Khabar Dabali २६ पुष २०८२ शनिबार | 10th January, 2026 Sat
Investment bank

२१ फागुनको निर्वाचनमा पनि अन्तर क्षेत्र मतदान गर्न नपाउने

खबरडबली संवाददाता

काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लाबाहिर रहेका मतदाताले यसपटक पनि मतदान गर्न नपाउने भएका छन्। निर्वाचन आयोगले शुक्रबार आयोजित प्रेस ब्रिफिङमा अन्तर क्षेत्र तथा अन्तर जिल्ला मतदानको व्यवस्था सम्भव नभएको स्पष्ट पारेको हो।

रोजगारी, शिक्षा, उपचारलगायत कारणले आफ्नो मतदाता नामावली रहेको स्थानमा पुग्न नसक्ने मतदाताका लागि अन्तर क्षेत्र मतदानको माग उठे पनि कानुनी र प्राविधिक तयारी नपुगेकाले व्यवस्था गर्न नसकिएको आयोगले जनाएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने, “यसपटक अन्तर जिल्ला मतदानको व्यवस्था गर्न सकेनौं।”

यद्यपि, अघिल्ला निर्वाचनझैं निर्वाचनमा खटिने सुरक्षाकर्मी, कर्मचारी, कारागारका कैदीबन्दी तथा वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकका लागि भने अस्थायी मतदाता नामावलीमार्फत मतदानको सुविधा दिइने आयोगले जनाएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च, ३२ खर्ब नाघ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार मंसिर मसान्तसम्म विदेशी मुद्रा सञ्चिति ३२ खर्ब १ अर्ब रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च हो। राष्ट्र बैंकल...

२१ फागुनको निर्वाचनमा पनि अन्तर क्षेत्र मतदान गर्न नपाउने

काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लाबाहिर रहेका मतदाताले यसपटक पनि मतदान गर्न नपाउने भएका छन्। निर्वाचन आयोगले शुक्रबार आयो...

धरौटीमा थुनामुक्त गर्न माग गर्दै टोपबहादुर दिए उच्च अदालतमा निवेदन

काठमाडौं । बिगोवापतको रकम बैंक ग्यारेन्टी बुझाएर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थुनामुक्त भएपछि नक्कली शरणार्थी प्रकरणमा मुछिएका एमा...

निर्वाचन प्रहरीमा भर्ना हुन फारम बुझाउनेको भिड

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आजदेखि निर्वाचन प्रहरीको भर्ना खुलेपछि आवेदन दिनेको भिड लागेको छ । काठमाडौं प्रहरी परिसर का...

विशेष महाधिवेशनका लागि प्रतिनिधि भेला हुने छ स्थान तोकियो

काठमाडौँ । २७ र २८ गते हुने भनिएको विशेष महाधिवेशनका लागि जनपरिचालन तथा जुलुस व्यवस्थापन समितिले जिल्लाबाट आउने प्रतिनिधिहरू भेला हुने छ वटा स्थान तोक...

रूसी ट्याङ्कर कब्जापछि पुटिनसँग सम्पर्कबारे ट्रम्प मौन

वासिङ्टन। एटलान्टिक महासागरमा रूसी झण्डा बोकेको एक तेल ट्याङ्कर अमेरिकी सेनाले कब्जा गरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटि...

रवि र कुलमानबिच 'वान–टु–वान’वार्ता: के संघीयता, धर्मनिरपेक्षता र समावेशितामा सहमति नजुटेको हो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा)बीच पुस १४ गते भएको एकताको सहमति कार्यान्वयनमा ढिलाइ भएको छ। सहमति अनुसा...

युवा मन्त्री बब्लु गुप्ता अमेरिका भ्रमणमा नजाने

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता अमेरिका भ्रमणमा नजाने भएका छन्। उनका प्रमुख स्वकीय सचिव विनोद रिमालले शुक्रबार जानकारी दिँदै मन्त्री गु...

परिणाम स्वीकारेर अघि बढ्नु नै उत्तम विकल्प: सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजनीतिमा परिणाम स्वीकारेर अघि बढ्नु नै उत्तम विकल्प भएको बताएका छन्। शुक्रबार सञ्चारकर्मीहर...

विशेष महाधिवेशनअघि महामन्त्री शर्मा, भण्डारी र सुनील शर्मा भृकुटीमण्डपमा

काठमाडौँ । नेपाली कांग्रेसको असन्तुष्ट पक्षले आह्वान गरेको विशेष महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीका महामन्त्री विश्वप्रकाश शर्मा, डा। चन्द्र भण्डारी ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending