काठमाडौं । बजारमा खाना पकाउने एलपी ग्यासको अभाव हुन थालेको छ । नेपाल एलपी ग्यास उत्पादक संघले १९ बुँदे माग राखेर आन्दोलनका कार्याक्रम अगाडि बढाएपछि ग्यास अभाव देखिन थालेको हो ।
नेपाल एलपी ग्यास उत्पादक संघका अध्यक्ष शिवप्रसाद घिमिरेले बजारमा ग्यासको अभाव सुरु भएको बताए । उनले भने, ‘अहिले बजारमा खाना पकाउने एलपी ग्यास स्टकमा छैन । जति उद्योगबाट सिलिण्ड भरियो सबै बिक्री भइरहेको छ । अहिले त्यस्तो ठूलो अभाव होइन । फागुन १८ गतेबाट बजारमा ग्यास नै पाइदैन । हामीले विभिन्न माग राखेर ग्यास अपूर्ति नै राक्ने भेनर केही समय अघि भनिसकेका छौं ।’
नेपाल आयाल निगमका सूचना अधिकारी मनोजकुमार ठाकुरका अनुसार नेपाल आयाल निगमले ग्यास व्यवसायीले विभिन्न माग राखेर आन्दोलनको कार्यक्रम अगाडि सारेकाले केही अभाव जस्तो देखिएको हो । उद्योगी र निगम बीच मागको विषयमा छलफल भइरहेको उनले बताए ।
यस्ता छन् ग्यास आपूर्ति रोक्ने व्यवसायीको तयारी
ग्यास व्यवसायीहरुले विभिन्न चरणमा आन्दोलनको घोषणा गरेका छन् । आजदेखि देशभरका ५९ वटै एलपी ग्याँस उद्योगहरुले नेपाल आयल निगमबाट प्रोडक्ट डेलिभरी अडर खरिद नगर्ने व्यवसायीले घोषणा गरेका छन् ।
फागुन ६ गतेदेखि भारतको इन्डियन आयलका नेपालका लागि लोड हुने एलपी ग्याँसको ग्याँस बुलेट कुनै पनि लोड नगर्ने नगराउने उनीहरुले बताएका छन्। फागुन १२ गतेदेखि नेपालका लागि लोड भएर आयका कुनै पनि ग्याँस बुलेटहरु कुनै पनि भन्सार नाका बाट नछुटाउने उनीहरुको तयारी छ ।
१८ गते आइतबारदेखि सबै नेपालका ५९ उद्योगहरु जायज मागहरु सम्बोधन नभएमा अनिश्चितकालीन बन्द गर्ने निर्णय गरेका छन् । २०८१ फाल्गुण २२ गतेदेखि देश भरका ग्याँस बिक्रेता डिपोहरुले सम्पूर्ण बन्द गरिने घोषणा गरेका छन्
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३० गते, २०८३ - २०:१६
पूर्वसूचना, राजनीतिक पहुँच र अनुसन्धानमाथि उठेका प्रश्न
आषाढ़ ३० गते, २०८३ - २०:०९
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई काठमाडौं जिल्ला अदालतले दुई वर्ष कैद सजाय सुनाएको छ। मंगलब...
आषाढ़ ३० गते, २०८३ - २०:००
काठमाडौं । सरकारले मिटरब्याज (अनुचित लेनदेन) सम्बन्धमा विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ। मंगलबार बसेको...
आषाढ़ ३० गते, २०८३ - १९:५६
काठमाडौं । शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले विभिन्न सञ्चारगृहको गेटमा शंकास्पद रूपमा गाडी तेर्स्याएर छाड्ने घटनाको अनुसन्धान भइरहेको...
आषाढ़ ३० गते, २०८३ - १९:४९
काठमाडौं । मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको...
आषाढ़ ३० गते, २०८३ - १९:४५
काठमाडौं । काठमाडौं उपत्यकामा हैजाको जोखिम बढ्दै गएको संकेत देखिएपछि स्वास्थ्य निकाय उच्च सतर्कतामा पुगेका छन्। विभिन्न अस्पतालमा हैजासँग मिल्दोजुल्दो...
आषाढ़ ३० गते, २०८३ - १९:४१
काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने (एलपी) ग्यासको आपूर्ति र वितरण प्रणालीलाई पुरानै अवस्थामा फर्काएको छ । निगमले बुधबार (असार ३१) देखि साविककै १४...
आषाढ़ ३० गते, २०८३ - ०९:१३
काठमाडौं । बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषित पाँच सहकारीका करिब तीन हजार साना बचतकर्तालाई आजदेखि बचत रकम फिर्ता वितरण सुरु गरेको छ। समस्याग्...
आषाढ़ ३० गते, २०८३ - ०९:०९
काठमाडौं । सर्लाहीमा आत्मदाहको प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत ३४ वर्षीय ...
आषाढ़ ३० गते, २०८३ - ०८:५५
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपा...



प्रतिकृया लेख्नुहोस्: