Ntc summer Offer
Khabar Dabali १३ जेष्ठ २०८१ आईतवार | 26th May, 2024 Sun
NIMB

रमित ढुंगानाको फिल्ममा ओली प्रधानमन्त्री, माधव नेपाल पूर्वप्रधानमन्त्री

खबरडबली संवाददाता

काठमाडौं । चलचित्र ‘नमेटिने घाउ’ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि अनुबन्धित भएका छन् । 

यसअघि उक्त चलचित्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र   राप्रपा सांसद ज्ञानेन्द्र शाही अनुबन्धित भइसकेका छन् ।

उक्त फिल्ममा नेपाल पूर्वप्रधानमन्त्रीको भूमिकामा देखिँदैछन् भने ओलीले ‘प्रधानमन्त्री’ को भूमिका निर्वाह गर्ने जनाइएको छ ।

नेपाल फिल्ममा जोडिएको निर्देशक रंमित ढुंगानाले बताए । आज चलचित्रको छायांकन भइरहेको छ । 

तेजाव पीडितहरूको कथामा आधारित यो चलचित्रमा रमित ढुंगानाको लगानी रहेको छ । पर्साकी एसिडपीडित मुस्कान खातुनको जीवनीमा आधारित भएर यो चलचित्र निर्माण भएको हो।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच बूढानीलकण्ठमा छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कांग्रेस सभापति शेरबहादुर देउवा भेट्न बुढानिलकण्ठ पुगेका छन्। दुई शीर्ष नेताबीच देउवा निवास बूढानीलकण्...

काठमाडौं उपत्यकाको तापक्रम बढ्दो क्रममा

काठमाडौं । हाल देशमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले गण्ड...

सत्तापक्षसँग निर्णायक वार्ता बस्नुअघि पार्टीका शीर्ष नेताहरुसँग छलफलमा देउवा

काठमाडौं । सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नुुपर्ने अडान राखेको नेपाली कांग्रेसका शीर्षहरुको छलफल जारी छ । सत्तापक्षले डाकेको बै...

पक्की पुल बनेपछि म्याग्दीका निस्कोट र छिस्वाङ सडक सञ्जालमा समाहित

गलेश्वर । पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र दरबाङको छ्यारछ्यारेमा म्याग्दी नदीमाथि पक्की पुल निर्माण भएपछि मालिका गाउँपालिकाको निस्कोट र मङ्ग...

आविष्कार केन्द्रले बनायो १० किसिमका कृषि औजार

वीरगञ्ज । राष्ट्रिय आविष्कार केन्द्रले तीन दशकदेखि बन्द भएको वीरगञ्जस्थित कृषि औजार कारखाना जिम्मा लिएको २० महिनामा १० किसिमका कृषि औजार तयार पारेको छ...

पदयात्राको गन्तव्य बन्दैछ देवचुली डाँडा, देखिन्छ अग्ला हिमालदेखि समथर फाँटहरू

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा रहेको महाभारत पर्वत शृङ्खलाको देवचुली डाँडा धार्मिक पर्यटनसँगै पदयात्राको गन्तव्य बन्दै गएको छ। तीन कन्या ...

कालीगण्डकीको सभ्यता जोगाउने अभियान र सन्देश

म्याग्दी । कालीगण्डकी नदी सभ्यता र त्यहाँका शालिग्राम शिलाको संरक्षणका लागि अभियन्ताहरूले नयाँ प्रयास सुरू गरेका छन्। श्रीकृष्ण मोहिनी एकादशी तिथि पार...

'थाइराइड देखिँदैमा सन्तान जन्मिँदैन भन्ने भ्रम मात्र हो'

काठमाडौं । पछिल्लो समय नसर्ने रोग थाइराइडको समस्या बढ्दै गएको छ । चिकित्सकहरूका अनुसार पुरुषको दाँजोमा महिलामा थाइराइडको समस्या बढी छ । थाइराइड फेडेरे...

बालेनलाई सडक विभागको चेतावनी- अराजक व्यवहार स्वीर्कादैनौं, प्रतिकार गर्छौँ

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो गेटअगाडि फोहोर फालिदिएपछि सडक डिभिजनले प्रतिकारको चेतावनी दिएको छ।  चक्रपथ निर्माणमा भएको ढिलासुस्तीले प्र...

गृहमन्त्रीविरुद्ध सडकमा उत्रियो कांग्रेस, आज काठमाडौंमा प्रदर्शन

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज काठमाडौँमा प्रदर्शन गर्ने भएको छ ।सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि ल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies