Ntc summer Offer
Khabar Dabali ९ जेष्ठ २०८१ बुधबार | 22nd May, 2024 Wed
NIMB

कांग्रेस बैठक सोमबार पनि बस्ने

खबरडबली संवाददाता

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सोमबार जारी जारी रहने भएको छ । आइतबारको केन्द्रीय समिति बैठकमा ३२ जना केन्द्रीय सदस्यहरुले धारणा राखेसँगै सो दिनको बैठक सकिएको छ । 

बैठकमा बोल्ने नेताहरु अझै बाँकी रहेपनि बैठक सोमबार पनि निरन्तर रहने भएको पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टी कार्यालय सानेमा असोज ४ देखि जारी रहेको छ।  

आइतबारको बैठकमा ३२ जना केन्द्रीय सदस्यहरु अर्जुनप्रसाद जोशी, आनन्दप्रसाद ढुंगाना, सुरेन्द्रराज पाण्डे, शंकर भण्डारी, सुजाता परियार, गोविन्द भट्टराई, श्यामकुमार घिमिरे, प्रदीप पौडेल, चिनकाजी श्रेष्ठ, लक्ष्मी परियार, शिवप्रसाद हुमागाँइ, कर्णबहादुर बुढाले धारणा राखेका थिए । यसैगरी रामजनम चौधरी, रमा कोइराला पौडेल, राजीव ढुंगाना, राजेन्द्रकुमार के।सी।, विनोदकुमार चौधरी, ई मोहन आचार्य, रंगमती शाही, सरस्वती अर्याल तिवारी, हरिशरण नेपाली, जानकी सिंह, मदनकृष्ण श्रेष्ठ, भीम पराजुली, कान्तिका सैजुवाल, गंगालक्ष्मी अवाल, सीताकुमारी राना, सुशीला ढकाल आचार्य, विद्यादेवी तिमिल्सीना, कल्याणी रिजाल, गोमाकुमारी भट्टराई र आमन्त्रित सदस्य नारायणी रायमाझीले पनि आ–आफ्नो धारणा राखेको पौडेलले जानकारी दिए । 

सोमबारको बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपा मै बस्ने नेपाली कांग्रेसले जनाएकाे छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एक हजार बुद्ध मूर्ति प्रदर्शन तथा विश्व शान्ति पूजा गरिँदै

काठमाडौं ।  विश्व बौद्ध धर्म सङ्घले पछिल्लो समय विभिन्न शक्ति राष्ट्रबीच बढ्दै गइरहेको द्धन्द्ध अन्तको सन्देश प्रवाह गर्न यही जेठ १० गते एक हजार बुद्ध...

९ वर्षमा पाँंच उद्योग खोलेका सुवाल

स्वदेशमै गरे के हुन्न ?

सिरोहिया पक्राउ प्रतिशोधपूर्णः उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । अध्यक्ष उपेन्द्...

अदालतको अनुमति लिएर पक्राउ गर्नु प्रेस स्वतन्त्रताको हनन होइनः रास्वपा

काठमाडौं ।  सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले नागरिकता प्रकरणमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका विषयमा आफ्नो धारणा सा...

मन्त्रिमण्डल पुनर्गठनको तयारीमा प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल पुनर्गठनको तयारी थालेका छन्।उनले सरकारमा रहेका केही मन्त्रीहरुलाई हटाएर नयाँलाइ सामेल ग...

अवैध लागूऔषध कारोबारमा सम्लग्न १२ जना पक्राउ

काठमाडौं । प्रहरीले विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १२ जना पक्राउ गरेको छ । झापा। बाँके, कैलाली,बार र ञ्चनपुरबबाट उनीहरुलाई पक्राउ गरेको हो । झाप...

अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ

काठमाडौं । अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा  सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका १ घर भई का...

नेपालमा हिउँ पग्लिँदा बङ्गलादेशको अस्तित्व नै खतरामा पर्न सक्छः मन्त्री हुसैन

काठमाडौं । बङ्गलादेशका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री सबर हुसैन चौधरीले जलवायु परिवर्तनका कारण नेपालका  हिमालमा हिउँ पग्लिँदा बङ्गलादेशको अस्थ...

भेटिभर खेतीको प्रवर्द्धनः दिगो विकासको संवर्द्धन

काठमाडौं । नेपाल आर्थिक समृद्घिका मार्गमा अघि बढिरहँदा विकास निर्माणमा सधैँ आर्थिक तथा पर्यावरणीय समस्या झेल्दै आएको छ । बाढी, पहिरो, डढेलो, भूक्षयलगा...

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं। राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार बैठक अपरान्ह १:०० बजे पार्टी केन्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies