काठमाडौँ। सरकारले एसियाली विकास बैङ्कबाट सिँचाइ परियोजनाका लागि १४ अर्ब ६३ करोड सहुलियत ऋण र एक अर्ब ९९ करोड अनुदान स्वीकार गर्ने सम्बन्धमा सरकारको तर्फबाट वार्ता टोली गठन गर्ने भएको छ।
साउन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको रिक्त महाप्रबन्धक पदमा रमेश आचार्यलाई नियुक्त गर्ने, नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेडको रिक्त महाप्रबन्धक पदमा प्रकाशप्रसाद पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २३ गते, २०८२ - १७:०७
समितिलाई २१ दिनको समय सिमा
आषाढ़ २३ गते, २०८२ - १६:४८
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राम नेपालमै जन्मिएको भन्दै प्रचार गर्न डराउनु नपर्ने बताएका छन्। सोमबार काठमाडौंमा नेकपा एमालेको पर्यटन तथा ...
आषाढ़ २३ गते, २०८२ - १६:२३
काठमाडौं। नेकपा एमालेका सांसद सूर्य थापाले राष्ट्रिय स्वतन्त्र पार्टीले देशभरी चलाएको हस्ताक्षर अभियान नाटकिय भएको बताएका छन् । सहकारी ठगी प्रकरणमा...
आषाढ़ २३ गते, २०८२ - १६:०७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच बालुवाटारमा करिब एक घन्टा छलफल भएको छ। सुदूरपश्चिम प्रदेश...
आषाढ़ २३ गते, २०८२ - १५:५१
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको ब...
आषाढ़ २३ गते, २०८२ - १५:४१
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्वीटजरल्याण्डका सङ्घीय विदेशमन्त्री इग्नाजिओ डानियल जिओभान्नी क्यासिसले आज शिष्टाचार भेट गरेको छन् । प्रधान...
आषाढ़ २३ गते, २०८२ - १५:३३
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभियामा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त’ विषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपा...
आषाढ़ २३ गते, २०८२ - १५:०९
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन भ्रमणले नेपालको अन्तराष्ट्रिय छबि उचोँ भएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री ...
आषाढ़ २३ गते, २०८२ - १४:५९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले निजामती विधेयकमा कुलिङ पिरियडको गडबडी छानबिन गर्न बनेको संसदीय विशेष समितिमा नेपाली कांग्रेसको नेतृत्व अस्वीका...
आषाढ़ २३ गते, २०८२ - १४:४९
नवलपुर। नवलपुरमा भाले गैँडा मृत अवस्थामा फेला परेको छ । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका –१ ज्यामिरे खोलाको किनारमा अन्दाजी १५ वर्षको भाले गैँडा मृत...
प्रतिकृया लेख्नुहोस्: