काठमाडौं । शिक्षामन्त्री महाविर पुनले विद्यालयदेखि विश्वविद्यालयसम्मको पाठ्यक्रम परिमार्जन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । सोमबार मन्त्रालयमा आयोजित समीक्षा बैठकमा उनले बदलिँदो समय र प्रविधि अनुसार पाठ्यक्रमलाई व्यवहारिक, समसामयिक र श्रम बजारमैत्री बनाउनुपर्ने आवश्यकता औंल्याए ।
मन्त्री पुनले अहिलेको पाठ्यक्रमले विद्यार्थीलाई रोजगारमुखी दक्षता दिन नसकेको भन्दै तत्काल सुधारको प्रक्रिया सुरु गर्नुपर्ने बताए । उनले भने, “हामीले पुस्तक मात्रै पढाउने परम्परागत ढर्रा तोडेर व्यावहारिक शिक्षा, प्रविधि, अनुसन्धान र सीप अभिवृद्धि गर्ने खालको पाठ्यक्रम ल्याउनुपर्छ ।”
बैठकमा शिक्षाविद्, विश्वविद्यालयका प्रतिनिधि र मन्त्रालयका अधिकारीहरूले पाठ्यक्रम परिमार्जनका लागि कार्यदल गठन गर्ने प्रस्ताव राखेका छन् । कार्यदलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासको तुलनात्मक अध्ययन गरी आगामी सत्रदेखि नै नयाँ पाठ्यक्रम कार्यान्वयन गर्ने तयारी गर्ने बताइएको छ ।
यसअघि पनि सरकारले समयसमयमा पाठ्यक्रम संशोधन गर्ने पहल गरेपनि व्यवहारिक कार्यान्वयनमा कमी भएको भन्दै मन्त्री पुनले यसपटक ठोस नतिजा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १० गते, २०८२ - २०:५९
काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावका कारण मंगलबार काठमाडौंसहित देशका विभिन्न जिल्लामा वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका ...
चैत्र १० गते, २०८२ - २०:५७
सुर्खेत । भौतिक पूर्वाधार तथा यातायाता एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले भेरी करिडोर सडक आयोजनाको अगुगमन गरेका छन् । उनले जाजरकोटको भेरी...
चैत्र १० गते, २०८२ - २०:५४
महोत्तरी । महोत्तरीका ९ वटा पालिका बाढीको उच्च जोखिममा रहेको तथ्य सार्वजनिक गरिएको छ । सदरमुकाम जलेश्वरमा मंगलबार आयोजित विपद् तयारी तथा ‘लजिस्टिक्स’ ...
चैत्र १० गते, २०८२ - २०:४७
काठमाडाैँ । अष्ट्रेलियाको वातावरण सन् २०२५ मा औसतभन्दा राम्रो देखिए पनि जलवायु परिवर्तनका कारण वन्यजन्तु र प्राकृतिक वातावरणमा क्षति तीव्र रूपमा बढिरह...
चैत्र १० गते, २०८२ - २०:४४
पर्वत । पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा रुख काट्ने क्रममा ढलेको रुखले च्यापिएर एक वृद्धको मृत्यु भएको छ । स्थानीय ७५ वर्षीय पूर्णबहादुर दर्जीको आ...
चैत्र १० गते, २०८२ - १९:५४
काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रयोग नभएको करिब ४० प्रतिशत मतपत्र धुल्याइने भएको छ । प्रतिनिधिसभा निर्वाचनमा ५९...
चैत्र १० गते, २०८२ - १९:५२
काठमाडाैँ । पूर्व डारफुरस्थित एक अस्पतालमा भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ६४ बाट बढेर ७० पुगेको विश्व स्वास्थ्य सङ्गठनले मङ्गलबार जनाएको छ । सङ्ग...
चैत्र १० गते, २०८२ - १९:४९
काठमाडौं । सुनसरीको इनरुवामा नेपालकै अग्लो राष्ट्रिय झण्डा फहराइएको छ । इनरुवाको वडा नम्बर ७ मा निर्माणाधिन ग्रिन सिटी पार्क भित्र २ सय १० फिट अग्लो र...
चैत्र १० गते, २०८२ - १९:४८
भक्तपुर । भक्तपुर नगरपालिका–१ सल्लाघारी चोक मुख्य सडकमा आज एक्कासी दुई सार्वजनिक बस एक आपसमा ठोक्किए । दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भयो ...
चैत्र १० गते, २०८२ - १९:४५
सर्लाही । सर्लाहीको रामनगर गाउँपालिकामा आज मंगलबार दिउँसो भएको आगलागीमा करिब १० बिघा भन्दाबढी क्षेत्रफलमा लगाइएको उखु जलेर नष्ट भएको छ । रामनगर गाउँपा...


प्रतिकृया लेख्नुहोस्: