काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष माधव कुमार नेपालले संविधान र गणतन्त्रविरुद्ध फूर्तिफार्ति गर्नेकाविरुद्ध अाफुहरू माेर्चाबन्दी भएकाे बताएका छन् । अहिलेको समाजवादी मोर्चा संविधान र गणतन्त्रविरुद्ध फूर्तिफार्ति गर्नेका विरुद्ध भएको उनकाे भनाइ छ ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो मोर्चा दन्दनाएर अगाडि बढ्न आवश्यक रहेको बताए । उनले भने-‘समाजवादी मोर्चाको पनि बैठक आयोजना गर्ने कुरा सोचिरहेका छौं । कसैलाई लाग्या छ यो मोर्चा बनाएपछि हाम्रो अस्तित्व सकिन्छ । कसैलाई लाग्या छ यो मोर्चा नबनाए राम्रो हुन्थ्यो । कसैलाई लाग्या छ यो मोर्चा बनाएर हामी दन्दनाएर अगााडि बढ्नुपर्छ । मोर्चामा हामी आज पहिलो पटक सहभागी भएका होइनौं । २०४६ सालमा पनि मोर्चा बनाउने कुरामा हामीले नै पहल गरेका हौं ।’
उनले भने, ‘त्यो बेलामा पनि वामपन्थीहरुको मोर्चा थियो, वाम मोर्चा थियो । २०६२/६३ मा पनि मोर्चा थियो । त्यसले नोक्सान होइन फाइदा भयो । गणतन्त्रविरोधी सल्बलाई रहेका छन्, फूर्तिफार्ति देखाइरहेका छन्, त्यसको विरुद्ध यो मोर्चा हो ।’
कोशी प्रदेशमा अब बन्ने नयाँ सरकारमा आफ्नो पार्टी सहभागी हुने पनि उनले जानकारी गराए । प्रदेश सरकारमा आफूहरुको पनि सभागिता रहने अध्यक्ष नेपालको दाबी छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २८ गते, २०८२ - १९:००
जनलहर देखाउने होडमा एमाले कार्यकर्ताले फैलाए फेक तस्बिर
मंसिर २८ गते, २०८२ - १८:५६
काठमाडौं । भक्तपुरको सल्लाघारीमा शनिबार आयोजित नेकपा एमालेको ११औँ महाधिवेशन उद्घाटन समारोहको स्थलको भन्दै एउटा ‘फेक’ फोटो सामाजिक सञ्जालमा भाइरल भइरहे...
मंसिर २८ गते, २०८२ - १८:५३
दोलखा । भीमेश्वर नगरपालिका–२ स्थित सामुदायिक तिखातल प्राथमिक विद्यालयमा अध्ययनरत विपन्न तथा सीमान्तकृत थामी समुदायका बालबालिकालाई न्यानो कपडा (ट्रयाक ...
मंसिर २८ गते, २०८२ - १८:५०
काठमाडौं। नेपालको वाम राजनीतिमा फेरि एकपटक एकताको झण्डा फहराउँदै नयाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको छ। पार्टीका शीर्ष नेताहरूले यसलाई देशक...
मंसिर २८ गते, २०८२ - १८:२१
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी निर्माणतर्फ अघि बढेका हाैं
मंसिर २८ गते, २०८२ - ११:११
काठमाडौँ। आज यो लेख लेख्दा हात काँपिरहेको छ। कलम चलिरहे पनि मन भारी छ। हृदय भित्र एउटा अनकहिँदो पीडा बसी रहेको छ, जुन शब्दमा उतार्न सजिलो छैन। नेपा...
मंसिर २८ गते, २०८२ - १०:५१
काठमाडौँ । नेकपा (एमाले) ले काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोललाई पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा मनोनयन गरेको छ । एमालेले व...
मंसिर २८ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा हु...
मंसिर २८ गते, २०८२ - १०:४०
काठमाडौँ । भिजिट भिसा प्रकरणमा मुछिएका तत्कालीन अध्यागमन कार्यालय प्रमुख तीर्थराज भट्टराई २५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। भ्रष्टाचार र सम्पत्ति ...
मंसिर २८ गते, २०८२ - १०:४०
भक्तपुर । नेकपा एमालेको ११औँ महाधिवेशनमा सहभागी हुन देशभरका जिल्ला–जिल्लाबाट कार्यकर्ताहरू बिहानै भक्तपुर आइपुगेका छन्। खेतीपाती र दैनिक काम छाडेर गाड...




प्रतिकृया लेख्नुहोस्: