Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

मुलुक प्राविधिक रूपमा सक्षम बन्नुपर्छः अर्थमन्त्री

\"ramsaranकाठमाडौं  । अर्थमन्त्री डा रामशरण महतले मुलुकलाई प्राविधिक रूपबाट अगाडि बढाउनुपर्ने बताएका छन् ।  । आइतबार आयोजित ‘नेपालको साइबर सुरक्षा र चुनौती’ विषयक कार्यक्रममा अर्थमन्त्री डा महतले वर्तमान अवस्थामा साइबर संसारबाट कोही मुक्त हुन नसक्ने स्पष्ट पारे । उनले देशलाई प्राविधिक तवरले सक्षम बनाउन सरकारले जस्तोसुकै भूमिका खेल्न तयार रहेको बताए । एनेकपा माओवादीका नेता अग्नि सापकोटाले क्षेत्रमा प्रविधिक पक्ष कमजोर भए पनि नेपाली सुरक्षा प्रशासनले विपद् व्यवस्थापनका खेलेको भूमिकाको प्रशंसा गरे । त्रिभुवन विश्व विद्यालयका उपकुलपति डा तीर्थराज खनियाले नेपाल विस्तारै सञ्चार प्रविधिको युगमा प्रवेश गरेकाले यसलाई व्यवस्थित गर्नु आवश्यक रहेको बताए । प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माले धेरैजसो अपराध साइबरसँग जोडिएको भन्दै नियन्त्रणका लागि समयमै ध्यान दिनु आवश्यक रहेको औंल्याए । प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले साइबर अपराध देशमा बढ्दै गएको भन्दै यसलाई रोक्न छुट्टै कानुन आवश्यक रहेको बताए । ‘एउटै ‘पासवर्ड’ लामो समयसम्म प्रयोग नगरौं’ कार्यक्रममा अमेरिकाको वासिङ्टन डिसीमा विद्यावारिधि गर्नुभएका डा रामहरि सुवेदीले आफ्नो विद्यावारिधिको क्रममा अध्ययन गरेको साइबर अपराधसम्बन्धी पाठ्यक्रमलाई प्रस्तुत गरेका थिए । प्रस्तुतिका क्रममा सुवेदीले विदेशको तुलनामा नेपालमा साइबर अपराध बढेको भन्दै सुरक्षाका दृष्टिले एउटै ‘पासवर्ड’ लामो समयसम्म प्रयोग नगर्न प्रयोगकर्तालाई आग्रह गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending