Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

ग्लोबल आइएमई बैंक र अलोइबिच ग्रिन फाइनान्सिङ प्रवर्द्धनका लागि समझदारी

खबरडबली संवाददाता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ग्रिन फाइनान्सिङ प्रवर्द्धन गर्न अलोइ प्राइभेट लिमिटेडसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । यस समझदारीपछि ग्लोबल आइएमई बैंकले अलोइको कर्जा अनुगमन प्रणालीलाई प्रयोग गरी विभिन्न क्षेत्रका कर्जासँग सम्बन्धित सेवाहरूको प्रभावकारी रूपमा कार्यान्वयन गर्न सक्नेछ । 

यस समझदारीले वातावरण मैत्री क्षेत्रमा कर्जा प्रवाह र प्रवर्द्धन गर्न थप मद्दत पुग्ने विश्वास बैंकले लिएको छ । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । 

बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्र रहेका छन् । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

श्रीमती साटासाट गर्ने खेलमा २१ वर्षीया युवती बनिन् शिकार

काठमाडौं । पत्नी साटासाट (वाइफ स्वैपिंग) गर्ने खेल बारे सुन्दा सहजै पत्याउन सकिँदैन तर एउटा घटना प्रहरीमा पुगेपछि रहस्यको पर्दा च्यातिएको हो । जसमा...

ललितपुरकाे लेलेमा आगो निभाउँदा घाइते भएका एक जनाको मृत्यु

ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेल जंगलमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका एक जनाको मृत्यु भएको छ । ललितपुरका एसपी नरेशराज सुवेदीका ...

विधेयक पारित नगरी अन्त्य भयो कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन

सुर्खेत । कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन ११ वटा बैठक बसेर अन्त्य गरिएको छ । बैठकले कुनै पनि विधेयक पारित गर्न नसकी अन्त्य भएको हो ।  फागुन ३० ग...

सर्वोच्चको आदेश संबिधानको भावनासँग बाझियोः पत्रकार महासंघ

काठमाडौं ।  सर्वोच्च अदालतले सिधा कुरा डटकमको‘द डार्क फाइल’ शृङ्खलाअन्तर्गत प्रकाशित सामग्री तथा त्यस सन्दर्भमा चालेको कदम र त्यस सन्दर्भमा दिएको पछिल...

मंगलवार दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौं । नेप्से परिसूचक २५.९३ अंकले बढेको छ । मंगलबार नेप्से बढेर २००६.२८ विन्दुमा रोकिएको छ ।  आज ३२० कम्पनिको १ करोड १८ लाख ३८ हजार १५० कित्ता ...

श्रमिक दिवसका अवसरमा चेम्बरद्धारा शुभकामना व्यक्त

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले १ सय ३५ औं अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश दिएको छ । मे १ अथार्त अन्तराष्ट्रिय मजदुर दिवसको सन्र...

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २०८४ को निर्वाचनमा भाग लिने

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आगामी २०८४ को आम निर्वाचनमा भाग लिने भएको छ ।  वैशाख ५–९ गतेसम्म कपिलवस्तु...

सिन्धुलीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

सिन्धुली । सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ । दुधौलीबाट खोरभञ्ज्याङ तर्फ जादै गरेको बा ३८ प ५९५५ नम्बरको मोटरसाइकल दुधौली नगरप...

कर्णाली सरकारले पायो पूर्णता

काठमाडौं । कर्णाली प्रदेश सरकारले पूर्णता पाएको छ ।  नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मंगलबार मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रिपरिषद्...

हमास लडाकुले बन्धक इजरायली युवतीलाई विवाहको प्रस्ताव राखेपछि...

काठमाडौं । इजरायल–हमास युद्धको बीचमा एक इजरायली युवतीले हमासका लडाकुले आफूसँग विवाह गर्न चाहेको खुलासा गरेकी छन् । टाइम्स अफ इजरायलसँगको कुराकानीमा...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies