Khabar Dabali १६ जेष्ठ २०८३ शनिबार | 30th May, 2026 Sat
Investment bank

सरकार इन्धन संकटको बिकल्पको खोजी गर्दै

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थ वैकल्पिक व्यवस्था मिलाउनका लागि पहल गर्ने निर्णय गरेको छ । नेपाल सरकारका मुख्यसचिव सोमलाल सुवेदीको अध्यक्षतामा बिहिबार बसेको बैठकमा पेट्रोलियम पदार्थको अभावबाट सिर्जना भएको समस्या समाधानका लागि वैकल्पिक उपायहरु अवलम्वन गर्ने निर्णय गरेको हो ।

\"Birket\"

बैठकमा विद्युत आयोजनाहरुको उत्पादन क्षमतामा कमी आउन नदिने, लोडसेडिङ्गलाई सकेसम्म कम गर्ने, विद्युतलाई पेट्रोलियम इन्धनको विकल्पको रुपमा प्रयोग गर्ने लगायत विषयमा छलफल भएको थियो ।

पेट्रोलियमजन्य पदार्थमा निर्भर रहेका सार्वजनिक सेवाहरुको निर्वाध प्रवाहको लागि आवश्यक उर्जाको वैकल्पिक स्रोतको व्यवस्था विज्ञान, प्रविधि तथा वातावरण, उद्योग, वन तथा भू–संरक्षण र उर्जा मन्त्रालयले तत्कालै मिलाउने निर्णय भएको बैठकपछि जारी विज्ञप्तिमा जनाइएको छ । त्यस्तै बैठकमा ग्यासको विकल्पमा खाना पकाउन उपयोग गर्न सकिने ब्रिकेट लगायतका वैकल्पिक उपायहरुको प्रयोगलाई बढावा दिनेगरी उद्योग मन्त्रालयले आवश्यक प्रबन्ध मिलाउने निर्णय समेत भएको छ । उर्जाका लागि वनपैदावारमा पर्न सक्ने दबावलाई मध्यनजर गरी नियमन र व्यवस्थापनमा आवश्यक सजगता अपनाउने र वन पैदावारको प्रयोगलाई व्यवस्थित तुल्याई ईन्धनको रुपमा प्रयोगमा आउने दाउरा वन तथा भू– संरक्षण मन्त्रालयले सर्वसुलभ एवं सहज रुपमा उपलब्ध गराउने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending