Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

डाक्टरको भेषमा गएपछि ...

\"fakeचितवन । चितवनको नारायणी सामुदायिक अस्पतालमा एक व्यक्ति डाक्टर हुँ भन्दै प्रसूति वार्डमा पसे । एक गर्भवतीको परीक्षण गर्ने भन्दै दुव्र्यवहारसमेत गरे ।

सोही दिन भरतपुर अस्पतालमा पुगेर अर्की गर्भवतीलाई समेत उनले दुव्र्यवहारको प्रयास गरे । राती भएको उक्त घटनाका बेला चितवनको भरतपुर– ११ बस्ने ३६ वर्षीय डायमण्ड श्रेष्ठले मदिरा पिएको पाइएको चितवनका प्रहरी प्रवक्ता राजन अधिकारीले बताए । श्रेष्ठमाथि अहिले जबर्जस्ती करणी गरेको आरोपमा मुद्दा लगाइएको अधिकारीले बताएका छन् । मापसे गरेकाले थाहा नपाएर आफूले यस्तो गरेको प्रहरीसँगको बयानमा श्रेष्ठले बताएका छन् । यस घटनाको केही दिनपछि पुन भरतपुरमा नक्कली डाक्टरको भेषमा अर्काे घटना भयो । चिकित्सकले लगाउने एप्रोन नै लगाएर एक युवा भरतपुर अस्पताल छिरे । चितवन विजयनगर घर भएका ३० वर्षीय विजय चौधरीले उक्त घटनाका बेलामा पनि मापसे गरेको प्रहरीले जनाएको छ । उनले चिकित्सक भन्दै अस्पतालभित्र बिरामीको दुव्र्यवहार प्रयास गरेको प्रहरीले जनाएको छ । सबैले चिकित्सक सम्झिएका भए पनि बिरामी कुरुवासँग पैसा मागेपछि बल्ल उनी नक्कली भन्ने थाहा पाइयो र प्रहरीले पक्राउ गर्न सफल भयो । चौधरीमाथि अहिले सार्वजनिक अपराधअन्तर्गत मुद्दा दर्ता भएको प्रहरी नायब उपरीक्षक राजन अधिकारी बताउँछन् । मेडिकल सिटीका रुपमा विकास हुँदै गएको चितवनमा यस्ता नक्कली कामसमेत हुन थालेपछि अस्पतालको सुरक्षा गम्भीर बन्दै गएको तथ्य पुष्टि हुन्छ । अस्पतालको गेट सुरक्षा तथा भित्र सुरक्षा हुँदै कर्मचारी स्वयम्सेवक हुँदैभित्र जानुपर्ने संवेदनशील बिरामी कक्षहरुमा मदिरा पिएर नयाँ मान्छे जाँदासमेत कसैले पत्तो नपाउनु बिरामी सुरक्षाको चुनौती भएको अस्पतालमा आएका उनका आफन्तहरुको भनाइ छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending