काठमाडौं । ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलले नयाँ चलचित्र ‘अभिमन्यु’ निर्माणको घोषणा गरेका छन् । आइतबार सामाजिक सञ्जालमा थिम पोस्टर सार्वजनिक गर्दै उनले चलचित्र आगामी साउन २४ गते रिलिज हुने जानकारी पनि गराएका छन् ।
सेभेन सिज सिनेमाको प्रस्तुति रहने ‘अभिमन्यु’लाई सुशान्त गौतमले निर्देशन गर्ने छन् । मुकेश खनालले कथा लेखेका छन् । चलचित्रको क्रियटिभ निर्देशक मदन थापा छन् । चलचित्रका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् ।
निर्माण पक्षले चलचित्रको कलाकार र कथावस्तुबारे विस्तृत जानकारी गराएको छैन । चलचित्र हिन्दी र नेपाली दुवै भाषामा रिलिज हुने छ । पौडेलले केही समयअघि ‘पूर्ण बहादुरको सारंगी २’ निर्माणको घोषणा गरेका थिए । सो चलचित्रको सुटिङ सुरु भएको भने छैन ।
यसअघि नेपाली सिने क्षेत्रमा ‘अभिमन्यु’ चलचित्र निर्माण भई प्रदर्शनसमेत भइसकेको छ । सो चलचित्रका लेखक मौनता श्रेष्ठ हुन् । निखिल उप्रेतीको लिड रोल अभिमन्युमा थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २३ गते, २०८२ - १०:२३
नेपालगन्ज। बाँकेको सदरमुकाम नेपालगन्जसँग जोडिएको जानकी गाउँपालिकामा पहिलो पटक ग्रामीण अल्ट्रासाउण्ड (भिडियो एक्सरे) सेवा सुरु भएको छ । वडा नम्बर ५ स्थ...
माघ २३ गते, २०८२ - १०:१२
बागलुङ। जिल्ला प्रहरी कार्यालयले बागलुङमा आवश्यक पर्ने म्यादी प्रहरी अपुग भएको बताएको छ । जिल्लामा आवश्यक सङ्ख्या एक हजार दुई सय ९८ जना भए पनि अझै ६३ ...
माघ २३ गते, २०८२ - १०:०६
कालीकोट। कालीकोट जिल्लाको एक स्थानीय तहमा गहुँबाली भएको खेतमै राजनीतिक कार्यक्रम आयोजना गरिएपछि त्यसको औचित्यमाथि प्रश्न उठेको छ। २१ दल तथा मोर्चा मिल...
माघ २२ गते, २०८२ - १७:२२
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याल र संयुक्त राष्ट्र संघीय लागु औषध तथा अपराध नियन्त्रण कार्यालय (यूएनओडिसी)को दक्षिण एसिया हेर्ने क्षेत्रीय प्रतिनि...
माघ २२ गते, २०८२ - १७:०२
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बीमाको स्रोत र व्यवस्थासम्बन्धी समस्या तत्काल समाधान गर्ने प्रतिबद्धता जनाएकी छिन्। बुधबार सम्बन...
माघ २२ गते, २०८२ - १६:४८
काठमाडौं । नेपाल निर्वाचन आयोग र टिकटकबीच फागुन २१ गते हुने निर्वाचनमा स्वच्छता र पारदर्शिता प्रवर्द्धन गर्ने उद्देश्यले समझदारी पत्रमा हस्ताक्षर भएको...
माघ २२ गते, २०८२ - १६:४३
काठमाडौँ। नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले लगाउने नयाँ जर्सी सार्वजनिक गरिएको छ । महिला टोलीको जर्सीलाई एक्सट्रिम इनर्जी ड्रिंक्सले मुख्य प्रायोज...
माघ २२ गते, २०८२ - १६:२९
काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक बुधबार पनि घट्दै गएको छ। मंगलबार १२ अंकले घटेको नेप्से सूचकमा बुधबार सामान्य गिरावट आएको हो। तर, ...
माघ २२ गते, २०८२ - १६:१३
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएकै मितिमा अर्थात् फागुन २१ मै निर्वाचन हुने बताएका छन् । काठमाडौंमा आय...
माघ २२ गते, २०८२ - १६:०५
काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचनका क्रममा प्राप्त गर्ने सबै प्रकारका चन्दा र आर्थिक सहयोग अनिवार्य रूपमा बैंक खातामा...



प्रतिकृया लेख्नुहोस्: