वासिङटन डिसी । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनलेअमेरिकी सेनाले सोमवार इराकमा इरान समर्थित लडाकुहरूले प्रयोग गर्ने तीनवटा लक्ष्यमा आक्रमण गरेको बताएका छन्।
उत्तरी इराकमा ड्रोन आक्रमणमा तीन अमेरिकी सैनिक घाइते भएपछि राष्ट्रपति जो बाइडेनको अनुमति पछि इरान समर्थित मिलिशिया समूहहरू विरुद्ध बदला लिने आदेश दिए पछि ती आक्रमणहरू भएका हुन् ।
‘अमेरिकी सेनाले इराकमा कातेब हिजबुल्लाह र धेरै समूहहरूले प्रयोग गर्ने तीनवटा लक्ष्यहरूमा आक्रमण गरे,’ अस्टिनले एक विज्ञप्तिमार्फत भने। उनले अगाडी भने, ‘यी सटीक हमलाहरू इराक र सिरियामा अमेरिकी अधिकारीहरू विरुद्ध इरानी प्रायोजित मिलिशिया आक्रमणको प्रतिक्रियाको स्वरूप गरिएका हुन्। त्यसअघि कातेब हिजबुल्लाह जस्ता समूहहरूले अर्बिल एयर बेसमा आक्रमण गरेका थिए ।’
अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता एड्रियन वाट्सनले अर्बिल एयर बेसमा सोमवार भएको आक्रमणमा एकजना अमेरिकी सैनिक गम्भीर घाइते भएको बताइन् । यस आक्रमणको जिम्मेवारी इरान समर्थित मिलिशिया काताइब हिजबुल्लाहले लिएको थियो।
अमेरिकी राष्ट्रपतिलाई क्रिसमस मनाउने क्रममा सोमवार यस हमलाको जानकारी गराएपछि बाइडेनले यस हमलाको तुरुन्त जवाफ दिन निर्देशन दिएका थिए । र लगत्तै सेनाले तयारी सुरु गरेर जवाफी हमला गरियो ।
इराकमा कटाइब हिजबुल्लाह लक्ष्यहरू आक्रमण गर्नका लागि लोयड अस्टिन र राष्ट्रिय सुरक्षा परिषद् टोलीले तीनवटा लक्ष्यहरूमा आक्रमण गर्ने योजना बनाएका थिए ।
अर्बिल एयरबेसमा भएको हमलाको लागि अमेरिकाले इरानलाई दोष दिएको छ । अमेरिकाले इरानले हमासलाई तालिम दिएको र आफ्ना धेरै समूहलाई मध्यपूर्वका विभिन्न ठाउँमा तैनाथ गरेको बताएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १६ गते, २०८२ - १६:५३
काठमाडौं । निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूचीमाथि छानबिन सुरु गरेको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार...
पौष १६ गते, २०८२ - १६:४६
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्की जिल्लास्थित सार्वजनिक विद्यालयको जग्गा गैरकानुनीरूपमा व्यक्तिको नाममा दर्ता गराई भ्रष्टाचार गरेको ...
पौष १६ गते, २०८२ - १६:३५
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंगै मुलुक निर्वाचनको तयारीमा जुटेको बताएको छन्। नेप...
पौष १६ गते, २०८२ - १६:२४
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङ्देनले कमल थापा पार्टीमा नहुँदा आफूलाई राप्रपा अपूर्णजस्तो महसुस हुँदै आएको ...
पौष १६ गते, २०८२ - १६:०६
काठमडौँ । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा सर्वपक्षीय राष्ट्रिय संवाद सुरु भएको छ । ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक छलफल का...
पौष १६ गते, २०८२ - १५:५४
लिमा। पेरुमा भएको रेल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने कम्तीमा ४० जना घाइते भएका छन् । मृतक रेल चालक रहेको कुस्कोको प्रोसिक्युटर कार्यालयले पुष्...
पौष १६ गते, २०८२ - १५:४६
काठमाडौं । सुशीला कार्की नेतृत्वको सरकारका मन्त्री तथा हालै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग पार्टी एकीकरण गरेका कुलमान घिसिङले प्रतिनिधि सभा ...
पौष १६ गते, २०८२ - १५:३७
ठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले चार वर्षअघि पार्टी छाड्दा मन रोईरोई छाडेको र अहिले फर्किँदा घर फर्किएको अनुभूति भएक...
पौष १६ गते, २०८२ - १५:१६
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनलाई राजनीतिक परिवर्तनको झिल्कोको...
पौष १६ गते, २०८२ - १५:१०
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई राजनीतिक आरोप–प्रत्यारोपको शृङ्खलाबाट माथि उठाउन चाहेको बताएका छन्। बु...




प्रतिकृया लेख्नुहोस्: