Ntc summer Offer
Khabar Dabali ६ श्रावण २०८२ सोमबार | 21st July, 2025 Mon
Investment bank

कांग्रेसले समावेशी लोकतन्त्रको व्यावहारिक अभ्यास गर्नेछ: सभापति देउवा

खबरडबली संवाददाता

ललितपुर। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले समावेशी लोकतन्त्रको व्यावहारिक अभ्यास गर्ने बताएको छन्।

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घले पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार आयोजना गरेको कार्यक्रममा उनले नेपालको संविधानअनुसार धेरै काम गर्न बाँकी रहेका भन्दै त्यसका लागि समावेशी लोकतन्त्रको व्यावहारिक अभ्यास आवश्यक रहेको बताए। 

“अबको बाटो दृढ सङ्कल्पअनुसार काम गर्ने हो, यसर्थ पूर्ण बफादारिताका साथ काम गर्न आवश्यक छ।  नेपालको संविधानअनुसार पूर्ण बफादारिताका साथ समावेशी नेतृत्व विकासका लागि कार्यक्रमहरु विस्तार गर्नुपर्छ”, सभापति देउवाले भने।

राजनीतिक अधिकारसम्बन्धी प्रशिक्षण तथा प्रथम महाधिवेशन उद्घाटन सत्रमा उहाँले स्मारिका एवम् राजनीतिक अधिकार सहजीकरण पुस्तिका २०८२ को विमोचन गरे।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हेटौँडाका जनप्रतिनिधि प्रशासनको भुमिकाविरुद्ध आन्दोलित

मकवानपुरगढी। आइतबार हेटौँडा उपमहानगरपालिकाका जनप्रतिनिधिहरु प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको भूमिकाविरुद्ध आन्दोलनमा उत्रिएका छन् ।  करिब एक...

अध्यक्ष ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता (तस्विरहरु)

काठमाडौं। प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबिच भेटवार्ता सुरु भएको छ । एमाले प्रचार विभाग ...

अध्यक्ष ओली पनि पुगे च्यासल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि पार्टी केन्द्रीय कार्यालय च्यासल पुगेका छन् । उनले पार्टी कार्यालयमा पूर्वराष्ट्रपति विद्यादेवी...

नेपाललाई आइसिसी ‘डिजिटल फ्यान इन्गेजमेन्ट’ अवार्ड, सम्मेलनमा पारसको दमदार प्रस्तुती

काठमाडौँ। नेपालले आइसिसी को ग्लोबल अवार्ड अन्तर्गत ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर’ अवार्ड जितेको छ । सिङ्गापुरमा शनिबार भएको अन्तर्राष्ट्रिय क...

मुग्लिनको इच्छाकामनामा कारमाथि ढुंगा खस्यो, तीन घाइते

चितवन । नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना-५ स्थित तुइनखोलामा माथिबाट ढुङ्गा खस्दा तीनजना घाइते भएका छन्। आइतबार दिउँसो ढुङ्गा खस्दा भारत...

च्यासल पुगिन् विद्या भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेकपा एमालेको पार्टी कार्यालय च्यासल पुगेकी छिन् । दुईजनाबीच ३ बजे भे...

रोल्पामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

रोल्पा। रोल्पामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ। लगातारको वर्षापछि आइतबार बिहान आएको पहिरोले घर पुरिँदा थबाङ गाउँपालिका ४ उवा, थापाखर्कका ७...

मोहन वैद्यको स्वास्थ्यस्थिति बुझ्न टोखा पुगे प्रचण्ड

काठमाडौं। आफ्ना ‘राजनीतिक गुरू’ मोहन बैद्यको स्वास्थ्यस्थिति बुझ्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड टोखा पुगेका छन् । प्रचण्ड...

निजामती विधेयकमा ४३ जना सांसदले दिए संशोधन प्रस्ताव

काठमाडौं। प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा पुगेको संघीय निजामती विधेयकमा ४३ जना सांसदले संशोधन प्रस्ताव पेश गरेका छन् । प्रतिनिधिसभाबाट प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending