दिए भारतीय दुतावासलाई तेल

\"12163044_10153671310376419_137468304_o\"काठमाडौँ । सामाजिक सञ्जाल ट्विटरका नेपाली प्रयोगकर्ताहरुले भारतीय दुतावासलाई तेल संकलन गरेर दिएका छन् । भारतले नै गरेको नाकाबन्दिका कारण अहिले नेपालमा पेट्रोलियम पदार्थको चरम अभाव भईरहेको छ । गत असोज ७ गते मात्रै नेपाल आयल निगमबाट एक ट्यांकर डिजेल लिएको भारतीय दुतावासले मंगलबार १०० लिटर पेट्रोल चाहियो भनेर नेपाल आयल निगमलाई पत्र लेखेको थियो । सञ्चारमाध्यमहरुबाट उक्त समाचार बाहिर आएपछि सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले #DonateOilToIndianEmbassy अभियान चलाएर व्यंग्यात्मक शैलीमा लैनचौर स्थित भारतीय दुतावासलाई संकलन भएको तेल दिएका हुन् । भारतीय दुतावासले हिजो यो पत्र नेपाल आयल निगमलाई पठाएको खबर बाहिर आएपछि सामाजिक सञ्जालमा यसले निकै ठुलो चर्चा पाएको थियो । सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले ‘छिमेकिलाई पाहुनालाई हामै्र मुलुकमा समस्या परेको बेला हामिलाई दया लाग्यो’ भन्दै ट्विटरमा ह्यासट्यागको प्रयोग गरि उक्त अभियान चलाएका थिए । अभियानमा राजधानिमा रहेका सयौँ युवाहरु हात हातमा ‘#DonateOilToIndianEmbassy, तेल चाहिन्छ लैजाउ स्वाभिमान दिन्नौ !!,’ जस्ता नारा लेनिएका प्ले कार्डहरु बोकेर सडकमा उत्रिएका थिए । अभियानस्वरुप चलाइएको उक्त ट्रेन्ड ट्विटरमा सबैभन्दा माथि एकन्मबर बन्न समेत सफल भएको थियो । करिब ५५ हजारभन्दा बढि प्रयोगकर्ताहरुले उक्त ह्यास ट्याग प्रयोग गरी ट्विट गरेका थिए । \"12124433_10153671310391419_1587228333_o\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending