सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्रहीलाई विभिन्न आश्वासन देखाई रकम असुल्ने दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चौतारा साँगाचोकगढी नगरपालिका ५ का श्याम तामाङ र ईन्द्रावती गाउँपालिका १ का मिङमार शेर्पा रहेका छन् ।
उनीहरुले राहदानीको फारम तत्काल भर्ने, फोटो खिचाउने र छिटो राहदानी उपलब्ध गराउने आश्वासन दिँदै दैनिक सेवाग्रहीबाट रकम लिएकाे गुनासाे आएपछि पक्राउ गरीएकाे जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका सहायक प्रमुख जिलला अधिकारी तथा सूचना अधिकारी निराजन श्रेष्ठले बताए ।
केही समय देखी सेवाग्राहीलाई विभिन्न आश्वासन देखाइ रकम लिएकाे गुनासाे दैनिक आउन थालेकाे र सदरमुकाममा निगरानी बढाइएकाे सहायक प्रजिअ श्रेष्ठले बताए ।
जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले सदरमुकाममा कारोवार गर्दैगर्दा आइतबार पक्राउ परेका उनीहरुलाई सचेत गराइएकाे र उनीहरु पक्राउ पर्दा सदरमुकाममा रहेर सर्वसाधरणलाई दुःखदिने अन्य पनि सचेत हुने श्रेष्लेठ बताए ।
सदरमुकाममा बिचाैलियाले सेवाग्राहीलाई काम छिटाे गरीदिने भन्दै पैसा लिएकाे भन्ने गुनासो बढेकोले जिल्ला प्रशासन कार्यालयले पछिल्लाे समय सदरमुकाममा विचौलियाको निगरानी बढाएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ४ गते, २०८२ - १९:४८
खोटाङ । केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट पाँच...
चैत्र ४ गते, २०८२ - १९:४६
सुनसरी । धरानमा पत्रकार महिलाका विरुद्व सामाजिक सञ्जाल फेसबूकमा गाली गलौज गर्ने एकजना पक्राउ परेका छन । असान्दर्भिक भिडियो सामाजिक सञ्जालमा पोष्ट गरि ...
चैत्र ४ गते, २०८२ - १९:४२
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको यही चैत १६ देखि निःशुल्क परीक्षण गराउन र प्रारम्भिक उपचारका लागि वीर अस्पत...
चैत्र ४ गते, २०८२ - १९:३७
काठमाडौं । आगामी चैत १२ गते बस्ने नयाँ संसदको पहिलो बैठकका लागि नयाँ बैठक कक्षको तयारी तिव्र भइरहेको छ। सिंहदरबारस्थित संसद भवनमा नयाँ सांसदहरूलाई ...
चैत्र ४ गते, २०८२ - १९:१३
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी प्रति आशा, ईर्ष्या र सतर्कताको दृष्टिले हेरिनु स्वाभाविक भएको बताएका छ...
चैत्र ३ गते, २०८२ - २०:४२
सर्लाही। सर्लाहीमा सोमबार साँझ अचानक चलेको तीव्र हावाहुरीले कृषि क्षेत्रमा ठूलो असर पारेको छ। जिल्लाका विभिन्न स्थानमा लगाइएको मकै र गहुँ बाली ढलेर नष...
चैत्र ३ गते, २०८२ - २०:४१
ललितपुर । सुदन गुरुङ ले आफू राजनीतिमा सुविधा र व्यक्तिगत स्वार्थका लागि नभई जनताको आवाज संसद्सम्म पुर्याउने उद्देश्यले आएको बताएका छन्। गोरखा क्षे...
चैत्र ३ गते, २०८२ - २०:१२
काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई औपचारिक बधाई तथा शुभकामना सन्देश पठाएको छ। ...
चैत्र ३ गते, २०८२ - १९:५७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद एवं धादिङ क्षेत्र नं. १ की जनप्रतिनिधि आशिका तामाङले राजमार्गमा गैरकानुनी रूपमा उठाइने ‘पटके ...
चैत्र ३ गते, २०८२ - १९:०३
एकै दिन ४५ हजारभन्दा बढी सिलिन्डर वितरण


प्रतिकृया लेख्नुहोस्: