Khabar Dabali ८ श्रावण २०८३ शुक्रबार | 24th July, 2026 Fri
Investment bank

कांग्रेस-एमाले गठबन्धनले जनतामा आशा जागृत गराउने : नेता रिजाल

खबरडबली संवाददाता

भरतपुर। नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले कांग्रेस एमाले  गठबन्धन सरकारले देश अगाडि बढ्छ भन्ने जनतामा आशा जागृत गराउनुपर्ने बताएको छन् ।

भरतपुर विमान स्थलमा शुक्रबार पत्रकारहरुसँग कुरा गदै नेता डा. रिजालले कांग्रेस एमालेले साझा जिम्मेवारीमा निराशालाई आशामा परिवर्तन गर्न जरुरी रहेको बताए ।

“जनताको निराशा छ त्यो निराशा चिरेर अब देशले बाटो लिन्छ भन्ने आशा जागृत गराउनुपर्ने बाध्यता छ”, उनले थपे, “अहलिे कांग्रेस एमालेले भोलि एक अर्काबिच प्रतिस्पर्धा गर्ने आज लोकतन्त्रलाई ठिक बाटोमा ल्याउने भन्ने त्यो मूल दायित्वलाई सम्झिएर काम गरे भने सिष्टममै संविधान बलियो हुन्छ ।”

“कांग्रेस र एमाले आउँदा पनि शासन ठिक भएन, कांग्रेस र एमाले आउँदा पनि सरकार स्थिर हुन्छ भन्ने भएन, नीति स्थिर हुन्छ भन्ने भएन भने निराशा झन चुलिन्छ । यो लोकतन्त्रकै लागि खतरा हुनेछ”, उनले भने। 

उनले जनतामा आशा जगाउने भनेकै पहिला संविधानमा केही परिवर्तन गरेर हो भने ।

उनले कांग्रेस एमाले जस्ता पार्टीले देशलाई स्थिरता दिँदै स्वस्थ प्रजातान्त्रिक प्रतिस्पर्धा गरेर एउटाले सरकार बनाउने अर्को  प्रतिपक्षमा बस्ने खालको राजनैतिक वातावरण स्थापना गर्नुपर्ने आवश्यकता पनि औंल्याए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मीमा एक अर्बभन्दा बढी बजेट खर्च भएन

गुल्मी। गुल्मीमा गत आर्थिक वर्ष २०८२/०८३ मा एक अर्बभन्दा बढी बजेट खर्च हुन नसकेको पाइएको छ । गत वर्ष यस जिल्लामा संघ, प्रदेश तहको स्थानीय तहको ११ अर्ब...

शैक्षिक परामर्श व्यवसायमा २५ लाख धरौटीको व्यवस्था फिर्ता हुँदैन: शिक्षामन्त्री पोखरेल

काठमाडौं। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शैक्षिक परामर्श व्यवसाय सञ्चालनका लागि तोकिएको २५ लाख रुपैयाँ धरौटीको व्यवस्था सरकारले फिर्ता नलिने...

हामी सत्ता र सरकारमै केन्द्रित हुँदा रणनीति कमजोर भयो: प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलन सत्ता र सरकार सञ्चालनको सीमित दायरामा केन्द्रित हुँद...

आइतबारको बिदा कायम रहने, शिक्षकले कम्तीमा तीन वर्ष एउटै विद्यालयमा पढाउनुपर्ने

काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलले साताको दुई दिन (शनिबार र आइतबार) दिइँदै आएको सार्वजनिक बिदाले निरन्तरता पाउने...

दोगलापनको दोकान

दृश्य नम्बर १ उनी मेरा पुराना चिनारु हुन्, नेपाली कम्युनिस्ट आन्दोलनमा लामो समयदेखि सक्रिय। केही वर्षअघि उनले दसैंमा टीका लगाएको मेरो एउटा तस्बिरमा...

काठमाडौंमा अपराधमा संलग्न १ हजार ८७१ जनाको प्रहरी प्रोफाइल तयार

काठमाडौं । काठमाडौं उपत्यकामा विभिन्न प्रकृतिका अपराध तथा गुण्डागर्दीमा संलग्न १ हजार ८७१ जनाको प्रहरीले प्रोफाइल तयार पारेको छ। जिल्ला प्रहरी परिस...

काठमाडौं महानगरका ३० का लेखा अधिकृत २१ हजार घुससहित पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत ९छैटौं तह० उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले...

परीक्षा अनियमितताविरुद्ध भारतमा चर्किएको आन्दोलन, सरकारसँग वार्तामा बस्दै युवा समूह

नयाँदिल्ली। भारतमा परीक्षा प्रणालीमा देखिएका अनियमितता र प्रश्नपत्र चुहावटविरुद्ध जारी युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलन शुक्रबार सरकारसँग औपचारिक वार्त...

विराटनगर विमानस्थलबाट ६ लाख ६५ हजार रुपैयाँसहित उपसचिव पक्राउ

विराटनगर । राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति, मोरङका कार्यालय प्रमुख तथा नेपाल सरकारका उपसचिव मिक्मार तामाङ विराटनगर विमानस्थलबाट ६ लाख ६५...

सांसदलाई स्वकीय सचिव राख्ने निर्णयविरुद्ध सर्वोच्चमा दुई रिट

काठमाडौं। संघीय सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुई छुट्टाछुट्टै रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending