Khabar Dabali २९ श्रावण २०८३ शुक्रबार | 14th August, 2026 Fri
Investment bank

माओवादीका केन्द्रीय सदस्यमा को–को समेटिए ? (सूचीसहित)

खबरडबली संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रले मनोनीत हुने केन्द्रीय समितिका सदस्यहरु प्रस्ताव गरेको छ । सोमबारको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले पार्टीका कमिटीहरूबाट सिफारिस भएका नामहरूबाट सदस्यहरूको सूची तयार गरी वाचन गरेका छन् । 

जसअनुसार ९७ जना केन्द्रीय सदस्य तथा प्रस्तावित सदस्यहरूको सूची प्रचण्डले पेस गरेका छन् । खुलातर्फ ५५ तथा समानुपातिक तर्फ ४२ जनाको नामा प्रचण्डले पेस गरेका हुन् । यसअघि माओवादीले २४७ जनालाई केन्द्रीय समिति सदस्य बनाएको थियो । 

प्रस्तावित ९७ जना केन्द्रीय सदस्यहरू निम्‍न छन् :   

दलित पुरुषतर्फबाट 

शंकर दुलाल–वाग्मती,

ठाकुर बिक–लुम्बिनी,

टेक बहादुर मिजार–वाग्मती,

रणेन्द्र बराइली–वाग्मती,

कर्णबहादुर बिक–सुदूरपश्चिम,

रामलाल बिक–कर्णाली 

दलित महिला

अनिता परियार–प्रदेश १

दलित महिला युवा सपना परियार–प्रदेश–१

मुस्लिम पुरुष अतर हुसेन–लुम्बिनी, 
रजि हैदर–मधेस, 
कोहिद अन्सारी–मधेस, 
इश्रार खान–लुम्बिनी 

मुस्लिम महिला

शेख चाँद तारा–मधेस

मधेसी पुरुष

सूर्य नाथ यादव–मधेस,
अशोक जयशवाल–मधेस, 
सत्य नारायण भगत–मधेस, 
दिलीप साह–मधेस,
उमेश कुमार यादव–मधेस, 
रामसिंह यादव–मधेस, 
राधेश्याम पासवान–मधेस, 
शिवराम यादव–गैरभौगोलिक

मधेसी महिला

निशा साह–मधेस, 
इन्धु शर्मा–मधेस, 
तारा महतो–मधेस, 
रूबी कर्ण–मधेस, 
सुनिता महतो–मधेस, 
दुलारी हरिजनको ठाउँमा अनिता हरिजन (प्रस्ताव), 
सोनिया यादव–लुम्बिनी

खस आर्य महिला

भेष कुमारी रावत–प्रदेश–१, 
भवानी थापा–मधेस, 
कञ्चन खनाल–बागमती, 
गंगा दाहाल–वाग्मती, 
कमल नहकी–गण्डकी, 
करूणा बस्नेत–प्रदेश, 
सीता आचार्य–लुम्बिनी

जनजाती पुरुष

देवेन्द्र श्रेष्ठ–वाग्मती, 
क्षेत्रबहादुर श्रेष्ठ–मधेस, 
कुशल लिम्बु–प्रदेश १, 
दीर्घ श्रेष्ठ–वाग्मती, 
धनबहादुर मास्की–लुम्बिनी, 
दीनेश महर्जन–वाग्मती, 
राजकाजी महर्जन–वाग्मती, 
रञ्जित तामाङ, 
सत्य नारायण शेरचन–गण्डकी, 
भीम कुमारी बाड्खा–लुम्बिनी,

जनजाती महिला

पार्वती पुन–धन कुमारी, 
रोका दिलमाया रोका–गण्डकी, 
दुर्गा राई–प्रदेश १, 
सिर्जना तरामु–लुम्बिनी

मधेस थारू पुरुष

विजय महतो–मधेस, 
बिनिता थारु–सुदूरपश्चिम

खस आर्य युवा

जीवन आचार्य–प्रदेश १, 
सुमन देवकोटा–गण्डकी, 
सुदीप कुँवर गण्डकी, 
रमेश मल्ल, 
खिल प्रसाद बुढाथोकी–प्रदेश १

केन्द्रीय प्रतिनिधितर्फ 

बाबुराम गौतम–प्रदेश–१ 

जनजाती पुरुष 

सूर्यमान दोङ–वाग्मती 

खसआर्य पुरुष 

इन्द्र गोतामे –वाग्मती, 
पारसमणि–वाग्मती, 
शैलेन्द्र घिमिरे–वाग्मती,

जनजाती पुरुष

कपिल लामा –गण्डकी

खस आर्य पुरुष

गोविन्द पौडेल–गण्डकी,
दीपक कोइराला–गण्डकी, 
कमल चुडाली–लुम्बिनी,
नारायण अधिकारी–लुम्बिनी, 
गगन बहादुर खड्का–कर्णाली, 
मंगल बहादुर शाही–कर्णाली, 
कर्णबहादुर बस्नेत–कर्णाली

खस आर्य पुरुष युवा

झपट साउद–सदूर पश्चिम, 
सिव सिंह ओली–सुदूरुपश्चिम, 
रत्न ढकाल–वाग्मती, 
नरेन्द्र न्यौपाने–लुम्बिनी, 
सन्तोष विष्ट–गैरभौगोलिक, 
लिकराज भण्डारी–गैरभौगोलिक, 
सुरेन्द्र बस्नेत–गैरभौगोलिक, 
दीपक देवकोटा–गैरभौगोलिक, 
उत्तम अधिकारी–गैरभौगोलिक, 
विजय गौतम–गैरभौगोलिक, 
प्रकाश विकल्प–गैर भौगोलिक
विमल अधिकारी–गैरभौगोलिक, 
डा. भरत लामिछाने –गैरभौगोलिक 

केन्द्रीय प्रतिनिधि खस आर्य पुरुष

विष्णु सापकोटा–गैरभौगोलिक, 
हरि ज्ञवाली–सुदूरपश्चिम, 
टेकेन्द्र भट्ट–सुदूरपश्चिम, 
गोपाल शर्मा–कर्णाली, 
खोप बहादुर कणेल–गण्डकी 
झलक सिंह दमौली–प्रदेश, 
डीपी ढकाल–वाग्मती

जनजाती पुरुष

काली बहादुर मगर 

खस आर्य महिला 

सुनिता गौतम वाग्मती, 
सावित्री बुढाथोकी मधेस, 
सरस्वती न्यौपाने –लुम्बिनी, 
अमृता नेपाल –बागमती, 
कृष्णा केसी–लुम्बिनी

खस आर्य पुरुष

रामनारायण बिडारी–वाग्मती

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मर्यादित रोजगारी र नीतिगत सुधारमार्फत श्रम बजारलाई आकर्षक बन्छ : श्रममन्त्री यादव

विराटनगर । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युवालाई स्वदेशमै रोजगारीका पर्याप्त अवसर सिर्जना गरी राष्ट्र निर्माणमा जोड्न मन्त्रालयले ऐतिहासिक...

निर्वाचन आयोगलाई हतियार बनाएर कांग्रेस लुटेर लगियो: दीपक खड्का

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्काले निर्वाचन आयोगलाई ‘हतियार’ बनाएर कांग्रेस पार्टी नै लुटेर लगिएको आरोप लगाएका छन्। शु...

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री भट्टले लिए शपथ, चार सदस्यीय मन्त्रिपरिषद् गठन

कैलाली । सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण परिवर्तन भएसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता खगराज भट्ट नयाँ मुख्यमन्त्री बनेका छन्। लामो समयदे...

काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त

काठमाडौँ। काठमाडौँ विश्वविद्यालय (केयू) को उपकुलपति पदमा प्रा।डा। विवेक बराल नियुक्त भएको छन्। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र श...

सरकारले तोक्यो न्यायपालिका र संवैधानिक निकायका पदाधिकारीको तलव, प्रधानन्यायाधीशको तलब १ लाख १२ हजार

काठमाडौं । सरकारले न्यायपालिका, संवैधानिक निकाय तथा संघीय संसदका उच्च पदाधिकारीहरूको नयाँ तलबमान तोकेको छ। अर्थ मन्त्रालयले गत ६ साउनमा सूचना प्रकाशित...

रोल्पा पहिरोपछि प्रधानमन्‍त्री शाहसँग वर्षमान पुनको भेट: राख महत्त्वपूर्ण चार सवाल

काठमाडौँ। निरन्तरको बाढी तथा पहिरोका कारण रोल्पामा ठूलो मानवीय तथा भौतिक क्षति भएपछि जिल्लाका जनप्रतिनिधिले सिंहदरबार पुगेर शुक्रबार प्रधानमन्त्री वाल...

पोखरा बसपार्कमा ११६ अव्यवस्थित बसोबासीको विवरण सार्वजानिक

कास्की। पोखरा महानगरपालिका–९ को कार्यालयले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको विवरण सार्वजानिक गरेको छ । कार्यालयले पोखरा बसपार्क...

शेरबहादुरजी पश्चिमको राजकुमार भनेर बीपी कोइरालाले भन्नुहुन्थ्यो: शशांक कोइराला

कांग्रेस एकजुट भए कसैले पराजित गर्न सक्दैन

खगेन्द्र सुनारको अभिव्यक्तिप्रति गृहमन्त्रीको आपत्ति: उजुरीकै भरमा कसैलाई दोषी करार गर्न मिल्दैन

काठमाडौं । प्रहरीको पोसाक तथा अन्य सामग्री खरिदसम्बन्धी उजुरीमाथि सार्वजनिक लेखा समितिमा भएको छलफलका क्रममा नेपाल प्रहरीका उच्च अधिकारीहरूमाथि गरिएको ...

धवलशमशेरको नेतृत्वमा ‘जय नेपाल पार्टी’ दर्ता, चुनाव चिह्न त्रिभुज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वमहामन्त्री डा। धवलशमशेर राणाले आफ्नै नेतृत्वमा नयाँ राजनीतिक दल ‘जय नेपाल पार्टी’ दर्ता गराएक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending