Khabar Dabali ११ बैशाख २०८३ शुक्रबार | 24th April, 2026 Fri

हिमाली क्षेत्रका जोखिमयुक्त वस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरणका लागि योजना बनाऔं: महासचिव पोख्रेल

खबरडबली संवाददाता

दाङ। सत्तारुढ दलका नेता एवम् नेकपा (एमाले)का महासचिव शंकर पोख्रेलले  हिमाली क्षेत्रका जोखिमयुक्त वस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरणका लागि योजना बनाउनुपर्ने बताएको छन् । 

हुम्ला जिल्लाका नाम्खावासी पहिरोको गएपछि महासचिव पोख्रेलले सामाजिक सञ्जालमा आफ्नो धारण राख्दै यस्तो कुरा बताएको हो । उनले जलवायु परिवर्तनले हिमालय क्षेत्रमा परेको र पर्नसक्ने असरका वारे वारेमा सगरमाथा सम्वाद चलिरहेका वेलामा यस्तो घट्ना हिमाली क्षेत्रका जोखिमयुक्त वस्तिहरुको पहिचान गरेर सुरक्षित स्थानमा स्थानान्तरणका लागि योजना बनाउनु आवश्यक छ रहेको बताए । 

“जलवायु परिवर्तनले हिमालय क्षेत्रमा परेको र पर्नसक्ने असरका वारे वारेमा सगरमाथा सम्वाद चलिरहेका वेलामा हुम्ला जिल्लाका नाम्खावासी पहिरोको कारणले घरवार विहिन वन्न पुगेका छन्,’’ महासचिव पोख्रेलले भने, ‘‘अब ढिलो नगरी हिमाली क्षेत्रका जोखिमयुक्त वस्तिहरुको पहिचान गरेर सुरक्षित स्थानमा स्थानान्तरणका लागि योजना बनाउनु आवश्यक छ ।’’ सुरक्षित क्षेत्र पहिचान गरेर वन क्षेत्र र संरक्षण क्षेत्रवाट अलगगरी सुरक्षित वस्ति विकासको योजना अघि उनले सुझाव दिए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रेस काउन्सिलको ध्यानाकर्षण : आचारसंहिता उल्लंघनमा चेतावनी

काठमाडौँ। प्रेस काउन्सिल नेपालले सञ्चार माध्यममा प्रकाशित तथा प्रसारित सामग्रीको अनुगमनका क्रममा पत्रकार आचारसंहिता उल्लंघनका घटनाहरू बढ्दै गएको भन्दै...

सुनचाँदीको मूल्य आज पनि ह्वात्तै घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ । सुन प्रतितोला रु दुई हजार २०० र चाँदी रु ७५ ले घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महा...

नेपाल राष्ट्र बैंकद्वारा एक खर्ब २० अर्ब निक्षेप संकलन गरिने

काठमाडौँ। नेपाल राष्ट्र बैंकले बजारबाट एक खर्ब २० अर्ब रुपियाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ । बैंकले १९ दिनका लागि उक्त रकम संकलन गर्न बोलकबोल आ...

थापाथलीका सुकुमवासी बस्ती खाली गर्न थाले, संरचना हटाउने तयारी

काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारमा बसोबास गर्दै आएका सुकुमवासीहरूले आफू बसेका घरहरू खाली गर्न थालेका छन्। सरकारले बस्तीका संरचना भत...

हिरासतमा श्रीकृष्ण विकको मृत्यु: सिन्धुलीमा रास्वपा सांसदको धर्ना

काठमाडौं । सिन्धुलीमा २२ वर्षीय श्रीकृष्ण विकको हिरासतमा मृत्यु भएको घटनालाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू तथा दलित अधिकारकर्म...

आइतबार पनि विद्यालय सञ्चालन

खोटाङ। सरकारले आइतबार सार्वजनिक बिदा दिए पनि खोटाङको खोटेहाङ गाउँपालिकाले सो दिन विद्यालय सञ्चालन गर्ने भएको छ ।  सरकारको मन्त्रीपरिषद्को बैठकले शन...

फेरि सार्वजनिक यातायातको भाडा ९.८ प्रतिशत बढ्दै

काठमाडौं । यातायात व्यवस्था विभागले दुई साता नबित्दै पुन: सार्वजनिक यातायातको भाडा समायोजन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय समक्ष प्रस्ताव प...

राजीनामा दिएसँगै गृहमन्त्रालयबाट बाहिरिए सुधन गुरुङ

काठमाडौं। सुधन गुरुङ गृहमन्त्री पदबाट राजीनामा दिएसँगै गृहमन्त्रालयबाट बाहिरिएका छन् । उनले आज बुधबार  प्रधानमन्त्री बालेन शाहसमक्ष प्रधानमन्त्री त...

महिला टी–२० च्यालेन्ज: नेपालले रुवान्डालाई दुई विकेटले हरायो

काठमाडौँ। नेपालले आइसिसी महिला टी–२० च्यालेन्ज घरेलु टोली रुवान्डामाथि जित निकालेको छ । रुवान्डाको घरेलु मैदान किगालीमा रहेको गहङ्गा क्रिकेट ओभलमा ...

व्यवसायीद्वय दीपक भट्ट र अग्रवालमाथि अनुसन्धान गर्न ७ दिन म्याद थप

काठमाडौं । व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाल माथि थप अनुसन्धान गर्न अदालतले ७ दिनको म्याद थपको अनुमति दिएको छ। काठमाडौं जिल्ला अदालत का न्यायाध...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending