सियोल। दक्षिण कोरियाका सेना प्रमुखले राजिनामा दिएका छन् । समाचार एजेन्सी योनहापका अनुसार दक्षिण कोरियाका सेना प्रमुख पार्क आन सुले राजीनामा दिएको जनाएको छ । तर, उनको राजिनामा स्विकृत भए नभएको केही खुलाइएको छैन् ।
पार्क मार्शल ल कमाण्डर थिए, तर उनले मंगलबार राति राष्ट्रपति युनको घोषणासँग धेरै कम समयमा संसद सेनालाइ पठाएका थिए । हेलिकोप्टरवाट संसद भवनमा कोरियाली सेना उत्रिरहेको तथा झ्याल फुटाएर सेनाहरू प्रवेश गरेको दृश्य अचम्म लाग्दो थियो ।
संसद बैठक हुन नदिनका लागि सांसदहरू माथी कोरियाली सेनाले धरपकड गरेकोमा चौतर्फी बिरोध भएको थियो । ‘हामी सैन्य विज्ञ हौं, हामी मार्शल लका विशेषज्ञ होइनौं,’ भन्दै आदेशको मस्यौदामा आफू संलग्न नभएको बताएका थिए । तर, राष्ट्रपतिले दिएको आदेश कार्यान्वयन मात्रै गरेको उनको तर्क थियो ।
यसअघि राष्ट्रपति युनले रक्षामन्त्री किम योङ ह्युनको राजीनामा स्वीकृत गरेका छन, जसले उनलाई मार्शल लको प्रस्ताव गरेको भनिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १० गते, २०८१ - १७:३१
काठमाडौँ । ‘ए’ डिभिजन लिग च्याम्पियन टोली चर्च ब्वाइजलाई हराउँदै सङ्कटा क्लब कांग्रेस सभापति कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । दशरथ रङ्गशाला...
माघ १० गते, २०८१ - १७:११
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि चार देशका राजदूतले ओहोदाको प्रमाणपत्र पेश गरेको छन। राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त...
माघ १० गते, २०८१ - १७:०३
काठमाडौं ।सरकारले वैदेशिक रोजगारसम्बन्धीका कानुन परिमार्जन गर्ने भएको छ । बिहीबार प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिमा श्रम, र...
माघ १० गते, २०८१ - १६:४९
बुटवल । रुपन्देही जिल्ला अदालतमा रास्वपाका सभापति रवि लामिछाने विरुद्धको मुद्दामा थुनछेक बहस सकिएको छ । रुपन्देही जिल्ला अदालतका स्वास्तेदार गोवि...
माघ १० गते, २०८१ - १६:३७
काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सबै नागरिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न आवश्यक रहेको बताएको ...
माघ १० गते, २०८१ - १६:२७
वासिङ्टन । अमेरिकामा अवैध रूपमा बसोबास गर्दै आएका भारतीय नागरिकलाई फिर्ता गर्ने भारतले बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ प्रशासनका उ...
माघ १० गते, २०८१ - १६:१७
काठमाडौं । आज सेयर कारोबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ११.१० अंकले घटेर ६५४.३५ बिन्दुमा पुगेर बन्द भएको हो । नेपाल धित...
माघ १० गते, २०८१ - १६:११
धनगढी । क्रिकेटको शहर धनगढीमा माघ १९ गतेदेखि २८ गतेसम्म आयोजना हुने अर्जुन ट्रफी टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । उ...
माघ १० गते, २०८१ - १५:५७
धादिङ । उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले समाजलाई अघि बढाउनका लागि संस्कृतिको महत्त्वपूर्ण भूमिका हुने बताएको छन । बिहीबार धादिङ लोकसा...
माघ १० गते, २०८१ - १५:५२
काठमाडौं । महानगर यातायात प्रालिले थानकोटदेखि धुलिखेलसम्मको रुटमा सेवा शुभारम्भ गरेको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रम गरी थानकोट—धुलिखेल सेवा सुरु...
प्रतिकृया लेख्नुहोस्: