काठमाडाैं । प्रेेमको महिना, फेब्रुअरीको सुरुवात सँगै 'पोइट्री अनप्लग' ले आफ्ना श्रोताहरुका निम्ति लालटिन पोयट्री सेसन अन्तर्गत ८ प्रेमिल कविताहरुको कोसेली पस्कने भएको छ ।
पोयट आइडल , कृपा अनप्लग्ड र हिमालय रोडिज जस्ता सफल कार्यक्रमहरुका निर्देशक रहिसकेका अमन प्रताप अधिकारीको निर्देशनमा बनेको यस लालटिन पोयट्री सेसन भित्र चर्चित कवि तथा गीतकार विप्लव प्रतीकका साथमा कवि विपना अधिकारी , विजय लुइटेल , मुस्कान पोखरेल र अतुल सिंहले आफ्ना प्रेमिल कविताहरु प्रस्तुत गर्दैछन् ।
आइतबार माघ २० गते फेब्रुअरीको पहिलो प्रस्तुतिको रुपमा आफ्नो युट्युव च्यानल 'पोइट्री अनप्लग नेपाल (Poetry Unplugged Nepal )मा कवि विप्लव प्रतीकको कविता “अन्तिम भेट” सार्वजनिक गर्दै 'पोइट्री अनप्लग'ले फेब्रुअरीलाई प्रेम कवितामा केन्द्रित गर्ने जमर्को गरेको छ ।
किबोर्डिस्ट सिम्सन प्रधानको पार्शव संगीतले सजिएका प्रेमील कविताहरुलाई श्रोताहरु सामु प्रस्तुत गर्नका लागि टाइटल स्पन्सरका रुपमा नेपाल कलेज अफ म्यानेजमेन्ट , सफल एडुकेसन एण्ड भिसा सर्भिसेस जोडिएका छन् भने प्रमुख स्पन्सरका रुपमा अस्ट्रेलिया स्थित ब्लिस म:म र लेवा ( अन्लाइन इङ्लिस लर्निङ प्लाटफर्म ) जोडिएका छन् ।
त्यस्तै मिडिया पार्टनरका रुपमा देशसंचार ,साहित्य पार्टनरका रुपमा साहित्यपोस्ट र अनलाइन पार्टनरका रुपमा मिम नेपालले समेत 'पोइट्री अनप्लग'को यात्रालाई सघाइरहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २५ गते, २०८२ - १६:१०
काठमाडाैं । घुस लिएको आरोपमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। ...
चैत्र २५ गते, २०८२ - १६:०६
काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाविरुद्ध काठमाडौं जिल्ला अदालतले सम्पत्त...
चैत्र २५ गते, २०८२ - १६:०३
काठमाडौँ । प्रतिनिधि सभा बैठक शुक्रबार बस्ने गरी स्थगित भएको छ । बुधबार सभामुख डोलप्रसाद अर्यालले बैठक चैत २७ गते शुक्रबार दिनको ४ बजे बस्ने गरी स्...
चैत्र २५ गते, २०८२ - १६:०१
गण्डकी । गण्डकी प्रदेशमा हालसम्म चार लाख ४४ हजार ७७६ परिवार स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन् । जुन प्रदेशको कुल परिवार सङ्ख्यामध्ये ६७ दशमलव ...
चैत्र २५ गते, २०८२ - १५:५९
काठमाडौँ । सभामुख डिपी अर्यालले उपसभामुखको निर्वाचन चैत्र २७ गते शुक्रबारको मिति तोकेका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा सभामुख अर्यालले चैत्...
चैत्र २५ गते, २०८२ - १५:४६
काठमाडौं। बुधबार नेप्से परिसूचक २८०२ अंकमा पुगेको छ, जसले अघिल्लो दिनको २.६१ अंक घटाइँसँग तुलना गर्दा ४५.१२ अंकको वृद्धि देखाएको छ। बन्द...
चैत्र २५ गते, २०८२ - १५:३५
काठमाडौँ । राष्ट्रियसभाका सांसदहरूले भ्रष्टाचार नियन्त्रणदेखि किसानलाई समयमै मल, बीउको व्यवस्था गर्न माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य ...
चैत्र २५ गते, २०८२ - १५:३४
काठमाडौं। पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले काठमाडौं उपत्यका लगायत देशका अधिकांश भूभागमा हल्का देखि मध्यम खालको वर्षा भइरहेको छ। ...
चैत्र २५ गते, २०८२ - १५:३२
काठमाडौं । सरकारले संघीय सडकअन्तर्गत लामो दूरीमा सञ्चालन हुने यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर वृद्धि गरेको छ। बढेको नयाँ दर आज साँझदेखि लाग...
चैत्र २५ गते, २०८२ - १४:३१
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...


प्रतिकृया लेख्नुहोस्: