मस्को। रुसले क्यान्सर खोप पत्ता लगाएको दावीसँगै संसारभरी उत्साह छाएको छ ।
रुसले हालै विकास गरेको खोपलाई शताब्दीकै सबैभन्दा ठुलो उपलब्धी भन्दै सन २०२५ वाट नै आफ्ना जनतालाई निःशुल्क लगाउने घोषणा गरिसकेको छ । तर, रुस भन्दा बाहिरका देशका नागरिकले प्रत्येक खोपको कम्तिमा ४ लाख नेपाली रुपैयाँ बराबर रकम तिर्नु पर्नेछ ।
यसैबिच, सी स्वास्थ्य मन्त्रालयको नेशनल मेडिकल रिसर्च रेडियोलोजिकल सेन्टरको वेबसाइटका अनुसार क्यान्सरसँग लड्न दुई प्रकारका अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
उसका अनुसार यी मध्ये पहिलो एमआरएनए भ्याक्सिन हो, जो उसले केही दिन अघि मात्र घोषण गरेको हो भने दोस्रो ओन्कोलाइटिक भाइरोथेरापी हो, जो केही समयमा औपचारिक घोषणा गर्दैछ ।
यस थेरापी अन्तर्गत क्यान्सर कोशिकाहरूलाई लक्षित गरी प्रयोगशालामा परिमार्जन गरिएका मानव भाइरसहरूद्वारा संक्रमित गरिन्छ। जसका कारण क्यान्सर कोशिकाहरूमा भाइरस आफैं बढ्छ। फलस्वरूप क्यान्सर कोशिका नष्ट हुन्छन्।
अर्थात्, यस थेरापीमा ट्युमरलाई सिधै नष्ट गर्नुको सट्टा रोग प्रतिरोधात्मक क्षमता सक्रिय गरेर क्यान्सरका कोशिकाहरूलाई नष्ट गरिने छ ।
यस थेरापीको लागि बनाइने भ्याक्सिनको नाम एन्टेरोमिक्स हो। यस खोपको अनुसन्धान चक्र पूरा भएको छ। छिट्टै घोषणा हुन सक्ने रुसी मिडियाले जनाएका छन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३१ गते, २०८३ - १७:१४
काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका सडकका पोलमा वर्षौंदेखि गुजुल्टो परेर रहेका तथा प्रयोगविहीन इन्टरनेट, टेलिफोन र टेलिभिजनका तार साउन दोस्रो साताभि...
आषाढ़ ३१ गते, २०८३ - १६:५१
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई छ लाख रुपियाँ घुससहित नियन्त्रणमा लिएको...
आषाढ़ ३१ गते, २०८३ - १६:३०
काठमाडौं । नेपाली कांग्रेसले सातवटै प्रदेश सरकारमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने तयारी गरेको छ। पार्टी स्रोतका अनुसार प्रदेश सरकारहरू...
आषाढ़ ३१ गते, २०८३ - १६:२३
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ इन्टरनेशनल पिपल्स एसेम्बलीको आयोजनामा श्रीलङ्काको कोलोम्बोमा यही असार ३२...
आषाढ़ ३१ गते, २०८३ - १६:१५
काठमाडौँ। राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १५ गते बस्ने भएको छ । सभाको आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त जानकारी गराए। त्यसअघि बैठ...
आषाढ़ ३१ गते, २०८३ - १६:०८
काठमाडौं । श्रम संस्कृति पार्टीले पहिचान, अधिकार र विकेन्द्रीकरणका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र प्रदेश सभा आवश्यक रहेको जनाएको छ।...
आषाढ़ ३१ गते, २०८३ - १६:०१
काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार बसेको एमाले संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थ...
आषाढ़ ३१ गते, २०८३ - १५:५३
काठमाडौं । राष्ट्रिय सभा सदस्यहरूले मुलुकमा देखिएको मल अभाव, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप, सुकुम्बासी समस्या, लागूऔषध दुरुपयोग र सुरक्षा चुनौतीलग...
आषाढ़ ३१ गते, २०८३ - १५:३३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद समीक्षा बास्कोटाले पार्टीले कुनै पनि अराजनीतिक गतिविधि नगर्ने बताएकी छन्। मिडियाको गेटमा गा...
आषाढ़ ३१ गते, २०८३ - १५:१७
काठमाडौं । नेपाल एसीसी यू–१९ महिला प्रिमियर कप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। नेपाली यू–१९ महिला क्रिकेट टोलीले जापानलाई ९ विकेटले पराजित गर्दै अ...



प्रतिकृया लेख्नुहोस्: