Ntc summer Offer
Khabar Dabali ७ श्रावण २०८१ सोमबार | 22nd July, 2024 Mon
NIMB

कोशी सरकारविरुद्ध रिटको बहस सकियो

खबरडबली संवाददाता

काठमाडौं । कोशी प्रदेशको नयाँ सरकार गठनविरुद्ध पूर्वमुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमाथिको अन्तिम बहस सकिएको छ । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको पूर्ण इजलासमा दुवैतर्फको बहस सकिएको हो ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका केदार कार्कीलाई अल्पमतमा परेको ३० दिनपछि २६ वैशाखमा पदमुक्त गर्दै प्रदेश प्रमुख पर्शुराम खापुङले सोही उपधारा अनुसार २७ वैशाखमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

नयाँ सरकार गठनविरुद्ध २७ वैशाखमा नै केदार कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।  संविधानको धारा १६८ को उपधारा ५ अनुसार नियुक्त भएका कारण आफूलाई पदमुक्त गर्न नमिल्ने भन्दै केदार कार्कीले प्रदेश प्रमुखले गरेको नयाँ सरकार गठनको आह्वान बदर, प्रदेश सभाले पास गरेको संकल्प प्रस्ताव बदर र हिक्मतकुमार कार्कीको नियुक्ति बदर गरी आफ्नो निरन्तरताको माग गरेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैक्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने एकजना पक्राउ

काठमाडौं । वैक्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा  रौतहट माधवनारायण नगरपालिका–३ घर भई ललितपुर महानगरपालिका–२ स...

सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको सुधार देखिएको छ । आज परिसूचक २.१५ अङ्कले बढेर दुई हजार चार सय ८८.०९ अङ्कमा कायम ...

नेपालीले कहिल्यै पनि बिर्सन नसक्ने पात्र पुष्पलालः अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठ नेपालीले कहिल्...

पूर्वी नाकाबाट १९ अर्बको कृषिजन्य वस्तु निर्यात

झापा । पूर्वी नाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०र८१ मा कृषिजन्य उपभोग्य एवम् औद्योगिक वस्तुको आयातभन्दा निर्यात बढी भएको छ । यसवर्ष यी वस्तुको व्याप...

किशोरी बलात्कार घटनाका दोषीमाथि कारबाहीको माग

काठमाडौं । छाउपडी बसेकी किशोरी बलात्कार घटनाका दोषीमाथि कारबाही गर्न सांसदहरुले माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा सांसद राजेन्द्रलक्ष्मी गैरे...

खोलामा डुबेर २ जना बालबालिकाको मृत्यु

विराटनगर । सुनसरी र मोरङको छुट्टा छुट्टै स्थानमा खोलामा डुबेर २ जना बाल बालिकाको मृत्यु भएको छ ।  हिजो दिउँसो सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–१...

झापामा चोरीको मोटरसाईकल सहित पक्राउ

झापा । झापामा चोरीको मोटरसाईकल सहित पक्राउ परेका छन् । अर्जुनधारा नगरपालिका–४ का २६ बर्षीय अमिर दनुवार चोरीको मोटरसाईकल सहित पक्राउ परेका हुन् ।  अ...

विद्यार्थी परिषद्को आयोजनामा महेन्द्र मोरङमा निबन्ध लेखन प्रतियोगिता

विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा भएको निबन्ध लेखन प्रतियोगितामा बिबिएस प्रथम वर्षमा अध्यानरत छात्र बिजय कुमार चौधरी प्रथम भएका छन् । ...

बलात्कार आराेपमा तनहुँबाट एकजना पक्राउ

तनहुँ । ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भिमाद नगरपालिका-६ शान्तनगर माझटार बस्ने ३५ वर्षीय पिताम्वर नेपालीलाई आइतबार दिउँसो प्रहरीले प...

रुकुम पश्चिममा बाढी पहिरोबाट प्रभावितहरूलाई पुनर्स्थापना गर्न शर्माको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्मा ‘प्रभाकर’ले बर्सात सुरु भएसँगै रुकुम पश्चिम लगायत देशभरको जनजीवन प्रभावित भएकाले सरकारले त्यस्त...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy