Ntc summer Offer
Khabar Dabali १ जेष्ठ २०८१ मंगलवार | 14th May, 2024 Tue
NIMB

महासचिव गुटरेसले आज दिउँसो राष्ट्रपति पौडेललाई भेट्ने

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले आज दिउँसो भेट गर्ने भएका छन् ।

आजै नेपाल आइपुगेका महासचिव गुटरेसको भ्रमणको पहिलो दिन उच्चस्तरीय राजनैतिक शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । उनले आज दिउँसो चारबजे राष्ट्रपति कार्यालय शितल निवासमा पौडेलसँग शिष्टाचार भेट गर्ने राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराइले जानकारी दिइन् ।

यस्तै,आजै उनले प्रधानान्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत प्रमुख दुई राजनीतिक दलका नेता द्वय एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि भेट गर्ने कार्यसूची रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उच्चस्तरीय शिष्टाचार भेटसँगै उनले ललितपुरस्थित विश्वसम्पदा सूचीमा सूचीकृत पाटन दरवार क्षेत्रको अवलोकन गर्नेछन् ।

यसअघि शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको जिम्मेवारीमा रहँदा सन् २००७ मा नेपाल आएका गुटरेसले आफ्नो महासचिवको दोस्रो कार्यकालमा चारदिने नेपाल भ्रमणमा आएका हुन् । 

१५ वर्षपछि उनले गरेको नेपाल भ्रमणलाईकुटनीतिक क्षेत्रले महत्वको साथ हेरिरहेको छ । 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एम्बुलेन्स दुर्घटना हुँदा भारतमा उपचार गरेर फर्किरहेकी युवतीको मृत्यु

कैलाली । एम्बुलेन्स दुर्घटना हुँदा भारतमा उपचार गरेर घर फर्किरहेकी युवतीको मृत्युु भएको छ । कैलाली पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिका...

सिरहामा बम पड्काएर लुटपाट, ६ जना घाइते

सिरहा । सिरहामा बम पडकाएर लुटपाट भएको छ । लहान नगरपालिका–१७ हरिपुरमा सुतली बम पडकाएर लुटपाट  भएको हो ।  गएराति राति करिब पौने १२ बजेको समयमा ४ वटा ...

मोरङमा भएका छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु ५ घाईते

विराटनगर । मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा  ५ जना घाईते भएका छन् । आइतबार केराबारी गाउँप...

वीरगंजका मेयर विद्यार्थीको हौसला बढाउन कक्षा कोठामा

वीरगंज । वीरगंज महानगरपालिकाले ‘कक्षा कोठामा मेयर’ कार्यक्रमको शुभारम्भ गरेको छ । महानगरपालिका–४ विर्तामा रहेको त्रिजुद्ध माध्यमिक विद्यालयबाट उक्त का...

प्रधानमन्त्री प्रचण्डको आग्रहका विषयमा कांग्रेस संसदीय दलको बैठकले निर्णय गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नीति तथा कार्यक्रमलाई अवरोध नगर्न गरेको आग्रहका विषयमा कांग्रेस संसदीय दलको बैठकले निर्णय गर...

जसपा नेपालको केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं ।  जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय समितिको बैठक मंगलबार बस्दैछ । बैठक आज बिहान ११ बजेबाट सुरु हुनेछ । आजको बैठकमा पछिल्ला समसामयिक...

नीति तथा कार्यक्रममा अवरोध नगरिदिन कांग्रेसनेताहरूसँग प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदीय समिति गठनको आफ्नो मध्यमार्गी प्रस्ताव सत्ता सहयात्री दलहरुले नै नमानेको बताउँदै आजको नीति तथा...

सुकेधारामा पुरुषको शव भेटियो

काठमाडौं । काठमाडौंको सुकेधारामा एक जना पुरुष मृत भेटिएका छन् । प्रहरी बिट सुकेधाराका अनुसार चोक नजिकैको नालामा आज बिहान शव फेला परेको हो ।  शवको प...

कांग्रेस नेता एवं पूर्व सांसद रेग्मीको निधन

काठमाडौं । नेपाली कांग्रेस स्याङ्जाका पूर्वसभापति एवं पूर्वसांसद खगेन्द्रराज रेग्मीको निधन भएको छ । रेग्मीको आज बिहान आफ्नै घर स्याङ्जाको भीरकोटमा निध...

शी लिड्स आईकन २०८१ को आवेदन खुला

काठमाडौं । शीलिड्स आईकन २०८१ को आवेदन खुला भएको छ । महिला जनप्रतिनिधिहरूको कर्मगाथालाई विश्व सामु पुर्याउने उदेश्यका साथ शीलिड्स आईकन २०८१ को आवेदन खु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies