काठमाडौँ । नेकपा (माले)ले भारतीय प्रधानमन्त्रीको कालापानी क्षेत्रमा भएको भ्रमण भारतीय हेपाहा प्रवृत्तिको पछिल्लो नाङ्गो उदाहरण भएको समेत जनाएको छ। सो पार्टीले शनिबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री मोदीको यो भ्रमणप्रति यो ‘कम्फर्टेबल’ सरकार मौन रहनु भर्त्सनायोग्य रहस्य बनेको जनाएको छ ।
सो पार्टीका महासचिव सीपी मैनालीले जारी गरेको विज्ञिप्तमा भनिएको छ : ‘भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले यहि असोज २५ गते नेपालको पश्चिम उत्तर सीमा नाकाको कालापानी क्षेत्रमा नेपाल सरकारको जानकारी र अनुमति बिना भ्रमण गरेको समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यसप्रति यो ‘कम्फर्टेबल’ सरकार मौन रहनु भर्त्सनायोग्य रहस्य बनेको छ । यो भारतीय हेपाहा प्रवृत्तिको पछिल्लो नाङगो उदाहरण हो । हातहतियारसहित भारतका प्रधानमन्त्री र उनका सुरक्षाकर्मीहरु मनलाग्दो गरी नेपालका गाउँ गाउँ डुलेको जनाउँदै देशमाथिको यो ठाडो हस्तक्षेपलाई सरकारले अनदेखा गर्नु निन्दनीय छ’ विज्ञप्तिमा भनिएको छ ।
नेकपा मालेले यसबारे सरकारले शीघ्रतीशीघ्र आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्न माग समेत गरेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २३ गते, २०८३ - १४:२१
जनकपुरधाम । सामाजिक सञ्जालमार्फत स्वास्थ्यमन्त्री निशा मेहतामाथि आलोचनात्मक टिप्पणी गरेको आरोपमा धनुषाका स्वास्थ्यकर्मी नवेश अधिकारी पक्राउ परेका छन्।...
आषाढ़ २३ गते, २०८३ - १३:५९
काठमाडौँ। विगत दुई सातादेखि माइतीघर मण्डलामा जारी दृष्टिविहीन समुदायको धर्ना कार्यक्रम सरकारसँग भएको वार्तापछि स्थगित भएको छ । महिला, बालबालिका, लैङ्ग...
आषाढ़ २३ गते, २०८३ - १३:४४
झापा। गृहमन्त्री सुधन गुरुङले झापाको मेचीनगर–बाहुनडाँगी क्षेत्रमा दुई दशकभन्दा बढी समयदेखि कायम रहेको मानव र हात्ती द्वन्द्वको स्थलगत अनुगमन गरेको छन्...
आषाढ़ २३ गते, २०८३ - १३:३६
काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले कर्णाली प्रदेशका सबै स्थानीय तहका केन्द्र तथा जिल्ला सदरमुकाम जोड्ने सडकलाई आगामी तीन वर्षभित्र दुई ल...
आषाढ़ २३ गते, २०८३ - १२:५६
काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्री नियुक्त भएका छन्। प्रधानमन्त्री तथा आयोगका अध्यक्ष बालेन शाहले डा. खत्रीलाई आयोगक...
आषाढ़ २३ गते, २०८३ - १२:४५
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले मधेस र लुम्बिनी प्रदेशका केही भूभागमा अपेक्षाअनुसार वर्षा हुन नसकेको जनाएको छ । विभागका वरिष्ठ मौसमविद् म...
आषाढ़ २३ गते, २०८३ - १२:३६
पाँचथर । युट्युबमार्फत प्रधानमन्त्री बालेन ९बालेन्द्र० शाहलगायतका नेताहरूलाई लक्षित गरी अपमानजनक तथा गालीगलौजयुक्त सामग्री प्रसारण गरेको आरोप लागेका प...
आषाढ़ २३ गते, २०८३ - १२:१८
काठमाडौं । प्रधानमन्त्री बालेन शाहसँग एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दाले भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा म...
आषाढ़ २३ गते, २०८३ - ११:५९
काठमाडौं। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले एकीकृत निर्वाचन कानुन समयमै पारित नभए आगामी निर्वाचन सञ्चालन गर्न गम्भीर चुनौती उत्पन्न...
आषाढ़ २३ गते, २०८३ - ११:४४
काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु २५ अर्बको ऋणपत्रको बोलकबोलको लागि आह्वान गरेको छ । बैंकद्वारा आज यहाँ जारी सार्वजनिक सूचनामा ऋणपत्र २०८४ ‘ङ’ अ...



प्रतिकृया लेख्नुहोस्: