Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

समानुपातिकतर्फ एमाले अग्रता कायमै, एकीकृत समाजवादीको ४६ हजार नौ सय

खबरडबली संवाददाता

काठमाडौ । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा ९एमाले० को अग्रता कायमै देखिएको छ । आज अपराह्न ७ः४५ बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट तथ्याङ्कअनुसार एमालेले सात लाख १४ हजार सात सय तीन मत प्राप्त गरेको छ ।
 
नेपाली कांग्रेसले छ लाख ७७ हजार एक सय ६०, राष्ट्रिय स्वतन्त्र पार्टीले तीन लाख ३९ हजार दुई सय १०, नेकपा ९माओवादी केन्द्र० ले तीन लाख १५ हजार आठ सय ८०, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ६४ हजार दुई सय ७८, नेपाल मजदुर किसान पार्टीले ५२ हजार छ सय ६९, जनता समाजवादी पार्टी नेपालले ९६ हजार चार सय तीन, जनमत पार्टीले ५५ हजार तीन सय १५, नागरिक उन्मुक्ति पार्टीले ५३ हजार सात सय ८१ र नेकपा ९एकीकृत समाजवादी० पार्टीले ४६ हजार नौ सय ८३ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ३७ हजार पाँच सय ६४ मत प्राप्त गरेका छन् ।
 
प्रदेशसभाको समानुपातिकतर्फ प्रदेश १ मा एमालेले एक लाख ४० हजार चार सय ६४, कांग्रेसले एक लाख २६ हजार पाँच सय ५०, माओवादी केन्द्रले ४८ हजार नौ सय ६६, राष्ट्रिय प्रजातन्त्र पार्टीले ४६ हजार आठ सय ५७ र जनता समाजवादी पार्टी, नेपालले २१ हजार नौ सय ४४ मत प्राप्त गरेका छन् ।
 
मधेस प्रदेशमा कांग्रेसले ६० हजार छ सय ९४, एमालेले ४७ हजार तीन सय ९५, जनता समाजवादी पार्टी नेपालले ३८ हजार सात सय ५६, जनमत पार्टीले ३४ हजार आठ सय ६५ र माओवादी केन्द्रले १९ हजार एक सय १० मत प्राप्त गरेका छन् ।
 
बागमती प्रदेशमा एमालेले एक लाख २५ हजार नौ सय ९३, कांग्रेसले एक लाख १४ हजार चार सय पाँच, राष्ट्रिय प्रजातन्त्र पार्टीले ८७ हजार तीन सय ७९, नेपाल मजदुर किसान पार्टीले ५५ हजार दुई सय ४६ र माओवादी केन्द्रले ४५ हजार दुई सय २२ मत प्राप्त गरेका छन् ।
 
गण्डकीमा एमालेले एक लाख ५१ हजार नौ सय ६६, कांग्रेसले एक लाख ३७ हजार छ सय ५३, माओवादी केन्द्रले ७५ हजार पाँच सय दुई, राष्ट्रिय प्रजातन्त्र पार्टीले २५ हजार तीन सय ५६ र नेकपा ९एकीकृत समाजवादी० नौ हजार एकसय ८४ मत प्राप्त गरेका छन् ।
 
लुम्बिनी प्रदेशमा एमालेले एक लाख ८० हजार तीन सय ९५, कांग्रेसले एक लाख ५२ हजार एकसय ३७, माओवादी केन्द्रले ५३ हजार सात सय ३७, राप्रपाले ४३ हजार चार सय ८८ र नागरिक उन्मुक्ति पार्टीले २१ हजार पाँचसय ११ मत प्राप्त गरेका छन् ।
 
कर्णाली प्रदेशमा माओवादीले ३७ हजार चार सय ४८, एमालेले २१ हजार आठ सय २१, कांग्रेसले १४ हजार चार सय १२, नेकपा ९एकीकृत समाजवादी० ले चार हजार आठ सय ४१, राप्रपाले दुई हजार सात सय ५० र नेपाल मजदुर किसान पार्टी एक हजार दुई सय ४१ मत प्राप्त गरेका छन् ।
 
सुदूरपश्चिम प्रदेशमा एमालेले नौ हजार पाँच सय ३३, कांग्रेसले सात हजार ८६, माओवादी केन्द्रले पाँच हजार दुई सय ७३, राप्रपाले एक हजार चार सय ७१ र नागरिक उन्मुक्ति पार्टीले दुई हजार तीन सय ३५ मत प्राप्त गरेका छन् ।

 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर

काठमाडौँ। यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चार दशमलव सात प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका सहायक प्रवक्ता...

श्रम संस्कृति पार्टीले समानुपातिक सांसदको नाम टुंग्यायो

काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक तर्फ ४ सांसद पाउने गरी मत प्राप्त गरेपछि श्रम संस्कृति पार्टीले समानुपातिक सांसदका ला...

एमालेले समानुपातिक सांसदको लागि १६ जनाको नाम सिफारिस गर्यो, को- को परे ?

काठमाडौं । नेकपा एमालेले समानुपातिकतर्फ प्रतिनिधित्वका लागि चयन हुने १६ जना सांसदको नाम टुंगो लगाएको छ। शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवा...

नेपालका शान्ति सैनिक सुरक्षित – लेबनानमा हवाई आक्रमण भए पनि मानवीय क्षति छैन

काठमाडौँ । नेपाली सेनाले लेबनानमा तैनाथ नेपाली शान्ति सैनिक सुरक्षित रहेको पुष्टि गरेको छ। लेबनानस्थित नेपाली शान्ति सैनिकको बटालियन हेडक्वार्टरमा हवा...

गुन्डुमा एमाले सचिवालय बैठक सुरु, बाबुको शोकमा रहेको अवस्थामै सहभागी भए ओली

काठमाडौँ ।  नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । भक्तपुरस्थित गुन्डुमा सचिवालय बैठक सुरु भएको हो । अध्यक्ष केपी शर्मा ओली बाबुको शोकम...

ललितपुर महानगरपालिकाको प्रशासनिक कामका लागि तीन वटा भवन तयार

ललितपुर। ललितपुर महानगरपालिकाको लखनखेलस्थित नव निर्मित प्रशासकिय भवन (ब्लक सि)को शनिवार उद्घाटन गरिएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्...

इथानोल मिश्रित पेट्रोल: ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ। सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ नीति कार्यान्वयनमा ल्याएको छ । मन्त्रिपरिषद्ले जारी गरेको ‘पेट्रोलमा इथानोल मिश...

मध्यपूर्वको अस्थिरताप्रति सरकार सजग, विदेशमा रहेका नेपालीको सुरक्षालाई उच्च प्राथमिकता: परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्माले पश्चिमी एशिया (मध्यपूर्व) लगायत विश्वका विभिन्न क्षेत्रमा देखिएको अस्थिरता र द्वन्द्वप्रति सरकार गम्भीर र...

लागु औषध ट्रामाडोल र स्पास्पेन सहित चौधरी पक्राउ

इनरुवा। सुनसरीको गढी गाउँपालिका २ औरावनीबाट लागु औषध ट्रामाडोल र स्पास्पेन सहित एकजना पक्राउ परेका छन् ।  जिल्लाको गढी गाउँपालिका वडा नम्बर २ औरावन...

तीन महिनापछि पोखरा–जोमसोम हवाई उडान सुरु

मुस्ताङ। प्रतिकूल मौसमका कारण बन्द भएको पोखरा–जोमसोम हवाई सेवा पुन: सुरु भएको छ। मङ्सिर १५ गतेदेखि हुस्सु, हिमपातसहित जाडोयाममा यात्रुको चाप समेत न्यू...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: