Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

एमाओवादी सल्लाहकार नेम्वाङको निधन,पार्टी कार्यलयमा श्रदाञ्जली गरिदै

\"nemang\"काठमाडौ । एकीकृत नेकपा माओवादीका केन्द्रीय सल्लाहकार समिति सदस्य धीरेन्द्र विक्रम नेम्वाङ ९बज्र० को गए राती निधन भएको छ । अहिले उनको शवलाई केन्द्रीय कार्यालयमा राखिएको छ । उनको काठमाडौंस्थित सिभिल अस्पताल नयाँ बानेश्वरमा उपचारको क्रममा निधन भएको हो । एमाओवादीले एक वक्तव्य जारी गर्दै नेम्वाङ निधनले स्तब्ध बनाएको जनाएको छ । पार्टीका महासचिव कृष्णबहादुर महराले एक विज्ञप्ती जारी गर्दै उनीप्रति  भावपूर्ण श्रद्धाञ्जलीका साथ सम्मान व्यक्त गरेको छ । एमाओवादीले पार्टी केन्द्रीय कार्यालयमा एक श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरी नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको थियो । ] उक्त कार्यक्रममा एमाओवादी महासचिव कृष्णबहादुर महराले नेम्वाङको योगदानको चर्चा गरेका थिए । कार्यक्रमको सञ्चालन एमाओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव हितराज पाण्डे ‘उत्तम’ले गरेका थिए । को हुन नेम्वाङ ? पाँचथरको इमुङगमा  वि सं २००९ साल फागुन १५ गते जन्मिएका नेम्वाङ २०३० सालमा झापा जिल्लाको मयुरभिक्तामा बसाइ सरेका थिए । झापाबाट मोरङ जिल्लाको उर्लाबारी–६ मा बस्दै आउनु भएका क।नेम्वाङ हाल काठमाडौंको बालाजु सुकुम्वासी वस्तीमा अस्थायी रूपमा बस्दै आएका थिए । उनका जीवनसाथी रामकुमारी राई र दुई छोराहरु रहेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending