Khabar Dabali ८ श्रावण २०८३ शुक्रबार | 24th July, 2026 Fri
Investment bank

सप्तरी कारागारमा तीन गुनाभन्दा बढी कैदी बन्दी

खबरडबली संवाददाता

सप्तरी। सप्तरीको राजविराजस्थित रहेको कारागारमा तीन सय ९० जना कैदी बन्दीहरू रहेका छन् । एक सय २५ जना कैदी बन्दी अटाउने क्षमता भएको यस कारागारमा तीन गुणाभन्दा बढी कैदी बन्दीहरू रहेका छन् ।

कारागारमा कैद तोकिएका कैदी दुई सय ५१ रहेकोमा पाँच जना महिला रहेका छन् । कैद नतोकिएका बन्दी एक सय ३९ जना पूर्पक्षका लागि थुनामा रहेकामध्ये १३ जना महिला रहेको छन् । यस कारागारमा जम्मा १८ जना महिला रहेका छन् । कारागारमा रहेका महिलासँग पाँच वर्ष मुनीका तीन जना बालबालिका रहेका छन् । यश कारागारमा १५ जना भारतीयले पनि कैदी बन्दी जीवन बिताइ रहेका छन् ।

मुलुककै जेठो कारागारहरू मध्ये एक रहेको यश कारागारको भवनको अवस्था एकदमै दयनीय रहेको छ । कारागारको सुरक्षाको मेरूदण्ड बन्दी तर्फको पर्खाल पुरानो माटोको जीर्ण रहेकोले यो कारागार सुरक्षाको दृष्टिकोणले एकदमै जोखिम रहेको तत्काल मर्मत सम्भार गर्ने आवश्यकता रहेको कारागार प्रमुख गंगालाल योगिले जानकारी दिएको छन् ।

कैदी वन्दीहरूको सकारात्मक सोच र मांसिक स्वास्थका लागि ध्यान, मेरिटेसन र क्षमता अभिवृद्धिका लागि सीप मुलक तालिमहरू संचालन गर्नुपर्ने भए पनि कारागारको जग्गा स्थानीयले अतिक्रमण गरेर घर बनाएर बसेपछि ठाउँको अभावमा चाहँदा चाहँदै पनि गर्न नसकेको उनले बताए।

उनले भने, ‘‘आन्तरिक बाताबरण सहज भए पनि मुख्य सुरक्षाको पर्खाल जीर्ण भएकाले असुरक्षित महशुस भइरहेको छ । पर्खालबाटै हाम फालेर केहिदिन अघि एक जना कैदी यस कारागार बाट भागेको थियोे ।’’ सुरक्षित पर्खालका लागि सहयोग एकदमै आवश्यक रहेको उनले बताए।

कारागारमा भएको बालबालिकाका स्वास्थ्यमा ख्याल राखेर उनीहरूको लागि पौष्टिक आहार, पढनका लागि किताब तथा खेल्ने सामग्रीको व्यवस्था गर्न लगाएको उनले बताए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाउने कांग्रेसको घोषणा

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका पूर्वउपसभापति गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाउने घोषणा गरेका छन्। बीपी कोइरालाको ४४औँ स्...

कर प्रशासन प्रभावकारी बने नेपाल चाँडै ग्रे लिस्टबाट बाहिरिन्छ: अर्थमन्त्री वाग्ले

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई वित्तीय कारबाही कार्यदल (एफएटीएफ)को ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्न सरकार निरन्तर प्रयासरत रहेको बत...

अर्गानिक कृषि प्रमाणीकरण देशभित्रै गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा उत्पादन हुने अर्गानिक कृषि उपजको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन सम्बन्धित निकायलाई निर्देश...

देशमा अहिले पञ्चायतकालभन्दा पनि बढी दमन भइरहेको छ: ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान शासन व्यवस्थामा पञ्चायतकालभन्दा पनि बढी दमन भइरहेको टिप्पणी गरेका छन्। पुष्पलाल श्रेष्ठको ...

वेदिका केसी पक्राउ

काठमाडौं। साइबर कसुरको आरोपमा वेदिका केसी पक्राउ परेकी छन्। नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरो, भोटाहिटीको टोलीले केसीलाई पक्राउ गरेको हो। सा...

इलाममा बोलेरो जिप दुर्घटना, चालकसहित सात जना घाइते

इलाम। मेची राजमार्गको माईखोला–राजदुवाली सडकखण्डको वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको सिमलगाछी–तिल्केनी सडकअन्तर्गत बज्रदेवीमा बोलेरो जिप दुर्घटन...

डा. गोविन्द केसीको २४औँ सत्याग्रह धनगढीबाट सुरु, के - के छन् मागहरु ?

काठमाडौं। चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा। गोविन्द केसीले बिहीबारदेखि धनगढीमा आफ्नो २४औँ सत्याग्रह (अनशन) सुरु गरेका छन्। ...

अहिलेको समयले हामीसँग एक थान भाषण मात्रै मागेको छैन, ऐतिहासिक निर्णय गर्ने बेला आएको छ : आङ्देम्बे

काठमाडौं। नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टीले अहिलेको परिस्थितिमा ऐतिहासिक निर्णय गर्नुपर्ने बेला आएको बताएका छन्। बीपी ...

एआईपीएसको मतदानमा मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

काठमाडौं। फिफा विश्वकप २०२६ सकिएपछि पनि प्रतियोगितासँग सम्बन्धित चर्चा र बहस जारी छ। यसै क्रममा अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस)ले अर्जेन्...

अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागको अनुगमन, राजस्व लक्ष्य हासिल गर्न निर्देशन

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्तरिक राजस्व विभाग लाजिम्पाटको स्थलगत अनुगमन गरी नयाँ बजेट कार्यान्वयन तथा राजस्व लक्ष्य प्राप्तिका लागि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending