हुम्ला। नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमीको तिलगाउँमा पुन: लेदोसहितको पहिरो गएको छ । सोमबार राति गएको लेदोसहितको पहिरो तिलागाउँको अर्को स्थानमा आएको हो ।
गाउँको पश्चिम दक्षिणतर्फ लेदोसहित आएको ठुलो पहिरोले हिल्सातर्फ जाने काठेपुल बगाएको वडाध्यक्ष पाल्जोर तामाङले बताए।
लेदोसहितको पहिरो गाउँको उत्तर–पश्चिम दिशाबाट बग्ने स्योगान खोलाबाट आएको वडाध्यक्ष तामाङले बताए। स्योगान खोलाको माथिल्लो तटीय क्षेत्रमा हिमतालहरू समेत रहेका छन् ।
गत जेठ १ गते तिल्जुङ खोलाको माथिल्लो जलाधारमा दुई वटा हिमतालको पानी चुहिएर पहिरो गएको थियो । यसैबिच हल्जी गाउँमा पनि पहिरो गएको छ । हल्जी गाउँको माथि पनि ठुलो हिमताल रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भाद्र ५ गते, २०८२ - १५:०७
काठमाडौं। नेकपा एमालेमा पुन: फर्केर राजनीतिमा प्रवेश गर्न लागेकी पुर्व राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो सम्पर्क कार्यालय आइपुगेकी छिन् । थापागाउ...
भाद्र ५ गते, २०८२ - १४:५९
दार्चुला । दार्चुलामा जिप दुर्घटनामा परी गर्भवतीको मृत्यु भएको छ, भने अन्य नौ जना यात्रु घाइते भएका छन् । बिहिबार बिहान जिल्लाको नौगाड गाउँपालिकाको...
भाद्र ५ गते, २०८२ - १४:५०
तनहुँ। तनहुँको बन्दीपुर गाउँपालिकाले दूध उत्पादनमा कृषकलाई अनुदान दिन रु. ३५ लाख बजेट विनियोजन गरेको छ । दूध उत्पादक कृषकलाई प्रोत्साहनका लागि पालिकाल...
भाद्र ५ गते, २०८२ - १४:३२
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले भारत र चीनबीच हालै नेपाली भुमी लिपुलेक हुँदै व्यापार गर्ने गरी भएको सहमतिप्रति आपत्ति जनाएको छ । प्रतिनिधिसभ...
भाद्र ५ गते, २०८२ - १४:२२
काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसले लिपुलेक प्रयोग गरेर सीमा व्यापार गर्ने भारत र चीनको पछिल्लो सम्झौता आपत्तिजनक रहेको बताएको छ । प्रतिनिध...
भाद्र ५ गते, २०८२ - १४:१४
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले नेपालको भूमि लिपुलेक र कालापानीबारे भारत र चीनबीच भएको भनिएको सम्झौता र त्यसप्रति नेपालको स...
भाद्र ५ गते, २०८२ - १४:०२
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्वरो र रुघाखोकी लागेकोले अहिले आराम गरिरहेका छन् प्रधानमन्त्री निजी सचिवालयका अनुसार ओलीलाई हल्का ज्वरो...
भाद्र ५ गते, २०८२ - १३:३९
काठमाडौं । नेकपा माआवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले लिम्पियाधुरा, कालापानी, लिपुलेक नेपालको भूमि हो भन्ने ऐतिहासिक तथ्य ...
भाद्र ५ गते, २०८२ - १३:२०
काठमाडौं । भूमि विधेयकमा प्रतिपक्षी दलहरू नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फरक मत राख्ने भएका छन् । प्रतिनिधिसभा अन्...
भाद्र ५ गते, २०८२ - १३:०७
काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले भूमि सम्बन्धी विधेयक बहुमतले पारित गरेको छ। माओवादी र रास्वपाले विधेयक...
प्रतिकृया लेख्नुहोस्: