घोराही । दाङको बबई गाउँपालिकाले चोरी भएका सामग्री फिर्ता गर्न सम्बन्धित सबैमा आग्रह गरेको छ ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जोखिम वलीले सूचना जारी गर्दै हालैको जेन–जी आन्दोलन र त्यसबाट उत्पन्न सिर्जित परिस्थितिका क्रममा गाउँपालिकाबाट विभिन्न सामग्री हराएको तथा चोरी भएको भन्दै उक्त सामग्रीहरु फिर्ता गर्न आग्रह गरेको हो ।
सूचनामा कार्यालयका कम्प्युटर, ल्यापटप, प्रिन्टर मेसिन,कुर्सी लगायतका महत्वपूर्ण सामग्री तथा कागजातहरु इमान्दारीपूर्वक नजिकको प्रहरी कार्यालय वा बबई गाउँपालिकाको कार्यालयमा बुझाइदिन अनुरोध गरिएको छ ।
साथै, घटनाबारे कुनै जानकारी वा सूचनाहरू भए जानकारी गराइदिन समेत नागरिकमा अनुरोध गरिएको छ । सरकारी श्रोत र साधनको संरक्षण गर्नुपर्ने दायित्व भएको भन्दै अन्यथा सिसिटिभी फुटेज र प्रमाणका आधारमा अनुसन्धान अघि बढाइने र दोषी पहिचान गरी कानून अनुसार कारबाही अघि बढाइने गाउँपालिकाले स्पष्ट पारेको छ ।
जेनजी आन्दोलनका क्रममा भदौको २४ गते बबई गाउँपालिकामा तोडफो र आगजनी समेत भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २० गते, २०८२ - १६:२९
काठमाडौँ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन आम...
फाल्गुन २० गते, २०८२ - १६:२३
काठमाडौं । निर्वाचनको मौन अवधिमा उम्मेदवारका तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा टिकटकर रतन कार्कीमाथि प्रहरीले सोधपुछ गरेको छ। जिल्ला प...
फाल्गुन २० गते, २०८२ - १५:४६
काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद् को बैठक सुरु भएको छ। प्रधानमन्त्री सुशीला कार्की ले बुधबार दिउँसो ३ बजे परिषद्को बैठक बोलाएकी थिइन्। केहीबेरदेख...
फाल्गुन २० गते, २०८२ - १५:४०
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का दौरान देशभरका मतदान केन्द्रमा खटिएका ११ जना निर्वाचन प्रहरी र एक सहायक निरीक्षक ९असई०को विभिन्न दुर्घ...
फाल्गुन २० गते, २०८२ - १५:२९
मुम्बई। मध्यपूर्वमा जारी युद्धका कारण भारतको ऊर्जा आपूर्तिमा प्रत्यक्ष असर पर्ने सङ्केत देखिएको छ । देशको सबैभन्दा ठूलो तरलीकृत प्राकृतिक ग्यास (एलएनज...
फाल्गुन २० गते, २०८२ - १५:२१
वासिङ्टन। इरानमा अमेरिका-इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा समानान्तर ‘सूचना युद्ध’ चर्किएको छ । पुन:प्रयोग गरिएका पुराना तस्बिर, भिड...
फाल्गुन २० गते, २०८२ - १५:१४
काठमाडौँ । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न देशभरको सुरक्षा व्यवस्था मजबुत पारिएको दानबहादुर का...
फाल्गुन २० गते, २०८२ - १४:५०
सिरहा । मौन अवधिको समयमा रकमसहित पक्राउ परेका जनता समाजवादी पार्टी नेपाल का सिरहा–३ का उम्मेदवार अशेश्वर यादव हिरासतबाट छाडिएका छन्। श्रीप्रकाश उप्...
फाल्गुन २० गते, २०८२ - १४:४४
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, निर्वाचन आयोग ऐन र निर्वाचन (कसूर तथा सजाय) ऐनअनुसार निर्वाचनको समयमा कानुनविपरीत कार्य गरे दण्डनीय हुने व...
फाल्गुन २० गते, २०८२ - १३:४३
काठमाडौं । गृहमन्त्रालय मा बसेको केन्द्रीय सुरक्षा समितिको बैठक सम्पन्न भएको छ। बैठकले भोलि निर्वाचन दिन हवाई गस्ती गर्ने निर्णय गरेको गृह मन्त्रालयकी...



प्रतिकृया लेख्नुहोस्: