NTC Banar
Khabar Dabali २२ माघ २०७९ आईतवार | 5th February, 2023 Sun

कर्णालीमा मिल्यो मन्त्रालय भागबन्डाः माओवादी ४, एमालेलाई ३

खबरडबली संवाददाता

सुर्खेत। कर्णाली प्रदेशमा मन्त्रालयको भागबन्डामा सहमति जुटेको छ । सत्ता गठबन्धन दलहरूबीच मंगलबार बसेको बैठकले नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच मन्त्रालय भागबन्डा टुंगो लगाएको हो ।

सहमति अनुसार माओवादी केन्द्रलाई मुख्यमन्त्रीसहित ४ मन्त्रालय र एमालेको भागमा आर्थिक मन्त्रालयसहित ३ मन्त्रालय परेको छ ।

माओवादी केन्द्र:

१) मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालय

२) भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय

३) आन्तरिक मामिला तथा कानुन मन्त्रालय

४) भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालय

एमाले :

१) आर्थिक मामिला तथा योजना मन्त्रालय

२) सामाजिक विकास मन्त्रालय

३) उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाका मन्त्रीहरूले आजै राजीनामा दिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले आज राजीनामा दिने भएका छन्।  आइतबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई...

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।आज बकको केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकले सरकार छाड्ने न...

भ्रष्टाचारविरुद्ध बम र बाढी हुन सक्ने गरी कलम चलाउनुहोस् : मन्त्री गिरी

चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले पत्रकारलाई भ्रष्टाचारविरुद्ध कलम चलाउन आग्रह गरेको छन् । प्रेस चौतारी नेपालको २५औँं स्थापना दिवसको अ...

रवि लामिछानेमाथी असम्बन्धित व्यक्तिले निवेदन दिएको ओलीको दाबी

रविजीलाई न्याय भएन भने कसले पायो न्याय ?

गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको उडान सुरु हुन्छः मन्त्री किराती

काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको उडान सुरु गरिने बताएको छन्...

कांग्रेस यतिबेला पानी बाहिरको माछाजस्तै छट्पटाइरहेको छः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस यतिबेला पानीबाहिरको माछा जस्तै छट्पटाइरहेको बताएको छन् । आइतबार प्रतिनिधिसभाको वि...

अहिले स्थायित्वका लागि राष्ट्रिय सहमतिको खाँचो छः पौडेल

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सचिव एवं प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले अहिले देशलाई राष्ट्रिय सहमतिको खाँचो रहेको औंल्याएका छन् । प्रतिनि...

टेलिकम्युनिकेसन सेवालाई भरपर्दो र गुणस्तरीय बनाउन सञ्‍चारमन्त्री शर्माको निर्देशन

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आधुनिक प्रविधिको उच्चतम् प्रयोग गर्दै टेलिकम्युनिकेसन सेवालाई भरपर्दो र गुणस्तरीय बनाउन निर्देश...

प्रचण्डले अहिले तपाईंलाई केही दिन सक्दिनँ भनेपछि रिसाएर फर्के रवि

काठमाडौंं । आइतबार विहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बालुवाटारबाट निराश भएर फर्केक...

चितवन २ मा आफूलाई निर्वाचित घोषणा गर्न उमेश श्रेष्ठको माग, पुगे आयोग

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठ चितवन क्षेत्र नम्बर २ मा आफूलाई निर्वाचित घोषणा गर्न माग गर्दै निर्वाचन आयोग पुगेका छन् । ...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page