Khabar Dabali २५ असार २०८३ बिहीबार | 9th July, 2026 Thu
Investment bank

टिपताला सडक कालोपत्रेका लागि चीनसँग प्रस्वात गर्न योगेशकुमार भट्टराईको आग्रह

खबरडबली संवाददाता

ताप्लेजुङ। परराष्ट्रमन्त्री डा. आरजु राणालाई भेटेर प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईले ताप्लेजुङ–टिपताला सडक कालोपत्रे गर्नका लागि चीनसँग प्रस्ताव राख्न अनुरोध गरेको छन । एमाले सचिवसमेत रहनुभएका प्रतिनिधिसभा सदस्य भट्टराईले सोमबार परराष्ट्रमन्त्री राणालाई भेट गरी उक्त प्रस्ताव राख्न अनुरोध गरेको हो ।

ताप्लेजुङको सदरमुकाम फुङ्लिङदेखि चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना टिपटलासम्म ९८५ किमी० सडक विस्तारसहित कालोपत्रे गर्न नेपाल सरकारका तर्फबाट चिनियाँ सरकारसँग औपचारिक प्रस्ताव अघि बढाउन मन्त्री राणासमक्ष भट्टराईले आग्रह गरेको छन । सडक कालोपत्रे र आवश्यक पुल ९मोटर गुड्ने पुल० निर्माणका लागि चीन सरकारको सहयोग लिन सरकारले छलफलको प्रक्रिया अघि बढ़ाउनुपर्ने भट्टराईले उल्लेख गरेको छन ।

भट्टराईले जिल्ला प्रशासन कार्यालय ताप्लेजुङको सिफारिस र लागत अनुमानको प्रारम्भिक प्रस्तावसहितको कागजात परराष्ट्रमन्त्री राणालाई बुझाउनुभएको छ । ताप्लेजुङ–टिपताला सडक कालोपत्रेका लागि चीनसँग प्रस्ताव गर्ने कागजात बुझ्नुहुँदै मन्त्री राणाले पनि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ ।

निर्माणाधीन तमोर कोरिडोरअन्तर्गत भर्खरै टिपतालासम्म ट्रयाक जोडिएको सडक कालोपत्रे भएमा जिल्लाको विकासले फड्को मार्नेछ । जिल्लाको पूर्वाधार विकाससँगै टिपताला कञ्चनजङ्घा हिमशृङ्खला नजिक पर्ने भएकाले सडक कालोपत्रे हुँदा पर्यटन प्रवर्द्धन र विकासमा पनि वृद्धि हुनेछ । यो सडक भारतको सिमाना जोगबनी रानी हुँदे तिब्बत जोड्ने त्रिदेशीय सडक सञ्जालको रुपमा छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज पनि देशभर वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा बदली रहने तथा विभिन्न प्रदेशका पहाडी, हिमाली र तराईमा मेघगर्जन, चट्याङसहित वर्षा...

गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त, यस्ता छन् अन्य मन्त्रिपरिषद्का आठ निर्णयहरु

काठमाडौं। सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिष...

रुपन्देहीमा दुई दिनमै १६ वटा गोमनका बच्चा उद्धार, सर्पबाट सतर्क रहन आग्रह

बुटवल। रुपन्देहीका सर्प उद्धारकर्ता विशाल पाण्डेले दुई दिनको अवधिमा १६ वटा गोमन (कोब्रा) सर्पका बच्चाको उद्धार गरेका छन्। पाण्डेले तिलोत्तमा नगरपाल...

स्थानीय तहका पदाधिकारीको सुविधा संशोधन विधेयक प्रदेश सभाबाट फिर्ता हुने

दाङ। लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभाबा...

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, समसामयिक विषयमा छलफल हुँदै

काठमाडौं। प्रधानमन्त्रीले बोलाएको मन्त्रिपरिषद्को बैठक बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहि समय अघिबाट सुरु भएको छ।...

कानुनमन्त्री व्यस्त भएपछि प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगित

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम राष्ट्रियसभाको बैठकमा व्यस्त भएपछि प्रतिनिधिसभाको बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थ...

हात्ती आक्रमणमा मृत्यु भएकी बोटे परिवारलाई कांग्रेस चितवनको आर्थिक सहयोग

नारायणगढ। जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएकी आशिका बोटेको परिवारलाई नेपाली कांग्रेस चितवनले ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। नेपाली कांग...

उद्योग व्यवसाय र लगानी वातावरण सुधारबारे निजी क्षेत्रसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं। प्रधानमन्त्रीले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन्। प्रधानमन्त्री त...

सुदूरपश्चिम बजेट विवाद समाधान गर्न कांग्रेस–एमालेको केन्द्रीय टोली धनगढीमा

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारको बजेटलाई लिएर सत्ता साझेदार दलहरूबीच देखिएको मतभेद समाधानका लागि नेपाली कांग्रेस र नेकपा (एमाले)का केन्द्रीय नेताहरू ...

सरकारको सुशासन अभियानमा सहयोग गर्छौं, राष्ट्रिय स्वाभिमानमा सम्झौता हुँदैन : सांसद अर्याल

काठमाडौं। नेकपा (एमाले)की उपाध्यक्ष तथा संसदीय दलकी उपनेता पद्मा अर्यालले सरकारको सुशासन अभियानमा आफ्नो पार्टीले रचनात्मक सहयोग गर्ने बताउँदै सरकारलाई...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending