Ntc summer Offer
Khabar Dabali १ बैशाख २०८१ शनिबार | 13th April, 2024 Sat
NIMB

सरकारले मिटरब्याज पीडितलाई बोलायो वार्तामा, पाँच सदस्यीय वार्ता टोली बनाएर आउन आग्रह

खबरडबली संवाददाता

काठमाडौ । सरकारले मिटरब्याज पीडितहरूलाई वार्ताका लागि बोलाएको छ। काठमाडौँकेन्द्रित आन्दोलनमा रहेका पीडितहरूलाई गृह मन्त्रालयले वार्ताको लागि बोलाएको हो । 

‘संघर्ष समितिबाट मिटरब्याज समस्या समाधानका लागि पैदलयात्रा, प्रदर्शन लगायतका आन्दोलनका कार्यक्रम सञ्चालन भइरहेको सम्बन्धमा यस मन्त्रालयको ध्यानाकर्षण भएको छ,’ मिटरब्याज तथा ठगी बिरूद्ध किसान मजदुर संघर्ष समितिलाई गृह मन्त्रालयले पठाएको पत्रमा उल्लेख छ, ‘मिटरब्याज समस्या समाधानका लागि मन्त्रालयका सहसचिव रूद्रप्रसाद पण्डितको संयोजकत्वमा वार्ता टोली गठन गरिएकाले छलफलका लागि बढीमा पाँच सदस्यीय वार्ता टोली गठन गरी मन्त्रालयमा उपस्थित हुनु हुन आदेशानुसार अनुरोध छ।’

सरकारले यसअघि मिटरब्याज पीडितसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै पुन: न्याय माग्दै काठमाडौं आइपुगेका मिटरब्याज पीडितहरूले आइतबारदेखि उत्पयका केन्द्रित आन्दोलन सुरू गरेका छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चिकित्सा शिक्षा जाँचबुझ आयोगले सिफारिस गरेका सबैलाई कारवाही होस्- महामन्त्री थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले  चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने कार्यका लागि शिक्षामन्त्री सुमना...

नयाँ वर्षदेखि दरबारमार्ग र ठमेल २४ सै घण्टा खुल्ला गर्ने घोषणा

काठमाडौं । व्यवसायीहरूले नयाँ वर्ष २०८१ देखि दरबारमार्ग र ठमेल क्षेत्रलाई २४ सै घण्टा खुल्ला गराउने घोषणा गरेका छन् । ठमेल पर्यटन विकास परिषद र दरब...

एमालेमा हार्ने छुट छैनः मुख्यमन्त्री अधिकारी

बागलुङ । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले एमालेमा हार्ने छुट नभएको बताएको छ ।  नेपाल कम्युनिष्ट पार्टी (एमाल) बागलुङको १०औँ जिल्ल...

काठमाडौँ उपत्यकालगायत यी प्रदेशमा वर्षा

काठमाडौँ ।आज काठमाडौँ उपत्यकालगायत कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमान गरिएको ...

समुदायको स्वीकृतमा मात्र ‘क्लिनिकल ट्रायल’ गर्नुपर्ने

काठमाडौँ । कुनै पनि रोग विरुद्धको खोप/औषधिको ‘क्लिनिकल ट्रायल’सामुदायको स्वीकृत लिएर गर्नुपर्नेमा सरोकारवालाले जोड दिएको छन् ।  नेपाल स्वास्थ्य अनु...

सुदूरपश्चिममा १५ लाख थान पाठ्यपुस्तक बिक्री

अत्तरिया । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले हालसम्म सुदूरपश्चिममा १५ लाख ११ हजार थान पाठ्यपुस्तक बिक्रीवितरण गरेको जनाएको...

क्रिकेटर हार्दिक र क्रुनाललाई सौतेलो भाईले ठगे

काठमाडौँ । भारतीय चर्चित क्रिकेटर हार्दिक पाण्डेय र क्रुनाल पाण्डेयलाई आफ्नै सौतेलो भाईले ठगि गरेको घटना बाहिर आएको छ । भारतीय मिडियाहरुका अनुसार ह...

विशाल भण्डारी भन्छन्- म र टिमको गल्तिले दुर्घटना भयो

काठमाडौँ । कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीले आफु र आफ्नो टिमको गल्तिले दुर्घटनामा परेको स्वीकार गरेका छन् । सामाजिक सञ्जालमार्फत भण्डारीले द...

नेपाली सेनाको प्रवक्तामा सहायकरथी केसी

काठमाडौँ । नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायकरथी गौरवकुमार केसीले पाएको छन् । पोखरास्थित ३ नम्बर बाहिनी अड्डा प्रमुख केसीलाई सैनिक मुख्यालयले स...

सत्ता संकटमा पर्ने देखिएपछि ७ बाट ९ मन्त्रालय बनाउने गण्डकी सरकारको निर्णय

पोखरा । गण्डकी प्रदेशमा मुख्यमन्त्रीले ७ बाट बढाएर ९ मन्त्रालय बनाउने निर्णय गरेका छन् । सरकारका प्रवक्ता तथा विना विभागीय मन्त्री हरिबहादुर चुमानक...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies