बागलुङ। विद्युतीय सवारी साधनको प्रयोग अहिले बढ्न थालेको छ । प्रमुख राजमार्गहरुमा फाट्टफुट्ट गुड्ने विद्युतीय सवारी साधनको सङ्ख्या अहिले बढ्दै गएको छ । पर्यावरणीय सन्तुलनको दृष्टिकोणले पेट्रोल र डिजेल गाडीको विकल्पको रुपमा लिइएपछि विद्युतीय सवारी साधनको प्रयोग बढ्दै गएको हो ।
अहिले विद्युतीय सवारी साधन प्रति आकर्षण बढ्न थालेको धौलागिरी गण्डकी यातायात सेवा प्रालिका अध्यक्ष उमेश केसीले बताए। “विद्युत्तीय सवारी साधनको आर्कषण बढ्दो छ,’’ केसीले भने, ‘‘यात्रामा सहज हुने भएपछि यात्रुको पनि रोजाई बनेको छ ।” विद्युतीय सवारी साधन गुड्ने थालेपछि राजमार्गका आसपासमा चार्जिङ स्टेशन सञ्चालनमा आउन थालेका छन् ।
पेट्रोलियम पदार्थबाट चल्ने गाडीको तुलनामा विद्युतीय गाडीहरूको व्यवस्थापन र सञ्चालन खर्च तीन गुणा सस्तो पर्न जाने भएपछि माग बढेको चार्ज सञ्चालक रामजी कुवँरले बताए।
झन्डै दुई घण्टा ब्याट्री चार्ज गरेपछि एक सय पचास किलोमिटर सवारी साधन गुडाउन सकिने भएको छ । यात्रामा विद्युतीय सवारीमा आम उपभोक्ताको आकर्षण समेत बढ्न थालेको छ । विद्युतीय सवारी साधन बिक्री गर्दै आएका कम्पनीहरुले विद्युतीय गाडी खरिद गर्ने ग्राहकको सङ्ख्या बढेको बताएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २३ गते, २०८३ - १४:२१
जनकपुरधाम । सामाजिक सञ्जालमार्फत स्वास्थ्यमन्त्री निशा मेहतामाथि आलोचनात्मक टिप्पणी गरेको आरोपमा धनुषाका स्वास्थ्यकर्मी नवेश अधिकारी पक्राउ परेका छन्।...
आषाढ़ २३ गते, २०८३ - १३:५९
काठमाडौँ। विगत दुई सातादेखि माइतीघर मण्डलामा जारी दृष्टिविहीन समुदायको धर्ना कार्यक्रम सरकारसँग भएको वार्तापछि स्थगित भएको छ । महिला, बालबालिका, लैङ्ग...
आषाढ़ २३ गते, २०८३ - १३:४४
झापा। गृहमन्त्री सुधन गुरुङले झापाको मेचीनगर–बाहुनडाँगी क्षेत्रमा दुई दशकभन्दा बढी समयदेखि कायम रहेको मानव र हात्ती द्वन्द्वको स्थलगत अनुगमन गरेको छन्...
आषाढ़ २३ गते, २०८३ - १३:३६
काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले कर्णाली प्रदेशका सबै स्थानीय तहका केन्द्र तथा जिल्ला सदरमुकाम जोड्ने सडकलाई आगामी तीन वर्षभित्र दुई ल...
आषाढ़ २३ गते, २०८३ - १२:५६
काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्री नियुक्त भएका छन्। प्रधानमन्त्री तथा आयोगका अध्यक्ष बालेन शाहले डा. खत्रीलाई आयोगक...
आषाढ़ २३ गते, २०८३ - १२:४५
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले मधेस र लुम्बिनी प्रदेशका केही भूभागमा अपेक्षाअनुसार वर्षा हुन नसकेको जनाएको छ । विभागका वरिष्ठ मौसमविद् म...
आषाढ़ २३ गते, २०८३ - १२:३६
पाँचथर । युट्युबमार्फत प्रधानमन्त्री बालेन ९बालेन्द्र० शाहलगायतका नेताहरूलाई लक्षित गरी अपमानजनक तथा गालीगलौजयुक्त सामग्री प्रसारण गरेको आरोप लागेका प...
आषाढ़ २३ गते, २०८३ - १२:१८
काठमाडौं । प्रधानमन्त्री बालेन शाहसँग एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दाले भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा म...
आषाढ़ २३ गते, २०८३ - ११:५९
काठमाडौं। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले एकीकृत निर्वाचन कानुन समयमै पारित नभए आगामी निर्वाचन सञ्चालन गर्न गम्भीर चुनौती उत्पन्न...
आषाढ़ २३ गते, २०८३ - ११:४४
काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु २५ अर्बको ऋणपत्रको बोलकबोलको लागि आह्वान गरेको छ । बैंकद्वारा आज यहाँ जारी सार्वजनिक सूचनामा ऋणपत्र २०८४ ‘ङ’ अ...



प्रतिकृया लेख्नुहोस्: