फिदिम। संघीय सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलकुदको विकासका लागि पूर्वाधारमा लगानी बढाउने बताँएको छन् ।
खेलाडी उत्पादन नभए खेलकुदको विकास नहुने भन्दै मन्त्री चौधरीले अब फुटबल, भलिबल र क्रिकेटसहितका खेलकुदको खेलाडी उत्पादनका लागि प्रशिक्षण र आवस्यक पूर्वाधार निर्माणमा केन्द्रीत नीति कार्यक्रम बनाउने बताए।
ग्रामिण खेलाडी उत्पादन गर्न पालिकाहरुमै कार्यक्रम कार्यन्वयन गर्ने गरी लगानी बढाँउने नीति ल्याउने तयारी भइरहेको उनको भनाई छ । आइतबार पाँचथरको फिदिममा जिल्ला खेलकुद विकास समिति पाँचथरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री चौधरीले जनाए ।
‘भरसक निर्माणको जिम्मा दिइएको ठेकेदार कम्पनीलाई थप जिम्वेवार बनाउने नभए प्रकृया पुर्याएर ठेक्का तोड्ने प्रकृया थाल्नेछौँ,’’ उनले भने।
फिदिममा २०७७ फागुन १ गते तत्कालीन भौतिक पूर्वाधार मन्त्री वसन्तकुमार नेम्वाङले शिलान्यास गरेको फिदिम रङ्गशालाको निर्माण अधुरो छ । १२ करोड १५ लाख ६६ हजार रुपियाँमा निर्माण गर्ने भनिएको खेल मैदानको ३१।७५ काम सकेर निर्माण व्यवसायी सम्पर्कबिहिन छन् ।
यसैगरी, फिदिम–५ मा रहेको पाँचथर रङ्गशालाको निर्माण पनि स्थानीयले निस्शुल्क दिएको ६२ रोपनी जग्गामा हुनुपर्ने भए पनि बजेट अभावका कारण रोकिएको छ ।
मन्त्री चौधरीले यसका लागि पनि आगामी आर्थिक वर्षमा आवश्यक बजेट व्यवस्थापन गरिने स्पष्ट पारे। मन्त्री चौधरीले जिल्लाको खेलकुद विकास र खेल मैदान निर्माणमा सरकारले ध्यान दिने प्रतिबद्धता समेत व्यक्त गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १९ गते, २०८२ - १७:०७
चितवन। मालपोत कार्यालय भरतपुरमा सेवाग्राहीलाई दु:ख दिने र अनधिकृत रूपमा कार्य सम्पादनमा अवरोध पुर्याउने १६ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको...
चैत्र १९ गते, २०८२ - १६:५३
काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष पदको निर्वाचन चैत २३ गतेका लागि तय गरिएको छ। बिहीबार राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल ले उपाध्यक्षको निर...
चैत्र १९ गते, २०८२ - १६:३८
काठमाडौँ। स्वतन्त्र सांसद महावीर पुनले आफू सदनमा पक्ष, विपक्ष भन्दा निष्पक्ष रुपमा प्रस्तुत हुने बताएको छन् । फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनप...
चैत्र १९ गते, २०८२ - १६:२८
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले प्रतिनिधि सभाको बैठकमा तीन वटा अध्यादेश पेश गरेको छन्। फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनपछि बिहीवार बसेको प्रत...
चैत्र १९ गते, २०८२ - १६:२२
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख समेत रहेका सांसद ज्ञानेन्द्र शाहीले प्रदेश संरचना खारेज गर्न वर्तमान सरकारलाई दुई तिहाइ बह...
चैत्र १९ गते, २०८२ - १६:०४
काठमाडौँ। यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ८२ अङ्...
चैत्र १९ गते, २०८२ - १५:५५
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् खरिद सम्झौता (पीपीए) र विद्युत् उत्पादन अनुमतिपत्रहरूको विस्तृत अध्ययन तथा समीक्षा गर्न दुईवट...
चैत्र १९ गते, २०८२ - १५:५२
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सांसद वर्षमान पुनले पार्टीले सरकारलाई रचनात्मक सहयोग गर्ने बताएको छन्। फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको...
चैत्र १९ गते, २०८२ - १५:४८
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (साम्पाङ) ले संसद्भित्रै विभेद रहेको टिप्पणी गरेका छन्। बिहीबार नयाँ प्रतिनिधिसभाको...
चैत्र १९ गते, २०८२ - १५:३९
काठमाडौं। श्रम, संस्कृति पार्टीका अध्यक्षसमेत रहेका सांसद हर्क साम्पाङ ले अमेरिकी सहायता परियोजना एमसीसी खारेज गर्न माग गरेका छन्। प्रतिनिधिसभाको प...


प्रतिकृया लेख्नुहोस्: