काठमाडौं । मोरङको विराटनगर महानगरपालिका–१८ स्थित झटियाही इलाकाबाट प्रहरीले गाँजासहितको अटो रिक्सालाई सोमबार नियन्त्रणमा लिएको छ ।
नेपालबाट भारततर्फ जाँदै गरेको को २ ह १९६९ नम्बरको अटो रिक्साबाट फवार्ड सुरक्षा बेस बखरीले करिब ६० केजी गाँजा फेला पारेपछि उक्त गाँजासहित अटो रिक्सालाई नियन्त्रणमा लिएको हो ।
अटो रिक्साका चालक सशस्त्र प्रहरीको गस्ती टोलीलाई देख्नासाथ अटो सोही ठाउँमा छाडी फरार भएका थिए ।
नियन्त्रणमा लिइएको गाँजा र अटो रिक्सा आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय रानी मोरङमा बुझाइएकाे प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २३ गते, २०८३ - ०७:२७
काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकारमाथि बढ्दो धरपकड, सूचनामा विभेद र प्रेस स्वतन्त्रतामाथि भइरहेको हस्तक्षेपविरुद्ध आफ्नो आन्दोलन थप सशक्त बनाउन...
आषाढ़ २३ गते, २०८३ - ०७:२२
बागमती । जिल्ला प्रशासन कार्यालयले यही असार २४ गतेदेखि २८ गतेसम्म मकवानपुरभरि राहदानी सेवा बन्द हुने जनाएको छ । प्रशासनले आज सूचना जारी गर्दै राहदानी ...
आषाढ़ २३ गते, २०८३ - ०७:१६
पाल्पा । पाल्पाका ग्रामीण क्षेत्रका अधिकांश घरका ढोकामा अहिले ताल्चा झुण्डिएका देखिन्छन्। रोजगारी, उच्च शिक्षा र नयाँ पेसा व्यवसायको खोजीमा युवापुस्ता...
आषाढ़ २३ गते, २०८३ - ०७:११
काठमाडौं । भारतको पञ्जाब राज्यको तरनतारन जिल्लामा पारिवारिक विवादले दुःखद रूप लिँदा दुई जनाको ज्यान गएको छ। श्रीमतीलाई घर फर्काउन ससुराली पुगेका एक यु...
आषाढ़ २३ गते, २०८३ - ०६:५९
काठमाडौं । फिफा विश्वकप २०२६ को हाल जारी खेलको पहिलो हाफमा बेल्जियमले अमेरिकाविरुद्ध २-१ को अग्रता बनाएको छ। राउन्ड अफ १६ को खेलमा पहिलो गोल बेल्ज...
आषाढ़ २३ गते, २०८३ - ०६:५५
तनहुँ । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती गृहजिल्लामा विविध कार्यक्रमसहित मनाइने भएको छ । भानुभक्त जन्मस्थल विकास समितिले ...
आषाढ़ २३ गते, २०८३ - ०६:५१
महोत्तरी । दुई चिनी उद्योगमा बुझाइएको उखुको करिब दुई अर्ब रुपैयाँ रकम किसानले भुक्तानी पाएका छन् । गौशाला नगरपालिका–१ स्थित एभरेष्ट सुगर एण्ड केमिक...
आषाढ़ २३ गते, २०८३ - ०६:४८
काठमाडौं । मौसमको प्रतिकूलताका कारण यसवर्ष देशभर धान रोपाइँ गत वर्षको तुलनामा १२ दशमलव ६२ प्रतिशतले कमी आएको छ । गत वर्ष ४५ प्रतिशत रोपाइँ भएकामा यस व...
आषाढ़ २३ गते, २०८३ - ०६:४४
काठमाडौं । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागतर्फ सरदर भन्दा दक्षिणमा र पश्चिमी भू-भागतर्फ सरदर स्...
आषाढ़ २२ गते, २०८३ - २२:४५
काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी अजयराज सुमार्गी माथि भइरहेको सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान तत्काल अघि नबढाउन अन्तरिम आदेश दिएको छ। न्या...



प्रतिकृया लेख्नुहोस्: