काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले शनिबार रुकुम पश्चिममा एकता सन्देश सभा आयोजना गरेको छ।
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत १५ दल मिलेर बनेको नेकपाले देशका विभिन्न जिल्लामा एकता सन्देश सभा गर्दै आएको छ।
पूर्व माओवादी नेता जनार्दन शर्माको गृहजिल्ला तथा राजनीतिक आधारभूमि मानिने रुकुम पश्चिममा आयोजित सभामा उत्साहजनक सहभागिता देखिएको पार्टीले जनाएको छ। जनार्दन शर्मा पार्टी एकीकरणमा असहमति जनाउँदै माओवादी केन्द्र परित्याग गरी प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - १३:५१
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन समारोह महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले गर्ने भएका छन्। पार्टी सभापति शेरबहादुर देउवा ...
पौष २७ गते, २०८२ - १३:४०
काठमाडौं । रास्वपा सहमहामन्त्री विपिन कुमार आचार्यले समानुपातिक उम्मेदवार सूचीबाट आफ्नो नाम फिर्ता लिएका छन्। पार्टी स्रोतका अनुसार, आचार्यले विभिन्न ...
पौष २७ गते, २०८२ - १३:२४
काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आज काठमाडौंमा सुरु भएको छ। महाधिवेशनका अवसरमा राजधानीका विभिन्न स्थानबाट र्याली र जुलुस निकालिएको...
पौष २७ गते, २०८२ - १३:०४
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र केहीबेरमा काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ। आजबाट सुरु भएको महाधिवेशनका लागि विभिन्...
पौष २७ गते, २०८२ - १२:५४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची अध्यावधिक गरेको छ। उज्यालो नेपाल पार्टीसँग...
पौष २७ गते, २०८२ - १२:४४
काठमाडौं । सुनको भाउ फेरि बढेर प्रतितोला २ लाख ७० हजार नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला २ ह...
पौष २७ गते, २०८२ - १२:३६
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु भएसँगै निर्वाचन आयोगले सम्भावित विवाद समाधानसम्बन्धी विषयमा पूर्वअध्ययन थालेको छ। आयोग स्रोतका अन...
पौष २७ गते, २०८२ - १२:२५
काठमाडौँ । इन्डियन आइडलका विजेता गायक प्रशान्त तामाङको ४२ वर्षको उमेरमा निधन भएको खबर आएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार हृदयघात भएपछि उनलाई न...
पौष २७ गते, २०८२ - ११:२४
चितवन । चितवनको मुग्लिन नारायणगढ सडक खण्डको सिमलतालबाट त्रिशूली नदीमा खसेर हराएको दुई बस मध्य एउटा फेला परेको छ । नदीमा खसेको अठार महिनापछि आज दुई...
पौष २७ गते, २०८२ - ११:०७
गुल्मी। गुल्मीमा राधामाधव समिति अन्तर्गत रेसुङ्गा सत्संग केन्द्रले बौद्धिक अपाङ्गता भएका विद्यार्थी र व्यक्तिलाई न्यानो कपडा वितरण गरेको छ । चिसो अ...




प्रतिकृया लेख्नुहोस्: