काठमाडौं । अहिलेका सर्वाधिक ‘डिमान्डेड’ गायिका एलिना चौहान बिहेपछि अष्ट्रेलिया पलायन भएको चर्चा छ। अष्ट्रेलियामा व्यवसाय गर्दै आएका बागलुङ निवासी विष्णु सापकोटासँग बिहे गरेपछि अष्ट्रेलिया पलायन भएकी हुन्।
केही दिनअगाडि सांगीतिक कार्यक्रमका लागि श्रीमानलाई समेत साथ लिएर दुबई गएकी एलिना सिधै अष्ट्रेलिया गइन्। एलिना आफ्नो सांगीतिक करिअरभन्दा श्रीमानको व्यापार–व्यवसायमा बढी व्यस्त रहनेछिन् ।
एलिनाका श्रीमान् विष्णुले बिहेलगत्तै केही मिडियालाई अन्तरवार्ता लिएर श्रीमतीलाई अष्ट्रेलियामा आफूसँगै राख्ने बताएका थिए ।
उनले नेपालमा दशैं तिहारका बेलामा मेला महोत्सवको सिजनको बेलामा मात्रै नेपाल पठाउन गीत उतैबाट रेकर्ड गराएर पठाउन सकिने बताए। यद्यपी, एलिना स्वयम्ले भने अष्ट्रेलिया पलायन हुने सन्दर्भमा खुलेर बोलेकी छैनन् ।
गीत गाएरै एलिनाले मनग्गे आर्जन गरिरहेकी थिइन् । उनी एउटा गीत रेकर्ड गराएको १५ हजार रुपैयाँ लिन्छिन् । यस्तै मेला(महोत्सवमा गाउँदा उनलाई ५० हजारदेखि ७० हजारसम्म दिन आयोजक हिच्किचाउँदैनन् । बिहेपछि एलिनाको सबै डिल विष्णुले गर्न थालेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ८ गते, २०८१ - ०९:३२
पर्सा । सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी बलले सक्रियता बढाएसँगै पर्सामा भन्सार छलीका सामान बरामद गर्ने क्रम ह्वात्तै बढेको छ। सशस्त्र प्रहरीले सक्र...
माघ ८ गते, २०८१ - ०९:१८
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड जे ट्रम्पलाई बधाई तथा शुभकामना दिएका छन् । राष्ट्रपति पौडेलले आ...
माघ ८ गते, २०८१ - ०९:१३
काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पले दोस्रो कार्यकालका लागि शपथग्रहण गर्न लाग्दा 'कारोबारी प्रकृतिको' उनको विदेश नीतिका विभ...
माघ ८ गते, २०८१ - ०८:५५
दुःख सुनाउँदै भन्छन्- विदेशको ठाउँ काम गरुन्जेलमात्र हुँदोरहेछ
माघ ८ गते, २०८१ - ०८:४४
काठमाडौँ । कालिमाटी फलफूल तरकारी विकास समितिले आज (मङ्गलबार)का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलक...
माघ ८ गते, २०८१ - ०८:३८
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । यही माघ १९ र २० गते पार्टी केन्द्रीय कार्यालय बालकु...
माघ ८ गते, २०८१ - ०८:३४
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भू-भागमा हल्का हिमपात हुन सक्ने जनाएको छ। हाल देशमा पश्चिमी वायुको प्रभाव...
माघ ८ गते, २०८१ - ०७:३३
भद्रपुर । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा चिया निर्यात ५५ दशमलव ७० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार (साउन–प...
माघ ८ गते, २०८१ - ०७:२७
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। बैठक बेलुका चार बजे बस्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । पुस तेस्रो साता बसेक...
माघ ८ गते, २०८१ - ०७:२२
त्रिवेणी । रूकुम-पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुुवा उत्पादन वृद्धि भएसँगै मूल्य पनि बढेको छ । गत वर्षभन्दा यस वर्ष अदुवाखेती गर्ने किसानको ...
प्रतिकृया लेख्नुहोस्: