कालीकोट । कर्णाली प्रदेश प्रहरी अस्पताल वीरेन्द्रनगर सुर्खेत र नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशले कारागारका कैदीबन्दीको स्वास्थ्य परीक्षण गरेको छ ।
अस्पताल र श्रीमती संघका साथै प्रदेश प्रहरी कार्यालय सुर्खेतको संयुक्त लगानीमा कारागार कार्यालय सुर्खेतमा रहेका कैदीबन्दीलाई शिबिरको आयोजनामा स्वास्थ्य परीक्षण गरिएको हो ।
कैदीबन्दीको स्वास्थ्य परीक्षण तथा उपचारमा कर्णाली प्रदेश प्रहरी अस्पतालका प्रमुख प्राध्यापक। प्रहरी नायव। उपरीक्षण डा। श्यामकृष्ण लौडारी, प्राध्यापक प्रहरी निरीक्षक डा। विविक पन्थी साथै अन्य अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी प्रहरी कर्मचारीबाट कारागार कार्यालय सुर्खेतमा रहेका कैदीबन्दीको स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार स्वास्थ्य शिबिरमा १८५ जना पुरुषण र २७ जना महिना एकजना आश्रित बालक एकजना गरी २१३ जनाको नि:शुल्क स्वास्थ्य चेकजाँच, औषधी वितरण तथा स्वास्थ्य परामर्श गरिएको छ ।
शिबिरमा कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक माधवप्रसाद श्रेष्ठ, नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेश अध्यक्ष सुमन श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय सुर्खेतका कार्यालय प्रमुख प्रहरी उपरीक्षक सुधिरराज शाही लगायतका सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।
कैदीबन्दीको स्वास्थ्य परीक्षणले उनीहरुको स्वास्थ्य समस्या समाधान हुनुका साथै मनमा रहेको त्रास पनि कम हुने बिश्वास गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २४ गते, २०८३ - १९:२४
काठमाडौं । डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । न्यायपरिषद्को बिहीबार बसेको बैठकले उनको नाम प्रस्ताव गरेको हो । संसदीय सुनुवाइ समितिबाट...
बैशाख २४ गते, २०८३ - १८:५२
काठमाडौं । कीर्तिपुरमा दिउँसै एक युवकको हत्या गरिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले प...
बैशाख २४ गते, २०८३ - १८:४८
काठमाडौं । च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवन खाली गर्नुपर्ने सरकारी सूचनापछि नेकपा एमालेले नयाँ केन्द्रीय कार्यालय खोज्न थालेको छ। भूमि व्यवस्थ...
बैशाख २४ गते, २०८३ - १७:१४
काठमाडौं । नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि बस्न लागेको संवैधानिक परिषद्को बैठकमा सहभागी हुन प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे सिंहदरब...
बैशाख २४ गते, २०८३ - १७:०६
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जनालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गर्न आदेश दिएको छ। शोभा भनिने ज...
बैशाख २४ गते, २०८३ - १७:०१
हुम्ला। चीनसँगको सिमाना जोडिएको उत्तरी हिल्सा नाकाबाट सामान आयात हुने कार्य सुचारु भएको छ । मे दिवसको अवसरमा चीनको पुराङ काउण्टीको ताक्लाकोटमा चाड पर्...
बैशाख २४ गते, २०८३ - १६:५५
काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमवासी तथा अव्यवस्थित बस्ती हटाउने क्रममा १५ हजार ३१६ जना विस्थापित भएका छन्। संघीय सरकार र स्था...
बैशाख २४ गते, २०८३ - १६:४८
३ अर्ब ६५ करोड बिगो दाबी
बैशाख २४ गते, २०८३ - १६:४२
तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–आँबुखैरेनी सडक खण्डमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिकै पहिरो खसेर यातायात पूर्ण रूपमा अब...
बैशाख २४ गते, २०८३ - १५:५१
दाङ। लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्नेदेखि विभिन्न कार्यविधि स्वीकृत गर्नेसम्मका निर्णय गरेको छ। मुख्यमन्त...


प्रतिकृया लेख्नुहोस्: