Ntc summer Offer
Khabar Dabali २ असार २०८१ शनिबार | 15th June, 2024 Sat
NIMB

बिहेपछि अष्ट्रेलिया पलायन भएकी हुन् एलिना चौहान ?

खबरडबली संवाददाता

काठमाडौं । अहिलेका सर्वाधिक ‘डिमान्डेड’ गायिका एलिना चौहान बिहेपछि अष्ट्रेलिया पलायन भएको चर्चा छ। अष्ट्रेलियामा व्यवसाय गर्दै आएका बागलुङ निवासी विष्णु सापकोटासँग बिहे गरेपछि अष्ट्रेलिया पलायन भएकी हुन्। 

केही दिनअगाडि सांगीतिक कार्यक्रमका लागि श्रीमानलाई समेत साथ लिएर दुबई गएकी एलिना सिधै अष्ट्रेलिया गइन्। एलिना आफ्नो सांगीतिक करिअरभन्दा श्रीमानको व्यापार–व्यवसायमा बढी व्यस्त रहनेछिन् ।

एलिनाका श्रीमान् विष्णुले बिहेलगत्तै केही मिडियालाई अन्तरवार्ता लिएर श्रीमतीलाई अष्ट्रेलियामा आफूसँगै राख्ने बताएका थिए ।

उनले नेपालमा दशैं तिहारका बेलामा मेला महोत्सवको सिजनको बेलामा मात्रै नेपाल पठाउन गीत उतैबाट रेकर्ड गराएर पठाउन सकिने बताए। यद्यपी, एलिना स्वयम्ले भने अष्ट्रेलिया पलायन हुने सन्दर्भमा खुलेर बोलेकी छैनन् । 

गीत गाएरै एलिनाले मनग्गे आर्जन गरिरहेकी थिइन् । उनी एउटा गीत रेकर्ड गराएको १५ हजार रुपैयाँ लिन्छिन् । यस्तै मेला(महोत्सवमा गाउँदा उनलाई ५० हजारदेखि ७० हजारसम्म दिन आयोजक हिच्किचाउँदैनन् । बिहेपछि एलिनाको सबै डिल विष्णुले गर्न थालेका छन् । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले गुल्मी अध्यक्षमा बालसिंह काउछा निर्वाचित

गुल्मी । नेकपा एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित भएका छन्। अध्यक्षका प्रतिस्पर्धी हीरा एसीलाई पराजित गर्दै काउछा दोस्रो कार्यकालका लागि...

आज काठमाडौंको तापक्रम ३३ डिग्री पुग्ने, कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

काठमाडौं । काठमाडौँ उपत्यकामा बिहीबारको तुलनामा आज केही शीतल हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । राजधानीमा आज दिउँसो आंशिक बदली हुने छ भने रात...

हेटौँडा-ढल्केबर-इनरुवा प्रसारण लाइन : प्रधानमन्त्रीले हेटौँडा ‘सबस्टेशन’को उद्घाटन गर्दै

हेटौँडा । मुलुकको विद्युत् प्रसारण प्रणालीलाई सुदृढ एवं विश्वसनीय बनाउन तथा नेपाल र भारतबीच अबिच्छिन्न रूपमा बिजुली व्यापार गर्ने उद्देश्यले निर्माणाध...

भारी वर्षाका कारण फ्लोरिडामा आपतकाल घोषणा

काठमाडौं । अमेरिकी राज्य फ्लोरिडाका गभर्नर रोन डेसेन्टिसले दक्षिण फ्लोरिडाका केही भागमा लगातार भारी वर्षा भएपछि राज्यका ब्रोवार्ड, कोलियर, ली, मियामी–...

टि-२० विश्वकप : ओमानमाथि ३.१ ओभरमै इंग्ल्याण्डको ऐतिहासिक जित

काठमाडौं । आईसीसी टी(२० विश्वकपमा ओमानमाथि ऐतिहासिक ३.१ ओभरमा ८ विकेटको जित निकाल्दै इंग्ल्याण्डले विश्वकपको सुपर ८ पुग्ने सम्भावना जीवितै राखेको छ। ...

टि-२० विश्वकप : बङ्गलादेशद्वारा नेदरल्यान्ड्स पराजित

काठमाडौं । आइसिसी टि–२० विश्वकप क्रिकेट प्रतियोगितामा बङ्गलादेश नेदरल्याण्ड्सलाई २५ रनले पराजित गर्दै विजयी भएको छ । वेस्टइन्डिजको सेन्ट भिन्सेन्टम...

टी-२० विश्वकप : दक्षिण अफ्रिका र बंगलादेशको सामना गर्न नेपाली टोली वेस्ट इन्डिजमा

काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गतका बाँकी दुई खेल खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली वेस्ट इन्डिज पुगेको छ।  बिहीबार दिउँसो नै वेस्ट इन्डिज...

सांसदहरुको प्रश्न- संशोधन नहुने भएपछि बजेटमाथि किन हुन्छ छलफल ?

काठमाडौं । प्रतिनिधिसभाको  बैठकमा सांसदहरुले बजेट किन असंशोधनीय भन्दै प्रश्न उठाएका  छन् । विनियोजन विधेयक २०८१ माथिको मन्त्रालयगत छलफलका क्रममा सांसद...

मध्य तथा पश्चिम तराईमा तातो लहरको चेतावनी, कसरी बच्ने ?

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन (जेठ ३२ देखि असार २ गतेसम्म) मध्य तथा पश्चिम तराईमा अत्यधिक गर्मीको सम्भावना रहेको जनाउँदै ती भेग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies