सुलीकोट। बेनीघाट-आरुघाट-लार्केभञ्ज्याङ सडक अन्र्तगत तातोपानीदेखि दोभानसम्म अनिश्चितकालका लागि सडक बन्द हुने भएको छ । धार्चे गाउँपालिका(३ तातोपानी नजिकैको उकालो सडकको लेबल मिलाउन ब्लाष्टिङ गर्नुपर्ने भएकाले जेठ ७ गतेबाट सडक अवरुद्ध हुने धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए।
उनका अनुसार उत्तरी गोरखा जाने एकमात्र मुख्य सडक भएकाले आन्तिरिक तथा बाह्रय पर्यटकहरुलाई मध्येजनर गर्दै बिहिबार गाउँपालिकाले सुचना जारी गरेको उनले बताए। गोरखाको ऐतिहासिक तथा पर्यटकिय स्थल मनास्लु पदमार्ग पुग्ने सडकमा सवारी आवगमनमा पूर्ण रुपमा बन्द गरिएकाले वैकल्पिक मार्गको खोजी गरी सवारी साधन सञ्चालन गर्न धार्चे गाउँपालिकाले आग्रह गरेको छ ।
वैशाख र जेठ महिनामा उत्तरी गोरखाका विभिन्न ठाउँहरुमा पर्यटक सडक बाटो भएर मनास्लु क्षेत्र पुग्ने आन्तिरिक पर्यटकहरु अत्याधिक मात्रामा आवतजावत गर्ने मुख्य सडक बाटो भएकाले पनि सडक मर्मत गरी सुचारु गर्न लागिएको धार्चे गाउँपालिकाले जनाएको छ ।
प्रसिद्ध पर्यटिकय स्थल मनास्लु क्षेत्रमासम्म आवतजावत गर्न अर्को सुचना जारी नभएसम्म उक्त सडक खण्डमा सवारी आवतजावतमा पूर्ण रुपमा बन्द रहने पालिकाका निर्मित प्रमुख प्रशासकिय अधिकृत बिनायक तिमिल्सेनाले बताए।
उक्त क्षेत्रमा हुने सडक अबरुद्धका कारण धार्चे गाउँपालिका–१ हुल्चुक, ३ नम्बर वडा उहिया र समग्र चुमनुब्रीबासीहरु प्रभावित हुनेछन् । सडक अवरुद्धका कारण पर्यटक तथा सर्वसाधरणमा पर्न गएको असुविधाप्रति पालिकाले सुचना मार्फत क्षमा समेत मागेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २३ गते, २०८३ - १४:२१
जनकपुरधाम । सामाजिक सञ्जालमार्फत स्वास्थ्यमन्त्री निशा मेहतामाथि आलोचनात्मक टिप्पणी गरेको आरोपमा धनुषाका स्वास्थ्यकर्मी नवेश अधिकारी पक्राउ परेका छन्।...
आषाढ़ २३ गते, २०८३ - १३:५९
काठमाडौँ। विगत दुई सातादेखि माइतीघर मण्डलामा जारी दृष्टिविहीन समुदायको धर्ना कार्यक्रम सरकारसँग भएको वार्तापछि स्थगित भएको छ । महिला, बालबालिका, लैङ्ग...
आषाढ़ २३ गते, २०८३ - १३:४४
झापा। गृहमन्त्री सुधन गुरुङले झापाको मेचीनगर–बाहुनडाँगी क्षेत्रमा दुई दशकभन्दा बढी समयदेखि कायम रहेको मानव र हात्ती द्वन्द्वको स्थलगत अनुगमन गरेको छन्...
आषाढ़ २३ गते, २०८३ - १३:३६
काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले कर्णाली प्रदेशका सबै स्थानीय तहका केन्द्र तथा जिल्ला सदरमुकाम जोड्ने सडकलाई आगामी तीन वर्षभित्र दुई ल...
आषाढ़ २३ गते, २०८३ - १२:५६
काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्री नियुक्त भएका छन्। प्रधानमन्त्री तथा आयोगका अध्यक्ष बालेन शाहले डा. खत्रीलाई आयोगक...
आषाढ़ २३ गते, २०८३ - १२:४५
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले मधेस र लुम्बिनी प्रदेशका केही भूभागमा अपेक्षाअनुसार वर्षा हुन नसकेको जनाएको छ । विभागका वरिष्ठ मौसमविद् म...
आषाढ़ २३ गते, २०८३ - १२:३६
पाँचथर । युट्युबमार्फत प्रधानमन्त्री बालेन ९बालेन्द्र० शाहलगायतका नेताहरूलाई लक्षित गरी अपमानजनक तथा गालीगलौजयुक्त सामग्री प्रसारण गरेको आरोप लागेका प...
आषाढ़ २३ गते, २०८३ - १२:१८
काठमाडौं । प्रधानमन्त्री बालेन शाहसँग एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दाले भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा म...
आषाढ़ २३ गते, २०८३ - ११:५९
काठमाडौं। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले एकीकृत निर्वाचन कानुन समयमै पारित नभए आगामी निर्वाचन सञ्चालन गर्न गम्भीर चुनौती उत्पन्न...
आषाढ़ २३ गते, २०८३ - ११:४४
काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु २५ अर्बको ऋणपत्रको बोलकबोलको लागि आह्वान गरेको छ । बैंकद्वारा आज यहाँ जारी सार्वजनिक सूचनामा ऋणपत्र २०८४ ‘ङ’ अ...



प्रतिकृया लेख्नुहोस्: