काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवारको बन्दसूचीमा परेका डा. अरनिको पाँडेले पनि उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन् । यससँगै रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता लिने घोषणा गर्नेहरूको संख्या ६ पुगेको छ ।
यसअघि आरोही टासी शेर्पा, गायिका त्रिशला गुरुङ, अभिनेता तथा टेलिभिजन कार्यक्रम प्रस्तोता आसिफ साह, व्यवसायी चन्द्र ढकालका छोरा सचिन ढकाल र प्राध्यापक महेन्द्र लावतीले उम्मेदवारी फिर्ता लिने घोषणा गरिसकेका थिए ।
पछिल्लोपटक डा. पाँडेले पनि समानुपातिक बन्दसूचीमा रहिरहने औचित्य नरहेको बताएका छन् । उनले हिजो राति बसेको रास्वपा केन्द्रीय समिति बैठकमा आफ्नो नाम बन्दसूचीबाट हटाउने निर्णय जानकारी गराएको बताए ।
डा. पाँडेले आज सामाजिक सञ्जाल फेसबुकमार्फत लेखेका छन्, ‘पछिल्लो समय विकसित राजनीतिक अवस्थामा विस्तार गरिएको रास्वपाको समानुपातिक बन्दसूचीमा रहिरहने औचित्य नदेखी मैले हिजो राति बसेको केन्द्रीय समिति बैठकमा साथीहरूलाई बन्दसूचीबाट मेरो नाम हटाउने निर्णय सुनाएँ ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २२ गते, २०८२ - २१:४७
काठमाडौं । तराई र मधेशका केही जिल्लामा सामाजिक र धार्मिक सद्भाव खल्बल्याउने घटनाहरू बढिरहेका परिस्थितिमा, गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्...
पौष २२ गते, २०८२ - २१:४१
काठमाडौं। नाबालक हत्या प्रकरणका प्रतिवादीहरूलाई आर्थिक लेनदेनका आधारमा अभियोगबाट सफाइ दिएको दाबी गर्दै अछाम जिल्ला अदालतका न्यायाधीश रोशनकुमार भट्टराई...
पौष २२ गते, २०८२ - २१:३७
कालीकोट । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कालीकोट निर्वाचन क्षेत्...
पौष २२ गते, २०८२ - २१:३४
दुध, तरकारीलगायत दैनिक उपभोग्य खाद्यवस्तुमा प्रयोग भइरहेका रसायन र विषादीको अवस्था अब “लापरबाही” को दायरामा अटाउने विषय रहेन। यो त खुला रूपमा भइरहेको ...
पौष २२ गते, २०८२ - २०:४९
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रियसभा निर्वाचनमा अन्य दलसँग तालमेल गर्ने कुनै औपचारिक सहमति न...
पौष २२ गते, २०८२ - १८:२६
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को बैठकमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को हालैको भारत भ्रमणबारे छलफल भएको छ। पार्टीले उक्त भ्रमण सरकारको...
पौष २२ गते, २०८२ - १८:२५
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले तथा मधेश केन्द्रित दलहरूसँग सहकार्य गरेर अघ...
पौष २२ गते, २०८२ - १८:१६
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक गरेको प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथिको फैसलामा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शम्...
पौष २२ गते, २०८२ - १८:०९
काठमाडौं । नेपाली कांग्रेसले आगामी राष्ट्रिय सभा निर्वाचनमा अन्य राजनीतिक दलहरूसँग तालमेल गर्ने निर्णय गरेको छ। केन्द्रीय कार्यसम्पादन समितिको बैठक...
पौष २२ गते, २०८२ - १८:०४
विराटनगर । कोशी प्रदेश सरकारमा मन्त्री परिषद् हेरफेर गरिएको छ । मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिपरिषद् पुनर्गठन गर्दै नेकपा एमाले र नेपाली कांग्र...




प्रतिकृया लेख्नुहोस्: