Ntc summer Offer
Khabar Dabali २ जेष्ठ २०८१ बुधबार | 15th May, 2024 Wed
NIMB

हराएका २२ प्रहरी खोज्दै प्रहरी प्रधान कार्यालय

खबरडबली संवाददाता

काठमाडौं । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षकदेखि प्रहरी जवानसम्म लामो समयदेखि सम्पर्कविहिन भएका छन् ।  प्रहरी सम्पर्कविहीन भएपछि प्रहरी प्रधान कार्यालयले उनीहरुलाई हाजुरहुन आउनको लागि सुचना जारी गरेको छ । 

नेपाल प्रहरीका अझै २२ जना अधिकारीहरू हाजिर हुन नआएपछि प्रहरी प्रधान कार्यालयले पुनः उनीहरुको खोजीमा सुचना निकालेको हो । 

यसरी सम्पर्कमा नआउनेमा प्रहरी सहायक निरीक्षकदेखि प्रहरी जवानसम्म रहेका छन् । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले  उनीहरूलाई सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक सात दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफ दिन भनेको छ ।

अन्यथा उनीहरूलाई सेवाबाट हटाउने कारबाही हुने चेतावनी दिइएको छ । यसअघि पनि प्रहरी प्रधान कार्यालयले सुचना नै जारी गरी गैरहाजिर रहेका अधिकारीहरुको खोजी गरेको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चेक बाउन्सका मुद्दाले हैरानीमा कास्की प्रहरी

पोखरा । गत वर्ष कास्कीमा चेक बाउन्सका ५ सयभन्दा बढी मुद्दा दर्ता भए । आर्थिक वर्ष २०७९र०८० मा ५१७ वटा मुद्दा दर्ता भएको प्रहरी रिपोर्ट छ ।  चालु आर...

सशस्त्रको गोदाममा आगलागी घटना शंकास्पद

काठमाडौं । एक महिनाअघि सशस्त्र प्रहरी बलको प्रधान कार्यालय, हल्चोकको गोदाममा भएको आगलागीबारे छानबिन समितिले सुरक्षा लापरबाही भएको निष्कर्ष निकालेको छ ...

काठमाडौंका केही स्थानमा ४ दिनसम्म दैनिक ६ घण्टा बिजुली जाने

काठमाडौं । भोलीदेखि काठमाडौंको केही स्थानमा दैनिक ६ घण्टा विद्युत् सेवा अवरुद्ध हुने भएको छ । नयाँ बजार, क्षेत्रपाटी, भिमसेनस्थान र त्रिपुरेश्वर फिडरब...

दिल्लीमा बसेर नेपालबाट मानव तस्करी गर्ने तीनजना पक्राउ

अमेरिका लैजाने प्रलोभनमा करोडौं असुल्दै अफ्रिकामा बन्धक

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर

पर्सा । मधेस प्रदेशका ९० दशमलव ६ प्रतिशत नागरिक बीमाको पहुँच बाहिर रहेका छन् । यहाँ बीमासम्बन्धी सचेतनाको कमी र सीमापार बीमा गर्ने परिपाटीका कारण बीमा...

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी प्रक्रियालाई सरलीकृत गर्दै नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्ने नीति सरकार...

निर्वाचन भएको दुई वर्षपछि व्यास नगरपालिकाको पुनः मतगणना हुने

पोखरा । निर्वाचन भएको २ वर्षपछि तनहुँको व्यास नगरपालिका प्रमुखको पुनः मत गणना गर्न उच्च अदालत पोखराले आदेश दिएको छ । उच्च अदालतका न्यायाधीश राजनप्र...

आन्दोलित अपांगता भएका व्यक्तिहरूमाथि प्रहरी हस्तक्षप, डेढ दर्जन पक्राउ

काठमाडौं। प्रहरीले अपांगता भएकाहरुको प्रदर्शनमा प्रहरीले हस्तक्षप गरेको छ । सामुदायिक सहायता तथा व्यक्तिगत सहयोगी सेवा यथाशीघ्र निःशुल्क उपलब्ध गराउनु...

‘म स्वदेशमै पढ्छुु’ विद्यार्थी महोत्सव जारी

काठमाडौं । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले भृकुटीमण्डपमा आयोजना गरेको  ‘म स्वदेशमै पढ्छु विद्यार्थीमहोत्सव–२०८१’ आ...

सिरहाकाे लहान नगरपालिकामा ‘एक घर, एक झुल’ अभियान सञ्चालन

सिरहा ।  लामखुट्टेले लहानमा कतिसम्म सताएको छ, त्यसको पीडा यहाँका विपन्न समुदायले भोगेका छन् । बिहान बेलुकाको छाक कसरी टार्ने भन्ने समस्यामा रहेका उनीह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies