काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पार्टीसम्बद्ध विद्यार्थी संगठन नेविसंघमा ४१ जना केन्द्रीय सदस्य थप गरेका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा गठित नेविसंघको केन्द्रीय तर्थ समितिमा विभिन्न जिल्लाका गरी ४१ जना थप गरेका कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
समितिमा यसअघि ७१० सदस्य रहेकोमा ४१ जना थपिएसँगै केन्द्रीय तदर्थ समितिको आकार ७४१ सदस्यीय भएको छ।
हेर्नुहोस् नेविसंघ केन्द्रीय तदर्थ समितिमा थपिएकाहरु
१. दिपकराज ओझा, कैलाली
२. अशोक सिंह विष्ट, कञ्चनपुर
३. विनोदकुमार शाही, दैलेख
४. किरण नेपाली, नुवाकोट
५. गणेशबहादुर शाही, अछाम
६. सोमराज मल्ल, डोल्पा
७. एरिका ढकाल, मोरङ
८. कविराज शाही, मुगु
९. बलराम खड्का, बारा
१०. ई. सुदिप अधिकारी, लम्जुङ
११. भावना रिजाल, पाँचथर
१२. अमृत उप्रेती, काभ्रे
१३. प्रविण कैनी, तनहुँ
१४. आशिष वर्मा, बाँके
१५. सिद्धराज जोशी, अछाम
१६. प्रज्वल महत, जुम्ला
१७. कविता वन, खोटाङ
१८. रामजी बस्नेत, रामेछाप
१९. देउमान लोङ्वा, ताप्लेजुङ
२०. अमितकुमार साह, सिरहा
२१. संस्कार कोइराला, कास्की
२२. प्रदिप शर्मा, पर्वत
२३. प्रविनराज कँडेल, लम्जुङ
२४. निश्चल घिमिरे, मोरङ
२५. करुणासागर सिग्देल, सिन्धुपाल्चोक
२६. रवि योगी, सुर्खेत
२७. डम्मर साउँद, बाजुरा
२८. डण्डीराज जोशी, कैलाली
२९. निराजन बटला, अछाम
३०. असितमान श्रेष्ठ, काठमाडौं
३१. खेम राउत, उदयपुर
३२. अनिता सापकोटा, काभ्रे
३३. झिमलाल चापागाई (सुयोग), स्याङ्जा
३४. सि.ए. आशिषचन्द्र न्यौपाने, भोजपुर
३५. आकाश उप्रेती, चितवन
३६. सुमित बोहरा, कैलाली
३७. दिप जैसी, अछाम
३८. मंगल रावत, बाजुरा
३९. दिलिप आचार्य, दाङ
४०. रामचन्द्र महरा, बैतडी
४१. लोकेन्द्र बडैला, कैलाली
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १६ गते, २०८३ - १७:३०
काठमाडौँ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहे...
आषाढ़ १६ गते, २०८३ - १७:२०
काठमाडौँ। साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई माफी दिएको छ । रमजान महिनाको अवसरमा साउदी सरकारले ती नेपालीलाई...
आषाढ़ १६ गते, २०८३ - १७:०७
नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका–४ गोहुवाका विनोद चौधरीलाई पक्राउ गरेको ज...
आषाढ़ १६ गते, २०८३ - १७:००
काठमाडौं। सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट निवेदनको सुनुवाइका क्रममा सर्वोच्च अदालतले ...
आषाढ़ १६ गते, २०८३ - १६:४८
मकवानपुर। महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोइन्ट नजिकै विद्युतीय गाडी दुर्घटना हुँदा छ जना यात्रु घाइते भएका छन्...
आषाढ़ १६ गते, २०८३ - १६:३८
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले पछिल्लो तीन घण्टामा सबैभन्दा बढी वर्षा दाङको कोइलाबासमा भएको जनाएको छ। महाशाखाले मंगलबार दिउँसो सार्वजनिक गरे...
आषाढ़ १६ गते, २०८३ - १६:१२
काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहे...
आषाढ़ १६ गते, २०८३ - १५:४९
काठमाडौं । गुणस्तर परीक्षणको नाममा भारतीय चिया बोर्डले सिर्जना गरेको अवरोधका कारण झन्डै दुई महिनादेखि रोकिएको नेपाली चियाको निर्यात पुन: सुरु भएको छ। ...
आषाढ़ १६ गते, २०८३ - १५:३९
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा लोकतन्त्र, संविधान र राष्ट्रिय हितको पक्षमा रहेका सबै लोकतन्त्रवादी, ...
आषाढ़ १६ गते, २०८३ - १४:५३
काठमाडौं । नवलपरासीको सुस्ता क्षेत्रका बासिन्दाले लालपुर्जा वितरण, नेपाली नागरिकता र सीमा सुरक्षालगायतका माग राख्दै मंगलबार काठमाडौंको माइतीघर मण्डलाम...



प्रतिकृया लेख्नुहोस्: